• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पानीको संकट खेपिरहेका बेलापनि मधेससंग सरकारले विभेद गरिरहेको छ : प्रदीप यादव

  • वीरगंज संजाल
  • Aug 4, 2023, 12:53 pm
  • ६२९

    वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले केन्द्र सरकारले वीरगन्जसहित मधेससंग अहिलेपनि विभेद गरिरहेको बताएका छन् ।वीरगन्जमा अहिले देखिएको पानीको संकटबारे वीरगन्ज महानगरपालिकाले बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पुर्व वनमन्त्री समेत रहेका यादवले यस्तो बताएका हुन् । वीरगन्जसहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफुले संसदमा पटक पटक आवाज उठाएको साथै प्रधानमन्त्रीसमेतलाई भेटेर ध्यानाकर्षण गराउँदा समेत संघ सरकार समस्या समाधानका लागि पहल गर्नुको सट्टा कानमा तेल हालेर बसेको गुनासो उनले गरे । उनले भने,‘ वीरगन्जसहित मधेसमा अहिले पानीको हाहाकार छ , वीरगन्जवासी एक एक बुन्द पानीका लागि तड्पीरहेका छन् ,वीरगन्जसहित मधेसमाथि यत्रो बज्रपात पर्दापनि संघ सरकार कानमा तेल हालेर बसेको छ , आजपनि मधेसलाई हेर्ने संघ सरकारको नजर विभेदकारी छ ।

    कार्यक्रममै सहभागी खानेपानी महेन्द्र राय यादवलाई सुनाउदै पुर्व वनमन्त्री यादवले वीरगन्जस्थित खानेपानी संस्थानको कार्यालयमा तत्काल जनशक्ति थप गरिदिन अनुरोधपनि गरे । साथै उनले वीरगन्जसहित मधेसभर देखिएको पानीको समस्या दीर्घकालिन रुपमा समाधानका लागि खानेपानी मन्त्रालयसंग के के योजना छ ? भनेर खानेपानी मन्त्री यादवसंग प्रश्नपनि उनले गरे । मन्त्रीस्तरीय निर्णयबाट मधेस प्रदेशलाई ‘ सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेर यहाँका जनतालाई राहत दिन उनले आग्रह गरे ।पुर्व वनमन्त्री यादवले मधेसलाई मरुभूमी बनाउने योजना तहत संघ सरकारले चुरे क्षेत्रको दोहन र वन विनाशमा लागेको आरोप पनि लगाए ।उनले भने,‘ जबसम्म चुरेको संरक्षण हुन सक्दैन तबसम्म मधेसको समस्या समाधान हुन सक्दैन तर सरकार मधेसलाई मरुभूमी बनाउन लागिपरेको छ ।

    यसका विरुद्ध सबै मधेसी एकजुट भएर लाग्नुपर्छ । महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्यहरु श्याम पटेल र प्रमोद जयसवाल , जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ ,संविधानसभा सदस्य अजय द्विवेदी , वीरगन्ज महानगरपालिका उपमेयर इम्तियाज आलम , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ , जनता समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका साथै महानगरका ३२ वटै वडाका वडाअध्यक्ष , राजनीतिक दलका नेता लगायतको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑