नारायणगढ–मुग्लिन सडक फेरि बन्द, यात्रा नगर्न प्रहरीको आग्रह

 Krishna Shrivastav

वीरगंज । नारायणगढ–मुग्लिन सडक फेरि बन्द भएको छ । तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो ।तर राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि बन्द भएको हो । पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा गाडीको लामो लाइन रहेको छ । सडक खुलेको यकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह छ । संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको नारायणगढ–मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतीय पक्षले गण्डक नहरमा पानी नदिदाँ पर्सा–बारामा रोपाईं प्रभावित

 Krishna Shrivastav

वीरगंज । धान रोपाइँका लागि गण्डक नहरमा पानी दिनुपर्ने सिजनमा भारतीय पक्षले नहरको मर्मतसम्भार भइरहेको भन्दै पर्याप्त पानी नदिएपछि गण्डक नहरमा आश्रित किसानहरूको रोपाइँ पनि प्रभावित भएको छ । भारतसँगको गण्डक सम्झौता अनुसार वर्षेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिइसक्नु पर्छ । भारतको झमरी नदीमा नहरको संरचनामा लिकेज भएको भन्दै हाल भारतीय पक्षले नहरको मर्मत सम्भारको काम गरिरहेको छ । नारायणी सिँचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहका अनुसार एकसाता अघिदेखि भारतीय पक्षले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज देशभर पानी पर्ने संभावना

 Krishna Shrivastav

वीरगंज । जल तथा मौसम विज्ञान विभागले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा धमाधम पक्राउ पर्दै मिटरब्याजीहरु

 Krishna Shrivastav

वीरगंज । बारामा अनुचित लेनदेन (मिटरब्याज) अन्तर्गतको उजुरी अनुसन्धानका क्रममा आरोपित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा बारा प्रहरीले हालसम्म १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको छ। बारा जिल्लामा परेका मिटरब्याजी सम्बन्धि ३ हजार ३२२ वटा उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेकोपनि उनले बताए । पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्। न्याय निरूपणका क्रममा आरोपित व्यक्ति र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सडक चौडा पार्न बिन्दबासिनीमा डोजर चल्यो

 Krishna Shrivastav

वीरगंज । कृष्णा कुशवाहा । पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । शनिबारदेखि बिन्दबासिनी गाउँपालिकाले वडा नम्बर २ बहुवर्वा भाठ्ठामा सन्तु मियाँको घर देखि औध चौहानको घरसम्मको सडक छेउका संरचना हटाउन डोजर लगाइएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिनुभयो । शनिबार बहुवर्वा भाठ्ठामा सडक पेटी र सडक छेउमा निर्माण गरिएको भवनमा पालिकाले डोजर लगाएको हो । बिन्दबासिनी गाउँपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई २७ फिट चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पहिला ७ दिने सूचना आह्वान गरी जानकारी गराएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारा प्रहरीद्वारा २ सय ६२ केजी गाँजा बरामद

 Krishna Shrivastav

वीरगंज । बारा प्रहरीले जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । जितपुर सिमरास्थित जितपुर– वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । सुराकको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले ट्रकमा खानतलासी गरेको थियो । असार १४ मा मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए । बिआर–२५ जिए १४५८ नम्बरको ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्ट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको महाराष्ट्रमा एक बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । उक्त बसमा ३३ यात्रु सवार थिए । मृत्यु हुनेमा तीनजना बालबालिका छन् । सातजना घाइते भएका छन् ।Nशनिबार बिहान मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको बसमा आगलागी हुँदा उक्त हताहत भएको हो । गुडिरहेको बसमा टायर पड्किएपछि खम्बामा ठोकिएको बसमा डिजेल ट्यांकी फुटेर आगो लागेको बीबीसीले जनाएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच÷पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने समाचारमा उल्लेख छ ।


४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक कपडा वितरण

 Krishna Shrivastav

वीरगंज । आज शनिबारका दिन पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरण र सेजल एन्ड सिस्टर एलएलसी Sejal and sister LLC अमेरीका संस्थापक आदरणीय समाजप्रेमी मोनु खड्का र मेग सुवेदीको आर्थिक सहयोग द्वारा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा रहेकोे दलित प्राथमिक विद्यालय, कौवाबन कटैया गाउँमा रहेकोे नेपाल राष्ट्रिय आधारभूत विद्यालय र बिन्दबासनी नेपाल आधारभूत विद्यालय , केहुनियाको अति विपन्न , गरीब , जेहेन्दार ४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरिएको छ । ४०० दलित बालबालिकाको विद्यालय पोशाक सहयोगको लागि तीन लाख छिहत्तर हजार आर्थिक सहयोग गर्नुभएको छ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा दाइजोका लागी आमा र छोरीको हत्या, पति र ससुरा फरार

 Krishna Shrivastav

रौतहट । कुमार चन्दन । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर – ४ पतौरामा एक महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । दाइजोको निहुमा गएराति रौतहटमा आमा र छोरीको हत्या भएको छ । २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानिय धिरेन्द्र साहको २४ वर्षिया श्रीमती कविता देवीको शव घर भित्र लडेको अवस्थामा र उनकी २ वर्षिया छोरी आरुही साहको शव कोठामा पंखामा झुण्डीएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना पश्चात मृतकका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 Krishna Shrivastav

वीरगंज । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीवार दिउँसोदेखि बन्द रहेको सडक अझै खुल्न सकेको छैन । शुक्रवार बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीवार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन ६/७ घण्टा लाग्ने बताए । दिनभर पहिरो पन्छाएर पनि

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

यी जिल्लामा भइरहेको भारी वर्षा, सतर्कता अपनाउन आग्रह

 Krishna Shrivastav

वीरगंज । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार पाल्पा, अर्घाखाँची, रूपन्देही, प्यूठान र आसपास धेरै स्थानमा गएको चार घण्टामा मध्यमदेखि भारी वर्षा मापन भएको छ। तिनाउ खोला, माडी खोला लगायत उक्त जिल्ला भई बहने अन्य स-साना नदीमा जलसतह उल्लेख्य बढ्ने सक्ने जनाइएको छ। केही खोलामा आकस्मिक बाढी समेत हुन सक्छ भन्दै तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।


आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

जीतपुरसिमराा उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

 Krishna Shrivastav

वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि झण्डै दुई अर्बको बजेट ल्याएको छ ।बुधबार सम्पन्न आठौं नगरसभाको दोस्रो बैठकमा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले दुई अर्ब एक करोड ८० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उपमेयर अधिकारीले प्रस्तुत गरेको बजेट र विनियोजन ऐन नगरसभाको बैठकले पारित पनि गरेको छ । असार २ गते मेयर राजन पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर उपमेयर अधिकारीले बजेट ल्याएका हुन् । बजेटमा आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोततर्फ ४२ करोड चार लाख,राजश्व बाँडफाँडतर्फ ३९ करोड ७३ लाख, वित्तिय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाबाट सालकाे गाेलिया काठ र साइकल बरामद

 Krishna Shrivastav

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ रंगपुरटाँडीबाट वनगस्ती टाेलीले ३ थान सालकाे गाेलिया काठ र ३ वटा साइकल बरामद गरेकाे छ । सब डिभिजन वन कार्यालय रंगपुरटाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले बिहीबार बिहान आज विहान ५ बजेतिर ३ थान सालको कांचो गोलिया कमठ र ३ थान साईकल बरामद गरेको हाे । राष्ट्रिय वनबाट तस्करहरुले अवैधरूपमा सालको रुख कटान गरि गोलिया बनाएर साइकलमा लाेड गरी सखुवा प्रसौनी गाउँ पालिका वडा नंवर ३ कौवाबन टाेलमा रहेकाे चिरान मिल र फर्निचर उद्योगमा लैजाने क्रममा रंगपुरटाडीबाट वनगस्ती

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गोरखा दक्षिणबाहुबाट सम्मानित बरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठको निधन

 Krishna Shrivastav

काठमाडौं । नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवम् प्रकाशक प्रदीपमान श्रेष्ठको ६७ बर्षको उमेरमा असामायिक निधन भएको छ । असार १० गते आइतबार आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात कोठाको ढाेकामा चिप्लेर लडेर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दिवगंत श्रेष्ठको अन्तिम संस्कार आइतवार राती पशुपतिमा भएको छ । पञ्चायती व्यवस्थाको अन्त्यताका ‘हिन्दु’ साप्ताहिकबाट उदाएका श्रेष्ठले नेपालभाषाको माध्यमबाट केही समय ललितपुरका धर्मरत्न शाक्यको ‘राजमति’ र त्यसपछि आफ्नै प्रकाशनमा दशकबढी ‘देसय् मरु झ्या:’ वाःपौको सम्पादन गर्नुभएको हो। तात्कालिन अवस्थामा नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र उहाँको पर्यायवाची

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज हरिशयनी एकादशी, तुलसीकाे बिरुवा सार्ने दिन

 Krishna Shrivastav

वीरगंज । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएकाेछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। भगवान् विष्णु शयन गर्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज मुस्लिम धर्मावलम्बी ‘बकर इद’ मनाउँदै

 Krishna Shrivastav

वीरगंज । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

News

देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

News

पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

News

बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

News

बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ