• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  विचित्र संसार

    सन् २३०० मा कस्तो होला पृथ्वी ? मानिस र स्मार्टफोनलाई जोडेर AI ले यस्तो बनायो तस्वीर

  • वीरगंज संजाल
  • May 19, 2023, 11:33 am
  • ११०५

    वीरगंज | भविष्य कस्तो होला र त्यसबेला मानिसहरु कस्ता देखिनेछन् ? यस्तो प्रश्न धेरै मानिसहरुको मनमा कैयन् पटक आउँदछ । तर यसको जवाफ कहाँ खोज्ने ? गुगलमा खोज्दा आलेखहरुको थुप्रो आउँछ । वास्तवमा यस्तो खालका प्रश्नहरुको जवाफ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले दिनसक्छ ।

    आर्टिफिसियल इन्टेलिजेन्सको दायरा लगातार बढिरहेको छ । पछिल्लो केही समयदेखि आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटहरु चर्चामा छन् ।

    यी च्याटबटहरुले तपाईंको अनुरोधमा धेरै काम गर्दछन् । यस्तै एउटा बटको नाम हो– id Journey, जसले तपाईंका लागि भविष्यको तस्वीर पनि तयार गरिदिन सक्दछ । यो बट विशेष रुपमा तस्वीरका लागि हो । तथापि तस्वीरमा तपाईंले आफ्नो प्रश्नका जवाफ पनि प्राप्त गर्न सक्नुहुन्छ ।

    तपाईंले जति उत्कृष्ट ढंगले आफ्नो प्रश्न गर्नुहुन्छ त्यति नै उत्तम तरिकाले यो बटले विभिन्न खालका काम गर्दछ । साथै जवाफमा पनि उत्ति नै उत्कृष्ट तस्वीर प्राप्त हुनेछ । त्यस्ता तस्वीरमा भविष्य पनि हुन सक्छ ।

    भविष्यको तस्वीरमा आर्टिफिसियल इन्टेलिजेन्सले बनायो तस्वीर

    उक्त च्याटबटसँग सन् २३०० मा पृथ्वी कस्तो हुनेछ भनेर सोधिएको थियो । त्यसको जवाफमा id Journey ले चारवटा तस्वीर बनाएर दियो । ती तस्वीरमा पृथ्वी आजभन्दा धेरै बदलिएको देखिन्छ । एउटा भागमा तपाईंले धेरै बरफ देख्न सक्नुहुन्छ । त्यस्तै अर्को हिस्सामा पहाड र पानी देखिन्छ । तेस्रो तस्वीरमा हरियो र समतल भाग निकै धेरै छ ।

    त्यस्तै दोस्रो प्रश्न चाहिँ सन् २०५० मा स्मार्टफोन कस्तो हुनेछ भन्ने थियो । त्यसबेलासम्म स्मार्टफोनको डिजाइन निकै हदसम्म पारदर्शी हुनेछ । त्यस्तै केही फोनमा कर्नरमा धातुको फ्रेम हुनेछ । त्यस्तै एउटा तस्वीरमा फ्रेमसँगै स्पीकर पनि जोडिएको छ ।

    तेस्रो प्रश्न चाहिँ मानिसहरुको स्वरुपलाई लिएर गरिएको थियो । सन् २०५० सम्म अमेरिका र नयाँदिल्लीमा बस्ने मानिसहरु कस्तो होलान् भनेर सोधिएको प्रश्नमा AI बटले केही तस्वीरहरु तयार गर्यो ।

    यद्यपि यो id Journey लाई च्याटबटको रुपमा प्रयोग गर्न सकिँदैन । यसका लागि तपाईंले Discord प्रयोग गर्नुपर्ने हुन्छ । त्यसमा तपाईंले सबैभन्दा पहिले आफ्नो अकाउन्ट बनाउनुपर्ने हुन्छ र त्यसमा यो बटलाई खोजेर एड गर्नुपर्ने हुन्छ ।

    कुनैपनि तस्वीर बनाउनका लागि तपाईंले एउटा Prompt को प्रयोग गर्नुपर्ने हुन्छ । यो Prompt तपाईंले Newbeis नामको ग्रुपमा पाउन सक्नुहुन्छ । कुनै पनि फोटोका लागि कमान्ड दिनुअघि तपाईंले image prompt प्रयोग गर्नुपर्ने हुन्छ ।

    –एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑