• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गोरखा दक्षिणबाहुबाट सम्मानित बरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठको निधन

  • वीरगंज संजाल
  • १४ असार २०८०, बिहीबार १६:१०
  • १६८५

    काठमाडौं । नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवम् प्रकाशक प्रदीपमान श्रेष्ठको ६७ बर्षको उमेरमा असामायिक निधन भएको छ । असार १० गते आइतबार आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात कोठाको ढाेकामा चिप्लेर लडेर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दिवगंत श्रेष्ठको अन्तिम संस्कार आइतवार राती पशुपतिमा भएको छ । पञ्चायती व्यवस्थाको अन्त्यताका ‘हिन्दु’ साप्ताहिकबाट उदाएका श्रेष्ठले नेपालभाषाको माध्यमबाट केही समय ललितपुरका धर्मरत्न शाक्यको ‘राजमति’ र त्यसपछि आफ्नै प्रकाशनमा दशकबढी ‘देसय् मरु झ्या:’

    वाःपौको सम्पादन गर्नुभएको हो। तात्कालिन अवस्थामा नेपाली काङ्ग्रेसका सर्वोच्च नेता गणेशमान सिंह र उहाँको पर्यायवाची निवासस्थान चाक्सीबारीको नजिक रहेर उहाँले सञ्चारका क्षेत्रमा गर्नुभएको योगदानस्वरुप ज्यापु संस्कृति विकास कोषबाट सम्मान, त्रिवि नेपालभाषा विभाग पद्मकन्या क्याम्पसबाट सम्मान नेवाः गुथिबाट निष्ठावान पत्रकार सम्मान–पत्र अभिनन्दन–२०५६” एभरेष्ट युवा क्लबबाट २०५७ मा सार्वजनिक अभिनन्दन तथा सम्मान, तथा वि.सं. २०६० सालमा वीर गणेशमान सिंह पत्रकारिता पुरस्कार,

    सुप्रवल गोरखा दक्षिणबाहुपाखें सम्मानित समेत हुनु भएको थियाे । उहाँ गणेशमान सिंहको विचार र घटनाक्रमलाई ‘सिंहवाद’ शब्द प्रयोग गरेर धारावाहिक सिंहनाद गर्नुहुन्थ्यो। वि.सं.२०६० सालमा वीर गणेशमान सिंह पत्रकारिता पुरस्कार, प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित समेत हुनु भएको छ । वि.सं.२०५२ सालमा पुर्व राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य तथा समाजसेवी तथा राजनीतिक, समेत रहेका श्रेष्ठको दुई जना छोरी र एक जना छोरासहित जहान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑