बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

 Krishna Shrivastav

वीरगंज । विद्यालय जाने छात्रालाई वितरण गर्न भनेर मधेश प्रदेश सरकारले खरिद गरेर राखेका पाँच हजार साइकल काम नलाग्ने हुँदै गएका छन् ।साइकलका पार्टपुर्जामा खिया लागेको छ, हावा फुस्काइएमा टायर पनि बिग्रिन थालेका छन्। साइकल माकुराको जालो र धुलोले छोपिएका छन भने साइकल थन्क्याइएको ‘मधेश भवन’ को गोदामकै छानो चुहिने अवस्थामा रहेको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले २०७८ साउनमा खरिद गरेका १० हजार थान साइकलमध्ये वितरण हुन बाँकी पाँच हजार थान साईकलमा खिया लागिरहेको छ । यो कार्यक्रम हाल बेटी पढाउ बेटी बचाउ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मेयर सिंहको सहजिकरणमा वीरगंजका चार स्थानमा नयाँ ट्रान्सफर्मर जडानको काम सुरु

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगंजका विभिन्न स्थानमा नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर जडान गर्ने क्रममा स्थानीयबाट अवरोध हुनथालेपछि बिहीबार महानगरका मेयर राजेशमान सिंहले आफै ती स्थानमा पुगेर सहजीकरण गरेका छन् । वीरगन्ज र यसआसपासका क्षेत्रमा अहिलेको प्रचण्ड गर्मीका बेला विद्युत आपुर्तिमा समस्या भई छिन् छिन् मा लाइन कट्ने गरेको समस्या समाधानका लागि विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले थप २० स्थानमा नयाँ ट्रान्सफर्मर जडान गरिरहेको छ । तर केहि स्थानमा स्थानीयवासीले ट्रान्सफर्मर राख्न नदिने भन्दै असहयोग र अवरोध गरेको गुनासो आएपछि बिहीबार मेयर सिंहले आफै चार स्थानमा पुगेर स्थानीयलाई सम्झाई बुझाइ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । नेपाली नागरिकता माग्दै नागरिकताविहीन जन्मसिद्ध नागिरकका सन्तान र तीनका अभिभावकहरुले आज बिहीबारपनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगरि यथास्थितिमा राख्न सर्वोच्च अदालतले गरेको अल्पकालीन आदेशविरुद्ध उनीहरूले बुधबारपनि माइतीघरमै प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी वीरगन्जका उत्तम कुमारले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरु बन्चित भएको बताए । विदेशी नागरिकहरुले सजिलै नागरिकता पाइरहेको तर आफ्नी छोरीले नागरिकता नपाएको उनले बताए । आफ्नो र आफ्नी श्रीमतीको जन्मसिद्धको नागरिकता भए पनि छोरीलाई नागरिकता नदिइएको उनको गुनासो छ । प्रचण्ड नेतृत्वको अहिलेको सरकारको सिफारिसमा नागरिकता विधेयक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । बारामा रहेको पतञ्जली आयुर्वेद प्रालिमा जागिर लगाइदिने प्रलोभन दिइ रकम ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहदुरमाई नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अंकेश कुशवाहा रहेका छन् । कुशवाहालई प्रहरीले गत मंगलबार पक्राउ गरेको हो । कुशवाहाले गत साउन ५ गते पर्साकै विन्दवासिनी गाउँपालिका ४ का २० वर्षीय अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रालिमा कामदारको खाँचो रहेको र आफू उक्त कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनेर उक्त कम्पनीको नक्कली परिचय पत्र देखाइ २५ हजार रुपैयाँ लिएको आरोप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एमालेको केन्द्रीय सल्लाहकारमा शिव पटेल मनोनित

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । नेकपा एमालेको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा पर्साका चर्चित नेता शिव पटेल मनोनित भएका छन । जिल्लाको राजनितिमा निकै सक्रिय र प्रखर वक्ताको रुपमा ख्याति कमाएका पटेल केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनित भएका हुन । पटेलको सक्रियता र राजनितिक योगदानको कदर गर्दै पार्टीले सल्लाहकार समितिमा बुधबार मनोनित गरेको नेकपा एमालेले जनाएको छ।


ओडिसा ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर घाइते भएकाे फेला

 Krishna Shrivastav

वीरगंज । भारतको पूर्वी क्षेत्रमा अवस्थित ओडिसा राज्यको बालासोर जिल्लामा भएकाे ट्रेन दुर्घटनामा परि पर्साकाे एक किशाेर गम्भिर घाइते भएकाे खुलेकाे छ । पकहाँ मैनपुर गाउँपालिका वडा नं. ३ मानिपुर निवासी १५ बर्षिय प्रेमानन्द पासवानी घाइते भएका हुन् । उनकाे एस‍.सि.बि. मेडिकल कलेजकाे ट्रमा आइसियु बेडमा उपचार भइरहेकाे छ । घाइते किशाेर भारतकाे ओडिसा अध्ययनकाे शिलशिलामा गएका थिए । उनी जेठ १९ गते शुक्रबार ओडिसामा भएकाे ट्रेन दुर्घटनामा परेकाे परिवारजनालाई जानकारी भएपनि अवस्था बारे खाेजि कार्यमा थिए । साेही क्रममा बुधबार भारतिय एमबिसि वीरगंज मार्फत पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

 Krishna Shrivastav

पर्सा । पर्सा, बारा सहित देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै पर्सा, बारासहित मध्य तराईका भूभागमा आज बिहीबारदेखि पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानीकाे समस्या समाधान गर्न वीरगंज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडामा गिर चार हजार घरधुरीमा पानीकाे धारा निशुल्क जडान गर्ने भएको छ । वर्षा नहुँदा र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चाँपकलहरुमा पानी आउन छोडेपछि महानगरले पानीको आभावलाई मध्यनजर गर्दै नेपाल खानेपानी संस्थानकाे धारा नि:शुल्क जडान गर्न लागेको हो । अहिले गर्मीमा वीरगन्ज महानगरसहित तराई-मधेसका विभिन्न जिल्लामा चाँपाकलमा पानी आउन छाडेको गुनासो आउन थालेको छ । विद्युतीय मोटरले समेत पानी नतान्दा शहरी जीवन निकै प्रभावित बनेको छ । सोही समस्यालाई समाधान गर्न वीरगन्ज महानगरले नि:शुल्क पानीकाे धारा जडान गर्न लागेकाे हाे। महानगरपालिकाका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वर्षा नहुँदा पर्सामा चापाकल सुक्न थाल्यो

 Krishna Shrivastav

पर्सा । रामनिवास पटेल । वर्षा नहुदा अत्याधिक घाम गर्मी भई पानीको सुकेपछि पर्साको विभिन्न ठाउँका चपाकलहरु सुकन थालेको छ । वर्षा नभएको धेरै भएर पर्साको विभिन्न गाउँमा चपाकल सुकन थालेको छ । अहिले खेती गर्ने बेला पनि वर्षा नहुदा वोरिङ्गबाट किसानहरुले तरकारी र धानको विउमा पानी सिचाई गरेका छन वर्षा नहुँदा दिन प्रतिदिन पानीको सतह घटदै गएपछि चपाकल सुकन थालेको हो । सिंचाई गर्न अत्याधिक प्रयोगमा आउने गण्डक नहरमा पानी नआउदा बाध्य भएर किसानहरूले डिपवोरीङ प्रयोग गर्ने गरेका छन । तर डिपवोरिङ्ग प्रयोग गर्दा गर्मीले चपाकलमा आउने पानीको सतह

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे गदियानीबाट २२ केजी गाँजा बरामद,तस्करहरु फरार

 Krishna Shrivastav

पर्सा । रामनिवास पटेल । पर्साकाे पटेर्वासुगाैली गाँउपालिका वडा नम्बर १ गदियानी गाँउस्थित खेतबाट बुधबार प्रहरीले ठूलाे परिमाणमा लागू ओैषध गाँजा बरामद गरेकाे छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगाैलीबाट प्रहरी निरीक्षक रामराजा केशरीकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले २१ किलाे ९६०ग्राम गाँजा बरामद गरेकाे हाे । प्रनि केशरीका अनुसार, जंगलकाे बाटाे हुँदै गाँजा बाेकेर पैदल आईरहेका तीन जना व्याक्तिहरु प्रहरीकाे टाेली देख्ने बित्तिकै गाँजासहितकाे बाेरा र झाेला खेतमा फ्याकेर फरार भएका थिए । खेतमा फ्याँकिएकाे बाेरा र झाेला प्रहरीले खाेलेर हेर्दा गाँजाकाे धुलाे ९ किलाे ४२० ग्राम र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दलितकाे अधिकारका लागि दलित जनप्रतिनिधिहरु नै जागरुक बन्नुपर्छ : प्रदेशसभा सदस्य पटेल

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले दलितले अधिकार नपाएसम्म कुनै पनि पालिका समृद्ध नहुने बताउँदै यसका लागि कार्यपालिका सदस्यहरू नै जागरुक हुन आवश्यक रहेको पनि बताएका छन् । बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीहरुका लागि वीरगन्जको राणी सती धर्मशालामा आयोजित नेतृत्व विकास तालिमको बुधबार आयाेजित समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले यस्तो बताएका हुन् ।मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत प्रत्येक पालिकामा गठन हुने जातीय भेदभाव अनुगमन समितिमार्फत दलित अधिकार सुनिश्चितताका लागि कार्यपालिका सदस्यहरूका लागि यस्तो तालिम आयोजना गरिएको तालिम आयोजक दलित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज काम बिग्रने डर छ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । साँझपख शुभ समाचार आउन सक्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगञ्जमा अत्याधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । केहि दिनदेखि बढेको गर्मीका कारण अहिले विशेष गरि बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र बेहोस हुने जस्ता समस्या देखा पर्न थालेको हो । नारायणी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर शैलेष ठाकुरले मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित भएको जानकारी दिनुभयो । उहाँले अस्पतालको ‘ओपीडी’ मा दैनिक १ सय भन्दा बढिको हाराहारीमा बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । जसमध्ये दैनिक पाँचदेखी ७ जना बिरामी बालबालिका भर्ना नै हुने गरेका छन् । अहिले बालबालिकाहरु बिरामी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

 Krishna Shrivastav

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको शिवराज साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा मनिष गुप्ताले उम्मेदवारी घोषणा गर्नु भएको छ ।शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाका ८ वटा वडाका उपभोक्ताहरु रहेको साझेदारी वनको यहि जेठ ३१ हुने अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी रहेको गुप्ताले घोषणा गर्नुभएको हो । कृष्णनगर नगरपालिका वडा नं. ८ का स्थायीबासी गुप्ता पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका व्यक्ति हुन । पत्रारिता क्षेत्रबाट समाज परिर्वतनमा अहम भूमिका निर्वाह गर्दै आएका गुप्ताले अब बनको विकास लागी आफुले साझेदारी बनको अध्यक्ष पदमा उम्मेदावरी घोषणा गरेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

 Krishna Shrivastav

वीरगंज । महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौंबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नम्बरको शिव शक्ति बस बर्दिबास नगरपालिका ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएका छन् । घाइते हुनेमा सप्तरीका ३० वर्षीय फूल कुमार पासवान, सिराहाको नरहा १ का २४ वर्षीय नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा रहेका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगंजमा अझै केही दिन गर्मी यथावत रहने सम्भावना देखिएको छ । जसले गर्दा तराईमा तातो हावा चल्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे २४ घण्टे चेतावनी गर्दै जारी गर्दै भनेको छ– ‘देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भूभागमा तातो हावा/लु (Heat Wave) चलिरहेको अवस्था छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन/चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

 Krishna Shrivastav

वीरगंज । रामनिवास पटेल । वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु वीरगन्ज महानगरपालिका हटाएको छ । बेलवामा रहेकाे ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरि बनाइएका घरटहरा बुधबार महानगरकाे टाेलीले डाेजरले भत्काएर खाली गराएकाे हाे । यसअघि अतिक्रम हटाउन वीरगन्ज महानगरपालिकाले पटक पटक आग्रह गर्दा पनि अटेर गरिएपछि बुधबार महानगरकाे टाेलीले आफैं डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएकाे हो । अतिक्रमण हटाउन गएकाे महानगरको टाेलीमा महानगरकाे भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप

Breaking News, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

News

सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

News

एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

News

नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

News

खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत