• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    “शिक्षालाई प्राथमिकता” सन्दर्भमा वीरगंज महानगरको बोली र व्यवहार फरक

  • वीरगंज संजाल
  • Jun 28, 2023, 7:00 pm
  • १०२१

    वीरगंज । वीरगंज महानगरका प्रमुखले वीरगंज महानगरलाई शिक्षित महानगरको रुपमा स्थापित गर्ने लगायतका विषयमा दिने गफ र यथार्थताबीच कुनै तालमेल नरहेको पाइएको छ । वीरगंज महानगर क्षेत्रमै रहेको ३२ वर्ष पूरानो विद्यालयको अवस्था हेर्ने हो भने कुनै अति नै दूर्गम गाउँको स्कूलको जस्तो अवस्था रहेको छ । प्रसँग हो, वीरगंज महानगरपालिका वडा नं. ३१ कोन्हियामा रहेको श्री लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालयको । पाँच सय ११ विद्यार्थी संख्या रहेको यो विद्यालयको अवस्था अति नै दयनीय रहेको पाइएको छ ।

    बाहिरबाट झट्ट हेर्दा विशाल तीन तल्ले भवन, कम्पाउण्ड वाल लगायत भौतिक संरचनायुक्त रहेको देखिए पनि भित्र भने विद्यार्थी र शिक्षकहरू हरिविजोग अवस्थामा रहेका छन् । सो विद्यालयमा ६ वटा शौचालय रहेपनि प्रयोगमा रहेको एउटा मात्र शौचालयले ५०० विद्यार्थी, शिक्षक एवं कर्मचारीहरूलाई धान्न सक्ने अवस्थामा नरहेको अभिभावकहरू बताउँछन् । महिला र पुरुषकोलागि एउटै शौचालय प्रयोग गर्न विद्यार्थी तथा शिक्षक शिक्षिकाहरू बाध्य हुनु परेको अवस्था रहेको छ, त्यो पनि पिसाब मात्र गर्न मिल्ने अवस्थामा । दिसा गर्न चाहिं खुल्ला चौर वा गाउँ घरमै पुग्नु पर्ने बाध्यता रहेको शिक्षकहरूले गुनासो व्यक्त गरेका छन् । गत आर्थिक वर्षमा निर्माण गर्न लागिएको शौचालय भवन महानगरबाट रकम निकासा नभएपछि ठेकेदारले अधुरै छोडेर गएको बताइन्छ ।
    कक्षा १० सम्म पठन पाठन भईरहेको सो विद्यालयमा अहिलेको प्रचण्ड गर्मीको अवस्थमा कुनै पनि कक्षा कोठामा पंखा त टाढाको कुरा विद्युतीय वायरिङ समेत नभएको प्रधानाध्यापक दिनेश चौरसियाले बताउनु भयो । विद्यालयमा कुनै किसिमको आन्तारिक आयस्रोत नरहेको र महानगरपालिकाबाट आउने स्रोतले विद्यालयको पठन पाठन एवं व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेपनि महानगरबाट पनि यस विद्यालयप्रति कुनै किसिमको सुदृष्टि नहुँदा अनेक कठिनाईको सामना गर्दै पठन पाठन संचालन गर्नु परिरहेको प्र.अ. चौरसियाले बताउनु भयो ।
    अभाव नै अभावको अवस्थामा रहेको सो विद्यालयमा खानेपानीको समस्या पनि रहेको पाइएको छ । खानेपानीकोलागि पाइप र धारा जडान छ तर ट्यांकी भत्केका कारण धारामा पानी आउँदैन । एकातिर यी यावत समस्याहरू विद्यमान रहेकै छ भने अर्कोतर्फ ५११ विद्यार्थीहरूको पठन पाठनकालागि आवश्यक तहगत शिक्षक समेत अपुग रहेको प्र.अ. चौरसियाको गुनासो छ । मावि स्तरमा कम्तिमा ५ जना शिक्षक हुनु पर्नेमा तीन जानले मात्र पठन पाठन गराइरहेका छन् भने निमाविमा १ जना शिक्षक अपूग रहेको छ । त्यस्तै बाल विकासमा १ जनाले मात्र पठन पाठन गराउने गरेका छन् ।केहि महिना अघि वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलमले स्थलगत निरीक्षण गरेर फर्केका भएपनि अहिलेसम्म विद्यालयमा देखिएका विद्यमान समस्याहरू ज्यूंका त्यूं रहेका छन्, निराकरणका कुनै किसिमको पहल नभएको अर्का एक शिक्षकको भनाई छ । त्यति मात्र नभई बाल विकास कार्यक्रम अन्तर्गत कलिला बालबालिकालाई अध्ययन गराइने कक्षको अवस्था हेर्ने हो भने १६औं शताब्दीलाई पनि पछाडी छोडेको अवस्था छ । कक्षाका भूंई फुटेका छन्, बच्चाहरूलाई बस्ने सामान्य कार्पेटको व्यवस्था छैन, यसले कलिला बालमस्तिष्कमा विद्यालयको कस्तो चित्र बन्ला र पठन पाठनतर्फ कसरी आकर्षित होलान् ? त्यतातिर महानगरले ध्यान दिएको देखिंदैन । विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीले झेल्नु परिरहेको समस्याका सम्बन्धमा वीरगंज महानगरपालिकाका शिक्षा समन्वय महाशाखालाई पटक पटक जानकारी गराउँदा पनि समस्या जस्ताको तस्तै रहँदा महानगर प्रमुखले “शिक्षालाई प्राथमिकता” सन्दर्भमा वीरगंज महानगरको बोली र व्यवहार फरक रहेको प्रमाणित हुन्छ । संभाल : राष्ट्रिय सहारा दैनिक

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑