• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक कपडा वितरण

  • वीरगंज संजाल
  • १६ असार २०८०, शनिबार १७:०२
  • २९४१

    वीरगंज । आज शनिबारका दिन पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरण र सेजल एन्ड सिस्टर एलएलसी Sejal and sister LLC अमेरीका संस्थापक आदरणीय समाजप्रेमी मोनु खड्का र मेग सुवेदीको आर्थिक सहयोग द्वारा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा रहेकोे दलित प्राथमिक विद्यालय, कौवाबन कटैया गाउँमा रहेकोे नेपाल राष्ट्रिय आधारभूत विद्यालय र बिन्दबासनी नेपाल आधारभूत विद्यालय , केहुनियाको अति विपन्न , गरीब , जेहेन्दार ४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरिएको छ ।

    ४०० दलित बालबालिकाको विद्यालय पोशाक सहयोगको लागि तीन लाख छिहत्तर हजार आर्थिक सहयोग गर्नुभएको छ। आजका बालबालिका भोलीका कर्णधार हुन् , दलित बालबालिकाको विद्यालयमा पहुँच , विद्यालय टिकाउ , पढाईमा निरन्तरता , पढाईमा सुधार , अभिभावकहरुलाई शिक्षामा सहभागिता , दलित बालबालिका शिक्षामा प्रोत्साहन ,बालबालिका विदेशी भुमीमा रहेर पनि स्वदेशमा आवश्यक परेको ठाउंमा हरेक पटक सहयोगको लागि तयार हुने समाजप्रेमी आदरणीय सूवेदि परिवार लाई हिर्दय देखिनै धेरै धेरै धन्यवाद दलित अभिभावक ज्युले दिनुभएको छ। हाल अमेरीका बस्ने बरिस्ठ समाजसेबी मेग सुवेदी ज्युको पहलमा विगतको वर्ष देखि पर्सा जिल्लामा दलित बालबालिकाको लागि विद्यालय व्याग झोला, कोरोना भाईसको समय लकडाउन बाट प्रभावित १००० घर परिवारलाई खाद्यान्न राहत वितरण , दलित बालबालिकाको लागि संचालित निशुल्क टियुसन कक्षा केन्द्रमा आर्थिक सहयोग, पर्सा जिल्लाको अति गरीब बिरामीको उपचारको लागि आर्थिक सहयोग जस्ता सामाजिक कार्यमा निरन्तर सहयोग प्रदान गर्नुभएको छ।

    उहाँ अमेरीका बसि नेपालको विभिन्न स्थान , गाउँमा विभिन्न कार्यमा आर्थिक सहयोग गर्नुभएको छ। ४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक वितरण कार्यक्रमको अध्यक्षता महुवनमा रहेकोे दलित प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गोरख कुमार राम ज्यु , प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष यसवन्त यादव ज्यु , विशिष्ट अतिथि वडा अध्यक्ष अशेसर प्रसाद यादव , विशेष अतिथि सेजल एन्ड सिस्टर एलएलसी Sejal and sister LLC को प्रतिनिधि सञ्जित भण्डारी , अतिथि श्वेता केसी , अतिथि डा. सिग्देल आबि अधिकारी ,साखर कार्की,रक्षा घिमिरे, सपना श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑