• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सालाई पूर्णखोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत ४५० बढी स्वास्थ्यकर्मीले लिए तालिम

  • वीरगंज संजाल
  • १२ असार २०८०, मंगलवार १८:४२
  • २००५

    वीरगंज । पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत स्वास्थ्य कार्यालय पर्साले जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । जिल्लाका १४ मध्ये कालीकामाई , विन्दवासीनी , धोबिनी र पकाहामैनपुर गरि ४ पालिका अहिलेसम्म पनि पूर्ण खोप पालिका घोषणा हुन सकेका छैनन् । ती सबै चार पालिकालाई पूर्ण खोप घोषणा गरेपछि मात्रै पर्सा जिल्ला पूणखोप जिल्लाका रुपमा घोषणा हुनेछ । त्यसैलाई मध्यनजर गरि स्वास्थ्य कार्यालय पर्साले गत पुष तेश्रोसाता देखि मंगलबारसम्म विभिन्न चरणमा गरि जिल्लाभरका स्वास्थ्यकर्मीलाई तालिम दिएको हो । पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत विभिन्न चरणमा गरि ४ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।

    तालिम लिनेमा १४ वटै पालिकाका स्वासथ्य शाखा प्रमुख र हरेक सानमुदायिक स्वास्थ्य संस्थाका प्रमुखहरु रहेको उनले बताए । स्थानीय तह र स्वास्थ्यकर्मीको निष्क्रियताले पर्सा पूर्ण खोप जिल्ला घोषणामा ढिलाई भइरहेको सरोकारवालाले बताएका छन् । जनस्वास्थ्य अधिकृत ठाकुरले स्थानीय तहहरुको चासो र राजनीतिक दलहरुको प्रतिबद्धता नहुन्जेल यो अभियान सफल हुन नसक्ने बताए । उनले धेरैजसो स्थानीय तहमा पालिका प्रमुख र कार्यकारी अधिकृतहरुबीच तालमेल नहुँदा समस्या भइरहेको बताए । स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले जिल्लाका १४ पालिकामध्ये ४ वटा पालिकाको कारण नै जिल्ला पूर्ण खोप घोषणा हुन नसक्नु दुःखद् भएको उनले बताए ।

    मंगलबार वीरगन्ज महानगरपालिका ,बहुदरमाई नगरपालिका र छिपहरमाई गाँउपालिकाका स्वास्थ्यकर्मीका लागि आयोजित , पूर्ण खोपको सुनिश्चितता तथा सरसफाइ प्रवर्द्धनका लागि रणनीति तयारी तथा सुक्ष्म योजना अद्यावधिक गोष्ठीका प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका सहसंयोजक रहेका जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरनप्रसाद कुर्मीले सरोकारवालाहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । उनले यस काममा प्रत्यक्षरुपमा धेरैले सहयोग नगरे पनि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने र अभियानलाई जिल्लामा सफल बनाइछाड्ने प्रतिबद्धता जाहेर गरे । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहको अध्यक्षतामा भएको गोष्ठीमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको पनि उपस्थिती थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑