• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / विचित्र संसार

    महिलाहरु अन्तरीक्ष सम्मै पुगिसके, तर संसारका यी ५ ठाउँमा जान पाउँदैनन्

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार ११:१३
  • ४८९

    वीरगंज | विश्व इतिहासमा महिलाहरुले पटक पटक सावित गर्दै आएका छन् कि उनीहरु कुनैपनि विषयमा पुरुषभन्दा कम छैनन् । देश चलाउने देखि समाज, सेना, व्यापार, शिक्षा लगायतका हरेक क्षेत्रहरु महिलाले शानदार रुपमा हाँकेकै छन् । महिलाहरुकै अमूल्य योगदान तथा सहभागिताले गर्दा संसार प्रगतिपथमा लम्किरहेको छ । महिलाहरु अन्तरीक्षमा सम्म पुगेर किर्तिमान रचिसकेका छन् र पुरुषहरुसँग काँधमा काँध मिलाएका छन् । तर यसका बाबजुत यो दुनियामा यस्ता ठाउँ पनि छन् जहाँ महिलाको प्रवेश निषेध गरिएको छ ।

    अनौठो त के भने ती सबै ठाउँहरु प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् । महिलाका लागि वर्जित संसारका चर्चित ५ ठाउँ यी हुन्ः

    बर्निंग ट्री क्लब, अमेरिका : अमेरिकाको यो क्लबमा धनी मानिसहरु विभिन्न खालका रोचक गेम खेल्नका लागि जान्छन् र क्वालिटी टाइम बिताउँछन् । तर सो क्लबमा महिलालाई प्रवेश निषेध गरिएको छ । यसो गर्नुका पछाडिको कुनै खास कारण अहिलेसम्म खुलाइएको छैन । माउन्ट एथोस, ग्रिस : ग्रीसको एक अग्लो पहाड माउन्ट एथोसमा एउटा यस्तो ठाउँ छ जहाँ धेरै इसाई पादरीहरु बस्दछन् र बाइबल पढिरहन्छन् । ती पादरीहरुले त्यहाँ महिलालाई जान प्रतिबन्ध लगाएका छन् । महिलाहरुको प्रवेशले आफुहरुको ज्ञानको मार्ग सुस्त हुने भन्दै उनीहरुले महिलालाई बन्देज लगाएका हुन् । इरानी खेल रंगशाला : इरान एक कट्टर मुस्लिम देश हो । त्यहाँ महिलालाई रंगशालामा गएर खेल हेर्न बन्देज छ । फुटबल लगायतका खेलमा जाँगे लगाएर खेलिरहेका पुरुष खेलाडिहरुलाई देख्दा महिलामा खराब असर पर्ने र इस्लामप्रतिको आस्था कमजोर हुने धार्मिक मान्यताका त्यस्तो धार्मिक कानून लागू गरिएको हो । त्यस्तो बन्देज सन् १९७९ देखि सुरु भएको हो ।

    सबरीमाला, भारत : केरलामा रहेको सबरीमाला मन्दिरमा १० देखि ५० वर्ष उमेरका महिलालाई प्रवेश दिइँदैन । महिनावारी रोकिएका वृद्धा महिलाहरु मात्रै त्यहाँ जान पाउँछन् । मन्दिरमा विराजमाज अयप्पा स्वामी ब्रम्हचारी भएको हुनाले प्रजनन उमेरका वा रजश्वला हुने महिलालाई त्यहाँ बन्देज लगाइएको बताइन्छ । यद्यपि भारतको सर्वोच्च अदालतले भने सो मन्दिरमा महिलालाई प्रवेश दिन आदेस दिइसकेको छ ।
    पतबौसी मन्दिर, असम : भारतको असममा रहेको सो मनिदरमा १२ देखि ४५ वर्ष उमेरका महिला प्रवेश गर्न पाउँदैनन् । रजश्वला उमेरका महिलाको प्रवेशले मन्दिर अशुद्ध हुने धार्मिक मान्यताका कारण मन्दिर प्रशासनले त्यस्तो रोक लगाएको हो । एजेन्सीको सहयोगमा

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग
  • उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन
  • बलात्कार कसुरमा पाँच वर्ष कैद
  • पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंजमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिकाे सहयाेगमा गरियाे वृक्षरोपण

    नारायणी अस्पतालद्वारा आयोजित फुटसल प्रतियोगीतामा नारायणी टाइगर्स बिजयी

    मुस्लिम बाल बलिका लाई शिक्षाको मूलधारमा लैजानु पर्नेमा जोड : प्रवक्ता पठान

    उपेन्द्र यादव अमेरिका प्रस्थान

    देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमै लक्ष्यभन्दा कम राजस्व

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मालपाेत, नापी र भूमी सुधार कार्यालयकाे अनियमितता र बेथिति अन्त्य गर्न जनमत पार्टीको माग

    News

    उखु किसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिकाे निर्देशन

    News

    बलात्कार कसुरमा पाँच वर्ष कैद

    News

    पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

    News

    पाकिस्तानमा आत्माघाती बिस्फाेटमा डिएसपीसहित ५२ जनाकाे मृत्युु


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑