• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

  • वीरगंज संजाल
  • Sep 15, 2026, 12:41 pm
  • ०

    काठमाडौं । जेन जि पर्साका संयोजक बिशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री माननीय महावीर पुनज्यूसँग भेटघाट गर्दै सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन आधुनिक Practical Lab तथा Research Centre स्थापना र सञ्चालन गर्नुपर्ने विषयमा महत्वपूर्ण प्रस्ताव तथा पहल गरेका छन्।

    भेटका क्रममा साहले सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक ज्ञानको अवस्था कमजोर रहेको उल्लेख गर्दै विद्यार्थीलाई किताबको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोग गरेर सिक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।
    आफूले Master’s of Science in Analytical Chemistry अध्ययन गरेको अनुभवसमेत उल्लेख गर्दै साहले Practical Knowledge प्रत्येक विद्यार्थीका लागि अत्यावश्यक मात्र नभई उनीहरूको अधिकारको विषयसमेत भएको बताए। उनले देशका विभिन्न स्थानमा आधुनिक प्रयोगशाला, Research Centre तथा नयाँ अनुसन्धानका संरचना स्थापना गर्नुपर्ने प्रस्ताव मन्त्री पुनसमक्ष राखे।

    साहको प्रस्तावप्रति मन्त्री पुनले सकारात्मक समर्थन जनाउँदै स्थानीय सरकारले Lab निर्माण तथा सञ्चालनका लागि रुचि देखाएर आवश्यक बजेट छुट्याए संघीय सरकारले समेत आवश्यक सहयोग र बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको साहले बताए।

    त्यसैगरी, आगामी दिनमा विभिन्न स्थानमा नयाँ Research Lab तथा अनुसन्धान केन्द्र स्थापना र विस्तारका लागि आवश्यक बजेट व्यवस्थापनतर्फ पहल गर्ने विश्वाससमेत मन्त्री पुनले दिलाएका छन्।

    जेन जि पर्साका संयोजक बिशेष साहले आफ्नो पर्सा जिल्ला तथा स्थानीय तहमा Practical Lab निर्माण र सञ्चालनका लागि स्थानीय सरकारसँग सहकार्य, समन्वय तथा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    भेटका क्रममा आगामी दिनमा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रमा मिलेर काम गर्ने विषयमा समेत छलफल भएको थियो।

    साहले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी “किताबसँगै प्रयोगशाला, प्रयोगसँगै अनुसन्धान” को वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
  • प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑