• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जीतपुरसिमराा उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

  • वीरगंज संजाल
  • Jun 29, 2023, 4:19 pm
  • १३६९

    वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि झण्डै दुई अर्बको बजेट ल्याएको छ ।बुधबार सम्पन्न आठौं नगरसभाको दोस्रो बैठकमा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले दुई अर्ब एक करोड ८० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उपमेयर अधिकारीले प्रस्तुत गरेको बजेट र विनियोजन ऐन नगरसभाको बैठकले पारित पनि गरेको छ । असार २ गते मेयर राजन पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर उपमेयर अधिकारीले बजेट ल्याएका हुन् ।

    बजेटमा आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोततर्फ ४२ करोड चार लाख,राजश्व बाँडफाँडतर्फ ३९ करोड ७३ लाख, वित्तिय समानिकरण अनुदानको २८ करोड ७५ लाख, संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानतर्फ ५९ करोड १८ लाख गरी एक अर्ब ७० करोड आय हुने अनुमान गरिएको छ । अनुमानित आयभन्दा आगामी आर्थिक वर्षको बजेट ३१ करोड बढी छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर अधिकारीले अनुमानित आय भन्दा बढी देखिएको ३१ करोडको घाटा पूर्ति हुने गरी स्रोतको खोजी गरिने बताएका छन् । उपमेयर अधिकारीले शिक्षा, स्वास्थ्य,कृषि,भूमि,खेलकुद,पूर्वाधार,सशुासनसहित युवा,महिला,बालबालिका, वृद्धवृद्धालाई समेटेर बजेट विनियोजन गरेको बताएका छन् । समाजको सबै क्षेत्रलाई समेटेर ल्याइएको बजेटले समृद्ध उपमहानगर निर्माण गर्ने अभियानमा सहयोग पुग्नेमा आफू आशावादी रहेको उनले बताए ।

    उपमेयर अधिकारीले नगरबासीको चाहना र आवश्यकताका थुप्रै योजनालाई आगामी बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् । आगार्मी वर्षका लागि वडागत बजेटतर्फ ३३ करोड भन्दा बढी रकम छुट्याइएको छ । भूगोल,जनसंख्याका आधारमा २४ वटा वडालाई ३३ करोड २९ लाख ८० बजेट छुट्याइएको हो । नगरस्तरीय योजनाका लागि ३१ करोड छुट्याइएको छ भने शिक्षातर्फ आठ करोड, स्वास्थ्यतर्फ चार करोड, महिला बालबालिकातर्फ दुई करोड, कृषि तथा पशुपंक्षीतर्फ करिब सात करोड, पूर्वाधारतर्फ पाँच करोड रकम छुट्याइएको छ । मेयर पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑