सरकारकाे उपेक्षामा वीरगंजको नारायणी रंगशाला

 Krishna Shrivastav

वीरगंज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको दशकौं बितिसक्यो । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा राखेका छैनन् । रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएपछि यस क्षेत्रका खेलप्रेमी र खेलाडीले विकल्प खोज्न थालेका छन् । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । चार दशकअघि निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए । तर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषामा नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा विद्यालय संचालक र प्यावसनका नेता पक्राउ

 Krishna Shrivastav

वीरगंज । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई.ई एम.आई.एस.भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुईजना पक्राउ परेकाछन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् । हाल सबैलामा बस्ने महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष छन् । पक्राउ परेकाहरुमाथि अनुसंधान गरिरहेको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले जानकारी दिए । अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान गरिरहेको प्रहरी निरीक्षक देवकोटाले

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बढ्यो

 Krishna Shrivastav

वीरगंज । पर्सा जिल्लामा बलात्कार, हत्या लगायत गम्भिर अपराधका घटनाहरु बढेको छ ।पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा बलात्कार, हत्या लगायतका गम्भिर अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ति करणी (बलात्कार), जबरजजस्ती करणी उद्योग , कर्तब्य ज्यान (हत्या) , बाल यौन दुव्र्यवहार , मानव बेचबिखन गरि गम्भिर अपराध सम्बन्धि ६६ वटा मुद्धा दर्ता भएका थिए ।तर गत आर्थिक वर्ष २०७९÷८० मा भने उक्त अपराधको संख्या बढेर ७८ वटा मुद्धा दर्ता भएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेश प्रदेशः बिजुलीको पोल ढल्दा घरमा क्षति

 Krishna Shrivastav

वीरगंज । सप्तरीमा बिजुली पोल ढल्दा एकजनाको घरमा क्षति भएको छ । जिल्लाको सप्तकोशी नगरपालिका १, खोरियाटोलमा गत मंगलबार राति करिब ९ बजे पोल ढल्दा हरिबहादुर खड्काको घरमा क्षति पुगेको हो । एक वर्षअघि चट्याङ लागेर जीर्ण अवस्थामा रहेको पोल सामान्य हावा चल्दा ढलेको स्थानीय बताउँछन् । पीडित हरिबहादुरका अनुसार पोलमा चट्याङ लागेर जीर्ण अवस्थामा पुगेको र जुनसुकै बेला ढल्न सक्ने विषयमा विद्युत् कार्यालय र वडा कार्यालयमा समेत जानकारी गराइएको थियो । पटकपटक पोल फेरिदिन आग्रह गर्दा समेत बेवास्ता गरिएको उनको गुनासो छ । विद्युत् कार्यालयका कर्मचारी र वडा कार्यालयका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

 Krishna Shrivastav

वीरगंज । साउनको दोस्रो सातासम्म मधेस प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेस प्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । सामान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेसका आठ जिल्लामा समग्रमा लगभग ४१ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले जानकारी दिए । देशको कूल ग्राहस्र्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ । मधेस प्रदेशमा सबैभन्दा बढी धान नै उत्पादन हुँदै आएको थियो तर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानीको संकटका बेला राजनीति नगर्न जनप्रतिनिधीहरुलाई सांसद चौरसियाको आग्रह

 Krishna Shrivastav

वीरगंज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले वीरगन्जसहित पर्सा जिल्लाभर देखिएको पानी अभावको संकट समाधान गर्न केन्द्र र प्रदेश सरकारले तत्काल अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् । वीरगन्जमा अहिले देखिएको पानीको संकटबारे वीरगन्ज महानगरपालिकाले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सांसद चौरसियाले महानगरपालिकाले गरिरहेको प्रयास प्रयाप्त नभएको भन्दै केन्द्र र प्रदेश सरकारले तत्काल अग्रसरता लिनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सहभागी केन्द्र सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई सुनाउदै सांसद चौरसियाले भने,‘ महानगरपालिका र यहाँका संघीय सांसद र प्रदेश सांसदले सकेको जति प्रयास गरिरहेका छन्

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

तरकारी उखेलेर फालेपछि जानकी मन्दिरको फूलवारीमा फूल रोपियो

 Krishna Shrivastav

वीरगंज । महन्थले रोपेको तरकारी युवाहरुले उखेलेको जानकी मन्दिरको फूलबारीमा फूलका विरुवाहरू रोपिएको छ । जनकपुरियन लेडिज ग्रुपको पहलमा बिहीबार विभिन्न प्रजातिका फूलको विरुवाहरु रोपिएको हो । बेलपत्र, चन्दन, धुपी, रबर प्लान्ट, सम्मीलगायतका १०१ वटा विरुवा पनि रापिएको बताइएको छ । विरुवाहरू मधेश प्रदेश वन डिभिजन कार्यालयका अधिकृत सुरेश शर्माले उपलब्ध गराइदिएका थिए । फूल रोप्ने कार्यक्रममा जानकी मन्दिरका सहायक महन्थ रोशन दास, जनकपुरियन लेडिज ग्रुपका प्रतिनिधिहरु, अभियानी युवा, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । फूलवारीमा महन्थले लगाएको तरकारी केही दिनअघि जनकपुरधामका युवा अभियानीहरूले उलेखेका थिए ।


भारतमाथि वेस्ट इन्डिजकाे राेमाञ्चक जित

 Krishna Shrivastav

वीरगंज । वेस्ट इन्डिजले भारतलाई पहिलो टी-ट्वान्टीमा चार रनले पराजित गर्दै रोमाञ्चक सुरुआत गरेको छ । बिहीबार राति भएकाे खेलमा जितका लागि १ सय ५० रनको लक्ष्य पाएको भारतले जवाफमा नौ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाएपछि खेल वेस्ट इन्डिजले जितेकाे हाे। खेलको ११ ओभरसम्म तीन विकेट गुमाएर ७७ रनको स्थितिमा रहेको भारतले बाँकी ६८ रनमा ६ विकेट गुमाएको थियो । त्यसअघि वेस्ट इन्डिजले ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।


पानीको संकट खेपिरहेका बेलापनि मधेससंग सरकारले विभेद गरिरहेको छ : प्रदीप यादव

 Krishna Shrivastav

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले केन्द्र सरकारले वीरगन्जसहित मधेससंग अहिलेपनि विभेद गरिरहेको बताएका छन् ।वीरगन्जमा अहिले देखिएको पानीको संकटबारे वीरगन्ज महानगरपालिकाले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पुर्व वनमन्त्री समेत रहेका यादवले यस्तो बताएका हुन् । वीरगन्जसहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफुले संसदमा पटक पटक आवाज उठाएको साथै प्रधानमन्त्रीसमेतलाई भेटेर ध्यानाकर्षण गराउँदा समेत संघ सरकार समस्या समाधानका लागि पहल गर्नुको सट्टा कानमा तेल हालेर बसेको गुनासो उनले गरे । उनले भने,‘ वीरगन्जसहित मधेसमा अहिले पानीको हाहाकार छ , वीरगन्जवासी एक एक

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भोलिदेखि मधेश प्रदेशमा वर्षा हुने सम्भावना

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशमा भोलिदेखि वर्षा हुने सम्भावना छ । मनसुनमा पानी नपर्दा मधेशमा खडेरी परेको छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसबाट कृषि कर्ममा आवश्यकता परिपूर्ति त नहोला तर केही दिनलाई भए पनि राहत भने हुने सम्भावना छ ।’महाशाखाले तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्ने भएकाले कति

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंज चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ: अर्थमन्त्री महत

 Krishna Shrivastav

वीरगंज । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुर्नसञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गरिरहेको बताएका छन् । शुक्रबार वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले भने,‘ चिनी कारखाना पुर्नसञ्चालन गरिन्छ नै भनेर अहिले भन्न सकिने अवस्था छैन । यसका लागि सरकारले सम्भाव्यता अध्ययन भइरहेको छ , यो काम सकेपछि मात्रै चलाउने वा नचलाउने भन्ने कुराको टुङगो लाग्छ ।चिनी कारखना चलाउछ भनेर सरकारले अहिले हचुवाको भरमा घोषणा नगर्नेपनि उनले प्रष्ट पारे । यसअघिका अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा सशस्त्र प्रहरीद्वारा ७ करोडभन्दा बढीको भन्सार छलीको सामान बरामद

 Krishna Shrivastav

वीरगंज । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ। गत आर्थिक वर्ष २०७९र८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो। भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९र८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

खानेपानी मन्त्रीसंग वीरगंजका जनप्रतिनिधीको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् ।बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री यादवसामु महानगरका ३२ वटै वडाका वडाअध्यक्षहरुले महानगरमा खानेपानीको चरम संकट पारेकाले तत्काल समस्या समधान गरिदिन गुहार लगाएका हुन् । वीरगन्ज महानगरमा दुई हप्ता यतादेखि ९० प्रतिशत चापाकल सुक्दा खानेपानीको संकटसंग महानगरवासी जुधिरहेका छन् । महानगरपालिकाले वडा वडामा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । तर त्यसले पानीको संकट नटरेकाले स्थायी समधानका लागि बिहीबार वीरगन्जमै खानेपानी मन्त्री यादवलाई बोलाएर महानगरपालिकाले छलफल कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा ३२

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज आएर अर्थमन्त्री महतले भने : राजस्व लक्ष्य भेट्न भन्सारका कर्मचारी इमान्दार हुनुपर्छ

 Krishna Shrivastav

वीरगंज । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् ।बिहीबार वीरगन्जस्थित सुख्खा बन्दरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री महतले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए। अर्थमन्त्री महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए। तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ थियो। उननले भने,‘ हामीले यथेष्ट काम गरेनौँ, हामी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हतकडीसहित भगाइएका लामा निजगढबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । हतकडीसहित फरार भएका बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीका सागर लामालाई प्रहरीले बिहिबार साँझ निजगढबाट पक्राउ गरेको छ । गत मंगलबार टांगियाबस्तीस्थित घरबाट बन्दुक र जंगली जनावरकाे दाँतसहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामालाई प्रहरीले बिहीबार साँझ निजगढबाट पक्राउ गरेको हो । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार, आत्मसमर्पण गर्नका लागि निजगढ पुगेका लामालाई प्रहरीले निजगढबाट पक्राउ गरेको हो । प्रहरीले हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र त्यही अनुसार उनि निजगढ पुगेको प्रहरी उपरीक्षक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतको हरियाणामा भएको जातिय हिंसामा ६ जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । भारतको हरियाणामा भएको जातिय हिंसामा ६ जनाको मृत्यु भएको छ । हिन्दु र मुस्लिमबीच भएको हिंसात्मक झडपका कारण तीन दिनयता हरियाणाका केही क्षेत्र तनावग्रस्त छन् । हरियाणाका मूख्यमन्त्री मनोहर लाल खट्टरले पीडितका परिवारलाई आर्थिक क्षतिपूर्ति दिने र दोषीलाई कारबाही गर्ने बताएका छन् । हिंसा चर्किदै गएपछि केही स्थानमा कफ्र्यु लगाइएको छ । यसकासाथै इन्टरनेट सेवा समेत बन्द गरिएको छ । उक्त क्षेत्रमा सोमबारबाट जातिय हिंसा सुरु भएको थियो ।


समाचार
News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस

News

आज आइतबारको राशिफल