• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज २२ र १० वडा अध्यक्ष सताको बलमा बाउनसर प्रयोग गरी नियम विपरीत बाटो कर उठाउँदै

  • वीरगंज संजाल
  • Jul 26, 2023, 10:40 pm
  • ५७७७

    वीरगंज । रामनिवास कुमार पटेल । सताको बलमा वाउन्सर प्रयोग गरी नियम विपरीत बाटो कर उठाउदै। वीरगञ्ज महानगरपालिका द्वारा भएको (ढाट) बाटो करको ठेका पाटा यही २०८० को असार महिनामा भएको थियो। वीरगञ्ज महानगरपालिकाको वडा नं २२ जगरनाथपुरमा रहेको नहर चौक स्थीत आफ्नो बाटो कर संकलन गर्ने पोस्ट बनाएका छन्। आफु वडा अध्यक्ष भएको बलमा बाउन्सर प्रयोग गरी नियम विपरीत भारतीय सवारीसाधनहरु संग अनावस्यक रूपले रकम असुल गर्दै आएका छन्। वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष सुशील साह कानु आफुले ठेकापाटा लिएका छन्। आफु वडा अध्यक्ष भएको र ज स पा पार्टीको कार्यकर्ता भएको घमण्डमा बाटो कर उठाउने ठाउँमा नियम विपरीत बाउन्सर प्रयोग गरी भारतीय सवारीसाधनका चालकहरुलाई बाटो कर तिर्न मजबूर बनाउने गर्दै आएका छन्।

    केही चालकहरुले कर दिन नमाने पछी कुटपिट गर्ने गाली गर्ने जस्ता ब्यवहार गर्ने गरेका छन्। आईसिपी बाट भन्सार गराई नेपाल छिरेका सवारीसाधनहरु बहुवरी चौक हुँदै परवानीपुर जाने गर्दछन। मंगलबार राति १० बजे को समयमा केही पीडित चालकहरुले इलाका प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर आशुतोष बहादुर शाही लाई सम्पर्क गरेका थिए। सूचना पाउने साथ श्रीपुरका इन्स्पेक्टर त्यो कर संकलन गर्ने स्थलमा पुगेका थिए। प्रहरी हेरेपछि कर संकलन गर्न बसेका व्यक्तिहरुले काटेको रसीद को ठेली लुकाउन खोजेका थिए। इन्स्पेक्टर शाहीले विलको ठेली माग्दा पनि दिन मानेका थिएनन्। इन्स्पेक्टर शाहीले चेकजांच गर्दा रसीदको ठेली बरामद भएको थियो।

    बरामद भयेको रसीद को ठेलिमा नियम विपरीत कबाडी कर संकलन गर्दै गरेको प्रमाण भेटिएको थियो। नियम विपरीत २०० रुपैयाँ कबाडी करको नाममा असुल गर्दै आएका कुरा काटिएको रसिदको ठेलीले प्रमाणित भएको छ।बाटो कर संकलन गर्न बसेका केही व्यक्तिलाई इन्स्पेक्टर शाहीले छानबिनको लागि आफ्नो नियन्त्रणमा लिएका थिए। भारतीय सवारीसाधनहरुमा कुनै किसिमको वस्तु लिएर आउँदा नयाँ सामग्री नै लिएर आउने गर्दछन। फेरि त्यो भारतीय सवारीसाधनहरु मालसामान खाली गरेर नेपाल बाट खाली सवारीसाधन लिएर जाने गर्दछन। तरपनि जबरदस्ती कबाडी करको नाममा रकम असुल गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑