Krishna Shrivastav
अनेरास्ववियु पर्सा जिल्लाका सचिव यादवद्वारा वीरगंजको राधेमाईमा पानि वितरण
Krishna Shrivastav

वीरगंज । रामनिवास कुमार पटेल । वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा अनेरास्ववियु पर्सा जिल्लाका सचिव र अपन राधेमाई युवा क्लबका अध्यक्ष पवन यादवले घरघरमा पानी वितरण गरेका छन् । केहिदिन यता चापाकलहरु सुकेर खानेपानीको समेत हाहाकार भएपछि अनेरास्ववियु पर्सा जिल्लाका सचिव र अपन राधेमाई युवा क्लबका अध्यक्ष पवन यादवले राधेमाईमा स्थानीयकाे घर घरमा पुगेर ट्यांकरमा पानी ओेसारेर बाँडेका हुन् । यादवले बिहिबार छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनाेज गुप्ताको सहयाेगमा पानी वितरण गरेका हुन् । उनले पानीको समस्या समाधान नहुन्जेलसम्म पानी वितरण कार्यलाई निरन्तरत दिनेपनि बताए । पानीकाे समस्या भएकाले आफ्नो