मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँ : रास्वपा

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ। सोमबार समितिको सभापतिको उम्मेदवारी फिर्ता लिइ जनमत पार्टीका सांसद अब्दुल खानलाई समर्थन गर्दै रास्वपा सांसद गणेश पराजुलीले यस्तो बताएका हुन्। उनले आफ्नो प्रतिष्पर्धा जनमतसँग नभइ सत्ता गठबन्धनका दलहरुसँग भएको उल्लेख गरे। ‘हाम्रो प्रतिष्पर्धा जनमतसँग थिएन, उहाँको उम्मेदवारसँग हुँदै होइन। सत्ता पक्ष र गठबन्धनले खेलेका भुमिकाप्रति थियो। प्रतिपक्षले लेखा समितिको जिम्मेवारी लिएर दरो रुपमा सरकारलाई खबरदारी गर्नुपर्ने, अरु राजनीतिक दलले सदनमा उपस्थितिको आधारमा समितिको नेतृत्व गर्न

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा जानसक्छ : प्रभु साह

 Krishna Shrivastav

वीरगंज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिनुभएको छ । सोमवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएका भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिनुभएको हो । उहाँले १७ वर्ष अगाडी नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडी नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाएमा हेग जाने अवस्था आउने बताउनु भयो । उहाँले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको बताउनु भयो । उहाँले सरकारले

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सामा बालिकाले हाँकेको मोटरसाइकलबाट लडेर एक भारतीय बृद्धाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । पर्सामा एक बालिकाले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ ।पर्साको बिन्दवासीनी गाँउपालिका वडा नम्बर ५ प्रसौनीस्थित सडकमा १६ वर्षिया बालिकाले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षिया सुदामा देवीको मृत्यु भएको हो । मोटरसाइकल चालक १६ वर्षिया बालिकापनि भारतीय नै रहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरक्षिक मोहनबिक्रम केसीले बताए । केसीका अनुसार , आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साकोे प्रसौनी गाँउका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले हाँकेकेो मोटरसाइकल दुर्घटनामा परेको हो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज महानगरको स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्तामा मिश्र र पटेल नियुक्त

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा समाज सेवी निरञ्जन मिश्र र रोशन कुमार पटेललाई नियुक्त गरेको छ । वीरगन्ज महानगरमा सरकारी तथा सामुदायिक अस्पताल एंव स्वास्थ्य संस्थाहरूको सरसफाइ लगायतको नियमित सुपरिवेक्षण गर्ने जिम्मेवारीसहित मिश्र र पटेललाई सोमबार महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य सल्लाहकार तथा अनुगमनकर्ताका रूपमा नियुक्त गरेका हुन् । अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने, कमीकमजोरी औँल्याउने र दोषी देखिएको खण्डमा उनीहरूमाथि कारबाही गर्न सक्ने सम्मको अख्तियारी मिश्र र पटेललाई दिइएको छ । यद्यपि यो काम गरेबापत दुवै जनाले महानगरपालिकाबाट कुनै किसिमको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

विदेशबाट फर्किएका युवालाई उद्यम गर्न सरकारले सहुलियतपूर्ण ऋण उपलब्ध गराउछ : मन्त्री रिजाल

 Krishna Shrivastav

वीरगंज । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाई रहेको बताएका छन् । सोमवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरूलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । उनले सरकारले स्टार्टअपका लागि उपयुक्त कानुन तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्नेपनि बताए । उनले नेपाललाई आगामी सन् २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार , औद्योगिक क्षेत्र र शैक्षिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

गरुडा नगर उद्योग वाणिज्य संघको निर्वाचनमा दुईपक्षिय भिडन्त हुने

 Krishna Shrivastav

रौतहट । कुमार चन्दन । गरुडा नगर उद्योग वाणिज्य संघ, रौतहटको निर्वाचनमा दुईपक्षिय भिडन्त हुने भएको छ । गरुडा नगर उद्योग वाणिज्य संघको आउँदो यहि भदौ १८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका गरुडाका व्यापारी सतिश साह र संतोष कुमार चौधरीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्ष पदका लागि साह र चौधरी सहित चुनचुन साह, राजेश साह र राधेश्याम साह कलवार गरी पाँच जनाले उम्मेदवारी दिएका थिए । तर शुक्रवार अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा पटाका कारखानामा विस्फोट हुदाँ ७ जनाकाे मृत्युु

 Krishna Shrivastav

वीरगंज । भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा अवैध पटाका उत्पादन गर्ने एउटा कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ७ जनाको मृत्यु भएको छ । विस्फोटमा अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् । घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रकम ठगी गर्ने चार जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रतिनिधिसभा अन्तर्गतका ९ वटा समितिका सभापति निर्विरोध

 Krishna Shrivastav

वीरगंज । प्रतिनिधिसभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधिसभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधिसभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख राजनीतिक दलहरूले समिति सभापतिमा भागबन्डा गरेका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतसँग मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको इसरोको दाबी

 Krishna Shrivastav

वीरगंज । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ । इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताउनुभएको हो । तिरुवनन्तपुरममा भएको कार्यक्रममा उहाँले भारतले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो । उहाँले इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको पनि बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको तर यसका लागि थप लगानीको खाँचो रहेको उहाँको भनाइ छ ।

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अप्रिलदेखि पाइपलाइनबाट पेट्रोल आयात, डिजेलमा वार्षिक १ अर्ब बचत

 Krishna Shrivastav

वीरगंज । पाइपलाइनबाट पेट्रोल आयात गर्न अझै केही महिना कुर्नुपर्ने भएको छ । पेट्रोल आयातका लागि आवश्यक पूर्वाधार हालसम्म निर्माण नहुँदा आयात गर्न ढिलाइ भएको हो ।नेपाल आयल निगमका अनुसार यो पाइपलाइनअन्तर्गत पहिलो चरण र दोस्रो चरणको काम बाँकी रहेकाले पेट्रोल आयात गर्न ढिलाइ भएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पहिलो चरणअन्तर्गत इन्डियन आयल कर्पोरेसन (आईओसी) ले ४ हजार १ सय किलोलिटर (४१ लाख लिटर) क्षमताको पेट्रोल भण्डारण गर्ने एउटा ट्यांक, २ सय ५० किलोलिटर (२ लाख ५० हजार लिटर) क्षमताका दुईवटा ट्रान्समिक्स ट्यांक र ३ हजार लिटर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाजवादी प्रेस सङ्गठन नेपालको दोस्रो स्थापना दिवसको अवसरमा वीरगंजमा दीप प्रज्वलन

 Krishna Shrivastav

वीरगंज । समाजवादी प्रेस सङ्गठन नेपालले आफ्नो दोस्रो स्थापना दिवस देशै भरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । यसै बची सङ्गठनको पर्सा शाखाले आइतबार साँझ वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरूले सुशासनको पक्षमा कलम चलाउनु पर्ने बताए । उनले पत्रकारहरू सत्य तथ्यमा आधारित रहेर कलम चलाएको खण्डमा मात्र देशमा विकास र सुशासन कायम हुने बताए । एकीकृत समाजवादीका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीले पत्रकारको सहयोग र साथबाट मात्र समाजवाद सम्भव रहेको चर्चा गर्दै जनताको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मारवाडीविरुद्ध जथाभावी बाेल्ने दुर्गा प्रसाईंलाई कारबाही गर्न पुर्वमन्त्री शर्माकाे माग

 Krishna Shrivastav

वीरगंज । मधेस प्रदेशका पूर्व मन्त्री ओमप्रकाश शर्माले मारवाडी समुदाय विरुद्ध जथाभावी बाेल्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाही गर्न सरकारसंग माग गरेका छन् । आइतबार वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्जमा आयाेजना गरेकाे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री शर्माले दुर्गा प्रसाईँले मारवाडी समुदायविरुद्ध आपत्तिजनक र जथाभावी बाेल्दै हिडेकाले उनलाई सरकारले कारबाही गर्नुपर्ने माग गरे। शर्माले भने,´ मारवाडी समुदायलाई ताेकेर प्रसाईंले तथानाम बाेल्दै हिडेका छन् । मारवाडीका चेलिबेटीलाई लक्षित गरि आपत्तिजनक शब्दले गालीगलाैज गरिरहेका छन् ।तैपनि सरकार चुप लागेर बसेकाे छ । प्रधानमन्त्रीदेखि एउटा प्रतिष्ठित समुदायको बारेमा आपत्तिजनक कुराहरू

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनगढीको स्वास्तिक अस्पतालको लापरवाही : पत्थरीको अप्रेसनमा किड्नी झिक्दा बिरामीको मुत्यु

 Krishna Shrivastav

धनगढी । धनगढीस्थित स्वास्तिक अस्पतालले पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिकेपछि बिरामीको मृत्यु भएको छ । उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो । चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्ग प्रति

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आफूविरुद्ध भ्रम फैलाएको भन्दै चार फेसबुक पेज बिरुद्द समीक्षा अधिकारीकाे प्रहरीमा उजुरी

 Krishna Shrivastav

वीरगंज । गायिका समीक्षा अधिकारीले आफ्नो बारेमा भ्रम फैलाउने चार ओटा फेसबुक पेजविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै अधिकारीले उजुरी दिएको जानकारी दिएकी हुन् । “केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अस्ट्रेलियाको भिसामा भएको ढिलाईको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अस्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवाद स्वरूप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु,” गायिका अधिकारीले फेसबुक पोस्टमा लेखेकी छिन्, “वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

वीरगंज वडा नं १ का वडा अध्यक्ष कुर्मी तथा टोल बासिको सहयोगमा भोली चित्रगुप्त नगर बहिपुल छपकैयामा महा आरती हुने

 Krishna Shrivastav

वीरगंज । भदौ ११ गते सोमबारका दिन साझ वीरगंज महानगरपालिका वडा नं १ स्थित चित्रगुप्त नगर बहिपुल छपकैयामा महा आरती हुने भएको छ। वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मी तथा टोल बासिको सहयोगमा चित्रगुप्त नगर बहिपुल छपकैयामा महा आरतीको आयोजना गरिएको वडा अध्यक्ष मनोज राउत कुर्मी ले जानकारी गराए तथा महा आरतीमा उपस्थिति जनाउन सम्पुर्ण टोलबासिमा हार्दिक अनुरोध गरेका छन्।


नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाईयो

 Krishna Shrivastav

वीरगंज । नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाएको छ। वीरगंज स्थित ज्योति नगरमा रहेको नेपाली कांग्रेस पर्सा को पार्टी कार्यालयमा नेपाल महिला संघ पर्सा ले आयोजित संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाइएको हो। संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवसमा नेपाली कांग्रेस पर्सा का सभापति तथा मधेश‌ प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री ले सम्बोधन को क्रममा भने महिलाहरूको पहिला कार्यक्रममा उपस्थित न्युन हुन्थ्यो अहिले महिलाहरुको हक अधिकार को

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

News

अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

News

जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

News

जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

News

घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ