साउदी अरबको अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

 Krishna Shrivastav

वीरगंज । साउदी अरेबियाको जेद्दामा भएको अमेरिकी वाणिज्य दूताबासबाहिर गोली चल्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। बन्दरगाह सहर जेद्दामा रहेको वाणिज्य दूतावास नजिकै भएको उक्त हमलामा बन्दुकधारी र एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको समाचार अलजजिरामा छ। मृतकको थप परिचय भने समाचारमा खुलाइएको छैन। मक्का क्षेत्रका प्रहरीका प्रवक्ताका अनुसार एक कार जेद्दा गभर्नरेटमा रहेको अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै रोकियो र कारभित्रबाट एक व्यक्तिले हातमा बन्दुक बोकेर बाहिर निस्किए। उनलाई सुरक्षाअधिकारीहरुले नियन्त्रणमा लिन खोजदा गोलाबारी भइ नेपाली सुरक्षा गार्डको मृत्यु भएको थियो। साउदी प्रेस एजेन्सी (एसपीए) ले पनि

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

१४७० पिस नाइट्राभेट ट्याब्लेटसहित रक्सौलका युवक वीरगन्जमा पक्राउ

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा ठूलो परिमाणमा लागु औषधसहित एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल घर भएका २० वर्षिय अनिल भन्ने अनिष सिंह रहेका छन् । उनको साथबाट प्रहरीले लागु औषध नाइट्राभेट ट्याब्लेट १ हजार ४७० पिस बरामद गरेको छ । बुधबार बिहान ९ बजेतिर वीरगन्ज भन्सार नजिकको रजतजयन्ति चोक स्थित सडकमा रक्सौलबाट पैदल वीरगन्ज आइरहेका सिंहलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उनले बोकेको झोलाभित्रबाट उक्त परिमाणमा लागु औषध बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । लागु औषधसहित

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज विश्वास र आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपाध्यक्ष मौलाना मशहूदले दिए बकर ईदको शुभकामना

 Krishna Shrivastav

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले स्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै खांले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ । बहुधर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

“शिक्षालाई प्राथमिकता” सन्दर्भमा वीरगंज महानगरको बोली र व्यवहार फरक

 Krishna Shrivastav

वीरगंज । वीरगंज महानगरका प्रमुखले वीरगंज महानगरलाई शिक्षित महानगरको रुपमा स्थापित गर्ने लगायतका विषयमा दिने गफ र यथार्थताबीच कुनै तालमेल नरहेको पाइएको छ । वीरगंज महानगर क्षेत्रमै रहेको ३२ वर्ष पूरानो विद्यालयको अवस्था हेर्ने हो भने कुनै अति नै दूर्गम गाउँको स्कूलको जस्तो अवस्था रहेको छ । प्रसँग हो, वीरगंज महानगरपालिका वडा नं. ३१ कोन्हियामा रहेको श्री लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयको । पाँच सय ११ विद्यार्थी संख्या रहेको यो विद्यालयको अवस्था अति नै दयनीय रहेको पाइएको छ । बाहिरबाट झट्ट हेर्दा विशाल तीन तल्ले भवन, कम्पाउण्ड वाल लगायत भौतिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको कालिकामाई गाउँपालिकामा आए नयाँ प्रमुख प्रशासकीय अधिकृत

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादव हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कालिकामाई गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा अध्यक्ष बशिष्ट कुमार गुप्ताले फुलमाला लगाई स्वागत गरेको थियो। परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो । प्रमुख प्रसाशकिय अधिकृत यादवलाई जनप्रतिनिधिहरु र कर्मचारी हरुले फुलमाला र अवीर लगाएर गाउँपालिकामा स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत यादवले कालिकामाई गाउँपालिकाको कार्यभार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

युवा संघका केन्द्रीय सदस्य महतो जनकपुरबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरिनारायण महतो जनकपुर विमानस्थलबाट पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका १ रामनगर घर भएका महतोलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए । पक्राउ परेका महतोमाथि गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोलाई उनकै कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप छ । प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि लुकिछिपी काठमाडौं भाग्न खोज्दा मंगलवार विहान जनकपुर विमानस्थलबाट पक्राउ गरिएको प्रहरी श्रोतको भनाई छ । पक्राउ परेका महतोले समाजिक संजाल फेसबुक मार्फत उपमेयर महतोलाई गालिगलौज तथा योजनाबद्ध रुपमा अनावश्यक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

५० लाख दाइजो माग्ने बेहुला विवाह मण्डपबाटै पक्राउ

 Krishna Shrivastav

वीरगंज । ५० लाख दाइजो माग्ने एक बेहुला विवाह मण्डपबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीका ३२ वर्षीय अनुराग रौनियार छन् । उनलाई काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसको विवाह मण्डपबाटै मालिगाउँ प्रहरीले पक्राउ गरेको हो। बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिएको भन्दै बेहुली पक्षले प्रहरीमा उजुरी दिएको थियो। उनलाई मंगलबार विवाह समारोहबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए। यसबीचमा पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली पक्षबाट लिइसकेको पनि प्रहरीको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एक महिलाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनारको मृत्युु भएको हो । वीरेन्द्रनगरस्थित घण्टाघर चोकमा कर्णाली प्रदेश ०२ ००१ प ४७६१ नम्बरको मोटरसाइलले उनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । चालक प्रहरीले नियन्त्रणमा रहेको छ ।


नगर सभा तानाशाही शैलीमा गरेकाे भन्दै नगरपालिकामा तिन दिन देखी तालाबन्दी सदस्यहरु धर्नामा

 Krishna Shrivastav

वीरगंज । कुमार चन्दन । रौतहट जिल्लाको गरुडा नगरपालिकाले सम्पन्न गरेको ९ औं नगर सभा एकात्मक तानाशाही शैलीको रहेको भन्दै नगरपालिकाका बहुमत सदस्यहरुले धर्नामा बसेका छन् । बहुमत सदस्यलाई पाखा लगाएर नगरसभा गरेको भन्दै बहिष्कार गरेकी गरुडा नगरपालिकाकी उपप्रमुख पुनम कुमारी चौधरीले सोमबार नगरपालिकाको कार्यालयमा ताला लगाएकी छन् । कार्यालयमा ताला लगाएर उपप्रमुखलगायत ३५ जना जनप्रतिनिधि धर्नामा बसेका छन् । कार्यालयमा तालाबन्दीपछि उनीहरू मुख्य गेटमै धर्नामा बसेका हुन् । आर्थिक बर्ष २०७९/०८० को खर्चको विवरण सार्वजानिक नगर्दै नगर प्रमुख कन्थमणि जयसवालले तानाशाही प्रवृतिको प्रदर्शन गर्दै अल्पमतले गरेको नगर सभाको माईनट

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे जगरनाथपुर गाउँपालिकामा औद्योगिक ग्राम बनाउने सरकारकाे निर्णय

 Krishna Shrivastav

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाकाे वडा नंबर ५ मसिहानीमा सरकारले औद्योगिक ग्राम बनाउने निर्णय गरेकाे छ । मंगलबार बसेकाे संघीय सरमारकाे मन्त्रिपरिषदकाे बैठकले पर्साकाे मसिहानीसहित देशका ७ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो । उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले मसिहानीमा ओैधाेगिक ग्राम स्थापना गर्ने यसअघि गरेकाे घाेषणा अनुसार मन्त्री रिजाल कै पहलमा सरकारले पर्साकाे मसिहानीसहित देशका ७ स्थानमा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेकाे हाे । त्यसका लागि सरकारले अगामी आर्थिक बर्ष २०८०/०८१ काे बजेटमा रकम समेत छुट्याएकाे छ । सरकारले पर्साकाे मसिहानीसहित बाराको महागढीमाइ नगरपालिका वडा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कलैया-पिलुवा सडकखण्डमा टिपरकाे ठक्करबाट एक युवकको मृत्युु

 Krishna Shrivastav

वीरगंज । बाराकाे कलैया-पिलुवा सडकखण्डमा बडहर्वाको मोतिचोक नजिकै मंगलबार साँझ टिपरको ठक्करबाट एकजना पैदलयात्रीकाे मृत्यु भएको छ । मृत्युु हुनेमा बाराक‌ै सुवर्ण गाउँपालिका वडा नंबर ३ हर्दिया निवासी २० बर्षिय राजाबाबु चमार रहेकाे प्रहरीले जनाएको छ ।कलैयाबाट पिलुवा तर्फ आँउदै गरेको ना ७ ख ५४६६ नंबरको टिपरले ठक्कर दिदाँ चमारकाे घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएको टिपर र त्यसका चालक पर्साकाे पटेर्वा सुगौली गाँउपालिका वडा नंवर २ निवासी ४५ बर्षीय वीरबहादुर गुरुङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।


प्रदेशसभा सदस्य क्षेत्रीले १५४ जना किसानहरुलाई बाँडे स्प्रे ट्यांकी

 Krishna Shrivastav

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाका किसानहरुलाई विषादी छर्कने स्प्रे ट्यांकी वितरण गरिएको छ । नेपाली कांग्रेस पर्साका सभापति समेत रहेका पर्सा क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीकाे संसदीय क्षेत्र विकास काेषबाट बहुदरमाई नगरपालिकाकाे वडा नम्बर १ , ७, ८ र ९ का गरि १५४ जना किसानहरुलाई स्प्रे ट्यांकी वितरण गरिएकाे हाे । प्रदेशसभा सदस्य क्षेत्री आफैंले किसानहरुलाई स्प्रे ट्यांकी प्रदान गरेकाे विन्दवासिनी गाँउपालिकाका कांग्रेस सभापति विवेक चाैरसियाले जानकारी दिए । प्रदेश सभा क्षेत्रीले कृषि ,स्वास्थ्य शिक्षा र पर्यटन क्षेत्र आफ्नो प्राथमिकतामा रहेकोले सबै क्षेत्रलाई समेटेर संसदीय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

दाेहाेराे नागरिकता बनाएको आराेपमा नेपाली नागरिक भारतमा पक्राउ

 Krishna Shrivastav

वीरगंज । दोहोरो नागरिकता बनाएको आरोपमा एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा निवासी ३३ वर्षीय गोपाल खडका रहेको भारतीय प्रहरीले जनाएको छ। भारतीय प्रहरीले उनलाई डीआईबी कार्यालय नक्सलबाड़ीबाट पक्राउ गरेको हो। काँकडभिट्टा–पानीटंकी नाका हुँदै खड्का भारतीय पासपोर्ट प्रमाणीकरण गराउन नक्सलबाड़ी गएका थिए। खड्कामाथि शङ्का लागेर प्रहरीले थप चेकजाँच गर्दा उनले नेहाल राउतिया नामबाट भारतीय आधार र भोर्टस कार्ड लगायतका कागजात बनाएका फेला पारियो। साथै उनको नामको नेपाली नागरिकता र पासपोर्ट समेत फेला परेको थियो। दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि सिलगुडी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

काठमाडौँमा तराई मधेश कानून विद्यार्थी समाजको कमिटि गठन

 Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । काठमाडौँमा तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटि गठन भएकाे छ । काठमाडाैंस्थित नेपाल लव क्याम्पसमा कानुन विद्यार्थीहरुकाे एक भेलाले आकाश महताेकाे अध्यक्षमा १३ सदस्यीय सहित कमिटी गठन गरेकाे हाे । तराई मधेश कानून विद्यार्थी समाजको केन्द्रिय कमिटीमा उपाध्यक्ष मुस्कान रौनियार, कोषाध्यक्ष विकास यादव, महासचिव अनिल कुमार साह, सचिव अंजली साह, सह सचिव रुपेश कनौजिया, ओम नाथ शर्मा रहेका छन् । कमिटीकाे सदस्यमा धर्मराज यादव, बिक्रान्त ठाकुर, जय प्रकाश यादव, आलिया हक, प्रियंका महासेठ र शालिनी साह रहेका छन् । भेलाले समाजकाे ५ सदस्यीय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

छोराले गरे आमाको हत्या

 Krishna Shrivastav

वीरगंज । नवलपरासीको सुनवल नगरपालिका–१३ बिचैपुरमा छोराले आमाको हत्या गरेका छन्। सोमबार साँझ २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया बुद्धिरानी मुसहरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायब उपरीक्षक(डीएसपी) भोजराज पाण्डेले बताए। हत्या गरेर शवलाई घरभित्र छाडेर अभियुक्त फरार भएका थिए। उनीहरूको परिवारको आर्थिक स्रोत दैनिक मजदुरी रहेको प्रहरीले जनाएको छ। काम गरेर साँझ घर फर्केका शिवका बुवाले घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए। अभियुक्त शिवकुमारले यसअघि पनि २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सालाई पूर्णखोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत ४५० बढी स्वास्थ्यकर्मीले लिए तालिम

 Krishna Shrivastav

वीरगंज । पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत स्वास्थ्य कार्यालय पर्साले जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । जिल्लाका १४ मध्ये कालीकामाई , विन्दवासीनी , धोबिनी र पकाहामैनपुर गरि ४ पालिका अहिलेसम्म पनि पूर्ण खोप पालिका घोषणा हुन सकेका छैनन् । ती सबै चार पालिकालाई पूर्ण खोप घोषणा गरेपछि मात्रै पर्सा जिल्ला पूणखोप जिल्लाका रुपमा घोषणा हुनेछ । त्यसैलाई मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले गत पुष तेश्रोसाता देखि मंगलबारसम्म विभिन्न चरणमा गरि जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको हो । पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत विभिन्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

लागू औषधसहित युवक पक्राउ

News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक