• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आई.भि.एफ मार्फत २५ वर्षपछि एक दम्पत्तीलाई संतानको प्राप्ति, मधेश प्रदेश मै सुर्या हस्पिटलको ठुलो उपलब्धि

  • वीरगंज संजाल
  • Jul 26, 2023, 10:47 pm
  • १७८१

    वीरगन्ज । वीरगन्ज आसपासको साथै देश एवं छिमेकी राष्ट्र भारतको विभिन्न किसिमका बिरामिहरुको स्वास्थ्यमा निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आई रहेको सुर्या हस्पिटल वीरगन्जले आई.भि.एफ मार्फत एक शिशुको जन्म गराएको पत्रकार सम्मेलनमा बताइएको छ । भारतमा १० बर्ष अघि २-दुई पटक सम्म फेल भएको तर गत ९ महिना देखि बरिष्ठ स्त्री तथा प्रशुति रोग बिशेषज्ञ डाक्टर मोनिका यादव सिंहको निगरानीमा उपचार सेवामा रहेका एक दम्पत्तीले २५ वर्षपछि संतान पाएका छन । निकै खुशि रहेका दम्पत्तीको अन्दाजन उमेर ४० वर्ष रहेको छ । शिशु निकै स्वस्थ्य रहेको बुधबार पत्रकार सम्मेलन मार्फत हस्पिटलको अध्यक्ष डा. मोनिका सिंहले जानकारी दिनु भयो ।

    पत्रकार सम्मेलनमा डाक्टर सरोज सिंह, सचिदानन्द सिंह लगायत बरिष्ठ पत्रकार महेश दास, पत्रकार महासंघका पर्सा अध्यक्ष अनुप तिवारीलगायतको सहभागीता रहेको थियो । सुर्या हस्पिटलले यस भेगका स्थानिय सहित बारा, रौतहट लगायत मधेश प्रदेशका सर्वसाधारणलाई सेवा प्रदान गरि रहेको छ भने यस बाहेक काठमाण्डौ लगायत भारतबाट पनि रेफर भएर आएका धेरै उदाहारणी केस माथि सफलतापुर्बक सेवा प्रदान गरि उपलब्धी हासिल गरेको छ । हालको परिपेक्षमा धेरै आमा बुवाहरु सन्तान जनमाउने रहर भएता पनि सो बाट बञ्चीत रहेकोले भएको पाईन्छ । पछिल्लो समय यस सुर्या हस्पिटलले आई.भि.एफ सेवा प्रदान गरी यस्ता दम्पत्तीहरुलाई आमा बुबा पनि बनाई रहेको छ ।

    हाल सम्म ३० भन्दा माथि दम्पत्तीले आई.भि.एफ सेवा लिईरहेको डा.सिंहले जानकारी दिनु भयो । त्यस्तै बरिस्ठ हाडजोर्नी तथा नसा एवं प्रत्यारोपण विशेषज्ञ डा. सरोज सिंहले सुर्या हस्पिटलले सुरुवात देखि नै गुणस्तरीय स्वास्थ्य सेवा लाई आफ्नो लक्ष्य बनाएर आकास्मीक सेवा सहित सुपर स्पेष्लिटी सेवाहरु जस्तै घुडा र कुल्हा प्रत्यारोपन सेवा, घुडाको च्यातीको नशा बनाउने सेवा तथा स्पाईनलको सर्जरी गर्ने सेवा प्रदान गर्नु को साथै निसंतान अर्थात बाझोपन हटाउने हिष्ट्रो स्कोपी सेवा लगायत सबै प्रकारको सेवाहरु दिदै आएको सर्वबिदितै रहेको र आउने दिनमा सबैको साथ बिश्वास सहयोगले दिनानुदिन थप नया नया प्रविधिहरु ल्याएर सेवा गर्दै जाने प्रतिबद्धता पनि प्रकट गरेका थिए । सो कार्यक्रमको सहजीकरण सच्चिदानन्द सिंहले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
  • लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन
  • सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते
  • बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै, सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

    पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    News

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    News

    सुनसरीमा प्रहरीको गोली लागेर १ युवाको मृत्यु, १६ घाइते

    News

    बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू तीब्र छलफलमा

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑