• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेश प्रथम

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०८०, आईतवार ११:४०
  • २१६५

    वीरगञ्ज । बाराको निजगढमा आयोजित प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेश प्रथम भएको छ । मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले जेठ ४ देखि सुरु भई शनिबार सकिएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ काश्य पदकसहित मधेश प्रदेश प्रथम भएको हो ।

    मधेश प्रदेशका लागि स्वर्ण पदक जित्नेहरुमा पुरुषतर्फ ४० केजी तौल समुहमा नदिम हुसेन, ४३ केजीमा सिद्धार्थ प्रजापति, ५४ किलोमा अफताब आलम, ६३ किलोमा प्रदीप तिवारी र निश्चज धामी तथा महिला तर्फ ४९ किलोमा मनिषा वाईबा रहेका छन् ।
    प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र २ काश्य पदक सहित कोशी प्रदेश दोश्रो भएको छ । कोशी प्रदेशका लागि स्वर्ण पदक जित्नेहरुमा पुरुष तर्फ ५१ किलोमा शिव खड्का, महिलातर्फ ५७ किलोमा प्रज्ञा परियार, ६३ किलोमा अन्जीला खड्का र खुशी गौतम रहेका छन् ।

    प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र २ काश्य पदक सहित तेश्रो भएको छ । लुम्बिनिका लागि पुरुषतर्फ ४८ केजीमा जस्मीन चौधरी, ५८ केजीमा नवराज बस्नेत र महिला ४६ केजीमा रुपा बुढाथोकीले स्वर्ण पदक जितेका हुन् । यस्तै प्रतियोगितामा बंगलादेशले दुई स्वर्ण र दुई रजत पदक जितेर चौथो स्थान हासिल गरेको छ ।

    नेपाल तेक्वान्दो संघ मधेश प्रदेशले आयोजना गरेको तीन दिने प्रतियोगितामा नेपालका ७ वटै प्रदेश सहित भारत र बंगलादेशका खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा तथा निर्णायकहरुमा अन्र्तराष्ट्रिय निर्णायक रबिन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायत थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑