• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेटी पढाऔ बेटी बचाऔ कार्यक्रम अन्र्तगत खरिद गरिएका पाँच हजार साईकलमा खिया लाग्दै

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०८०, बिहीबार १७:२८
  • २३५३

    वीरगंज । विद्यालय जाने छात्रालाई वितरण गर्न भनेर मधेश प्रदेश सरकारले खरिद गरेर राखेका पाँच हजार साइकल काम नलाग्ने हुँदै गएका छन् ।साइकलका पार्टपुर्जामा खिया लागेको छ, हावा फुस्काइएमा टायर पनि बिग्रिन थालेका छन्। साइकल माकुराको जालो र धुलोले छोपिएका छन भने साइकल थन्क्याइएको ‘मधेश भवन’ को गोदामकै छानो चुहिने अवस्थामा रहेको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले २०७८ साउनमा खरिद गरेका १० हजार थान साइकलमध्ये वितरण हुन बाँकी पाँच हजार थान साईकलमा खिया लागिरहेको छ ।

    यो कार्यक्रम हाल बेटी पढाउ बेटी बचाउ कार्यक्रम हाल शिक्षा विकास निर्देशनालय अन्तर्गत सारिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गोदाममा थन्क्याएर राखिएका साइकलको जिम्मेवारी मुख्यमन्त्री कार्यालयले नलिने निर्णय गरिसक्नु भएको मुख्यमन्त्री कार्यालयका सचिव नुरहरि खतिवडाले जानकारी दिनुभयो । साइकलको सुरक्षा, उपयोग र भुक्तानीका लागि जिम्मेवार नभएको भनेर गत चैत ३० गते मुख्यमन्त्री यादवले निर्णय गरिसक्नुभएकोले साइकल छ कि छैन, के भयो भएन आफुहरुलाई मतलब नभएको उहाँले बताउनु भयो ।मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको सरकारले साइकल वितरणले शिक्षाप्रति आकर्षण बढ्ने तथा अभिभावक पनि छोरी पढाउनेतर्फ अग्रसर हुने निष्कर्षका साथ कक्षा ८ मा पढ्ने प्रदेशभरका छात्रालाई साइकल दिने निर्णय गरि कार्यक्रम ल्याएको थियो ।

    उक्त निर्णयअनुसार २०७५ साल माघ १ मा साइकल वितरण सुरु भएको थियो । वितरणको चौथो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले टेन्डर गरेर काठमाडौंको ‘स्यान्यो इन्टरनेसनल प्रा.लि.’ बाट ८ करोड ४४ लाख १० हजार रुपैयाँमा १० हजार साइकल खरिद गरेको थियो ।खरिदका सम्बन्धमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६÷७७ मा मधेश सरकारले १७ हजार साइकल खरिद गर्दा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरि बिशेष अदालतमा मुदा समेत दर्ता गराएको छ । मुदा दर्ता भएसँगे हाल पाँच हजार साईकलको जिम्मेवारी कसैले पनि लिन नमानेका कारण ती साईकलहरुमा खिया लागन थालेको छ ।‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत हाल छोरी बीमा कार्यक्रम मात्र चलेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑