गगन थापाविरुद्ध अदालत अवहेलनाको मुद्दा सर्वोच्चमा, मंगलबार प्रारम्भिक सुनुवाइ हुने

 Krishna Shrivastav

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। अधिवक्ता अनन्त लुइँटेलले आइतबार (वैशाख १४ गते) थापाविरुद्ध रिट दायर गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता गर्दै आगामी मंगलबार (वैशाख १६ गते) का लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको जनाएको छ । लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा थापाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका क्रममा अदालतले ‘डिल’ गरेको आरोप लगाउँदै गम्भीर प्रश्न उठाएका थिए । कार्यक्रममा उनले अदालतमाथि टिप्पणी गर्दै भनेका थिए, “अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विषयहरूमा दुई/तीन वर्षदेखि

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

बिरगंजमा नापतौल सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगन्ज । गुणस्तर तथा नापतौल कार्यालय बिरगंजले स्थानीय मीना बजार कम्प्लेक्समा नापतौल सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। बजारमा बढ्दो उपभोक्ता गुनासोलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा करिब ८० जना व्यापारीहरूको सक्रिय सहभागिता रह्यो। कार्यक्रममा नापतौल कार्यालय बिरगंजले व्यापारी र उपभोक्तालाई नापतौलसम्बन्धी विभिन्न महत्वपूर्ण सूचनाहरू प्रदान गरेको थियो। कार्यालयले निम्न अनुरोधहरू प्रस्तुत गर्दै जनचेतना फैलाएको छ: तौल गरि सामान खरिद गर्दा नापतौल यन्त्र बाहेक अन्य अवैध सामग्रीजस्तै ढुंगा, इँटा, भारतीय ६ कुने ढक, काठको डण्डी आदि प्रयोग गरेर तौल गर्ने व्यापारीबाट सामान नकिन्न उपभोक्तालाई आग्रह गरिएको छ। सामान

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

मनोज ग्यासको सिलबन्दी सिलिण्डरमै भेटियो ४ किलो कम ग्यास

 Krishna Shrivastav

वीरगन्ज | परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रा.लि.बाट उत्पादित मनोज ग्यासको सिलबन्दी एक सिलिन्डरमै ४ किलो तौल कम ग्यास रहेको भेटिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटस्थित मनोज ग्यासका डिलर (अधिकृत बिक्रेता) विनयलाल साहको पसलबाट स्थानीय होटल व्यवसायी नगीना साहले शनिबार खरिद गरेको मनोज ग्यासको सिलिन्डरमा ग्यास तौल कम भएको पाइएको हो। रानीघाटमा होटल व्यवसाय गर्दै आएका नगीना साहले भने,‘ म वर्षौंदेखि मनोज ग्यासको ग्राहक हुँ । तर, पछिल्लो केही महिना यता आँफुले प्रयोग गर्दै आएको ग्यास सिलिन्डर समयभन्दा पहिले नै सकिन थालेपछि शंका लागेर हिजो (शनिबार) खरिद गरेको सिलिन्डरको

Breaking News, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ?

 Krishna Shrivastav

आइतबार १४ बैशाख, २०८२ close Unicode English मूल्य सूची गृहपृष्ठ नीति टेलिकम इन्टरनेट ग्याजेट्स स्टार्टअप साइबर सुरक्षा सामाजिक सञ्जाल फ्याक्ट चेक एजुकेसन विचार डिजिटल पेमेन्ट अटो टेक टिप्स बजार विचार/अन्तर्वार्ता प्रोफाइल स्टोरी विज्ञान प्रविधि शब्द ज्ञान गेमिङ facebook sharing button messenger sharing button twitter sharing button linkedin sharing button sharethis sharing button यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ? यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ? काठमाडौं । विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हो, फेसबुक । विभिन्न तवरबाट विश्वका धेरै मानिसको दैनिक जीवनमा फेसबुक जोडिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राष्ट्रिय परिचयपत्र सेवा प्रवाह नयाँ व्यवस्थाअनुसार स्थानान्तरण

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीहरूको चाप अत्यधिक बढेपछि सेवा सहज र सहुलियतपूर्ण बनाउन पर्सा जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था लागू गर्ने भएको छ। २०७९/१२/१२ मा प्रकाशित सूचनाअनुसार अब २०७९/१२/१५ देखि तोकिएको स्टेसनबाट मात्र सेवा प्रवाह हुने भएको छ। यसअनुसार विन्ध्यवासिनी, बहुदरमाई, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका सेवाग्राहीहरूले जिल्ला प्रशासन कार्यालय, पर्साबाट सेवा लिनुपर्नेछ। जितपुरसिमरा, ठोरी, जगरनाथपुर र पटेर्वा सुगौली गाउँपालिकाका लागि ईलाका प्रशासन कार्यालय, सुपौलिमा सेवा प्रदान गरिनेछ। वीरगंज महानगरपालिकाका सबै वडाका सेवाग्राहीहरूले वीरगंज महानगरपालिकाको आदर्शनगरस्थित नगर कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। पोखरिया, विष्णु, ठोरी, ठाकुरराम र कालीमाई गाउँपालिकाका सेवाग्राहीहरूले पोखरिया

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढ भन्सारको माग गर्दै आम जनता पार्टीको विशेष भेला सम्पन्न

 Krishna Shrivastav

बारा | सिकिन्द्र साह | बाराको सिम्रौनगढ नगरपालिका स्थित इसरा पोखरीको छेउमा आयोजित विशेष भेलामा आम जनता पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ। कार्यक्रममा पार्टीको मधेस प्रदेश अध्यक्ष उमेश कुसवाहाले लामो समयदेखि सिम्रौनगढमा भन्सारको व्यवस्था नभएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै गम्भीर प्रश्न उठाए। कुसवाहाले भन्नुभयो, “विभिन्न पार्टीहरूको सरकार फेरिए पनि सिम्रौनगढको भन्सार समस्या समाधान गरिएन। दुई चक्का वा चार चक्का सवारीसाधनको भन्सारका लागि स्थानीय जनतालाई ३४ किलोमिटर टाढा बिरगंज वा २४ किलोमिटर टाढा गौर जानुपर्ने बाध्यता रहेको छ।” उहाँले राज्यको संरचना जनताको सुविधा भन्दा पनि शोषणमुखी बनेको आरोप

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सशस्त्रमा गृह मन्त्रालयको चरम हस्तक्षेप, महानिरीक्षक अर्याललाई दबाबमा राखेर डीआईजीको सरुवा

 Krishna Shrivastav

काठमाडौं। सशस्त्र प्रहरीमा गृहमन्त्रालयको चरम हस्तक्षेप देखिएको छ। सशस्त्र प्रहरी बलका १२ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गर्दा भर्खरै मात्र बढुवा भएका डिआइजी सबैभन्दा महत्वपूर्ण प्रदेश खटाइएको छ। मन्त्रालयले प्रहरी महानिरीक्षक राजु अर्याललाई दबाबमा राखेर सरुवा गरेको स्रोतको दावी छ। बिहीबार गृह मन्त्रालयले ६ वटा प्रदेशका प्रमुख हेरफेर गर्दा केहीलाई अन्याय भएको छ भने भर्खरै बढुवा भएकालाई महत्वपूर्ण प्रदेशको जिम्मेवारी दिएर पठाइएको छ। शक्तिको आडमा बढुवा हुँदै आएका दीपेन्द्र कुँवरलाई लुम्बिनी प्रदेश पठाइएको छ। उनी कांग्रेस सभापति शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाको सोर्समा बढुवा भएका र उनकै दबाबमा

Breaking News, देश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

चर्को घाममा छालालाइ कसरी जोगाउने? यी हुन् टिप्स

 Krishna Shrivastav

काठमाडौं। गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ। किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ। यस बाहेक गर्मीमा धेरै पसिना आउँछ, जसका कारण छाला तैलीय हुन सक्छ। यसका कारण प्वालहरू अवरुद्ध हुन्छन् र पिम्पलको समस्या बढ्न सक्छ। साथै, डिहाइड्रेसनका कारण छाला सुख्खा र निर्जीव देखिन थाल्छ। कडा घामका कारण तालिम लिनु पनि सामान्य कुरा हो। तर, यो मौसममा छालामा स साना दाग र गर्मी हुने जस्ता समस्याले पनि धेरैलाई सताएको हुन्छ। यस्तो अवस्थामा गर्मीमा छालालाई स्वस्थ र चम्किलो बनाउन के-कस्ता कुरामा ध्यान दिनुपर्छ,

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

१६ वर्षीया किशोरी बलात्कृत

 Krishna Shrivastav

मोरङ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-१ बस्ने २० वर्षीय आबिद अलि (मिया)लाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। अलिले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका-१ स्थित सिमरिया भन्ने स्थानमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


फेसबुक प्रतिबन्ध भए ३० देखि ४० हजार नेपाली बेरोजगार हुन्छन्’

 Krishna Shrivastav

काठमाडौँ । नेपालमा सामाजिक सञ्जाल नियमनका नाममा सरकारले दर्ता नगरेका प्लेटफर्महरू बन्द गर्ने चेतावनी दिएसँगै यसको सम्भावित असरबारे चासो बढ्दो छ । यसै सन्दर्भमा राइड हेलिङ सेवा प्रदायक पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले फेसबुकजस्ता प्लेटफर्म प्रतिबन्ध भए ३०-४० हजार नेपाली बेरोजगार हुनसक्ने बताएका छन् । टिकटकमार्फत आफ्नो धारणा राख्दै बस्न्यातले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागे हजारौंको आय स्रोत बन्द हुने उल्लेख गरे । उनका अनुसार हाल नेपालमा हजारौं साना व्यवसायी, सेवा प्रदायक तथा कन्टेन्ट क्रिएटरहरू फेसबुक, इन्स्टाग्राम लगायतबाट जीविकोपार्जन गरिरहेका छन् । “नेपालमा लगभग ३० देखि ४० हजार मान्छेले

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

लोकतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्ज–१० मा आयोजित कार्यक्रममा ५२ जनाले गरे रक्तदान

 Krishna Shrivastav

वीरगन्ज | लोकतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा बिहीबार आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । घडिअर्वा स्पोट्र्स क्लब, वीरगन्ज भेट्रान्स सिटी क्लब, मनीला फाउन्डेसन र आस्था नेपालको सह–आयोजनामा वडा नम्बर १० को कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ५२ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेहरुमा वडाध्यक्ष सुशील कुमार कानु, डा. उमेश कुशवाहा, प्रभाकर गुप्ता,उमाशंकर साह, नरेश शर्मा, आदित्य कुमार साह, सन्तोष जैशी, राजेश सिंह, लखनलाल गुप्ता,सन्तोष मरहठ्ठा,सरोज कान्,मनोज कानु,साहिल गुप्ता,कुशल साह,जितेन्द्र सिंह,जुबेर हुसेन,गुड्डु हुसेन,वीर बहादुर चौधरी,कन्हाई यादव,मन्दिप ठकुरी लगायतका रहेको रक्त सञ्चार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पङ्खाको हुकमा पासो लगाएर युवकले गरे आत्महत्या

 Krishna Shrivastav

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १३ स्थित दृष्टि आँखा अस्पताल नजिकै एक घरमा डेरा गरेर बस्ने युवकले आत्महत्या गरेका छन् । स्थानीय फरमान मियाँको घरमा कोठा भाडामा लिएर बस्ने वीरगञ्ज-२४ बहुअरी निवासी ३४ वर्षीय अख्लेश गुप्ताले पासो लगाएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, गुप्ताले कोठाको ढोका भित्रबाट बन्द गरी पङ्खाको हकमा कालो रङ्गको तारले पासो लगाएर आत्महत्या गरेको पाइएको छ । घटनाको जानकारी घरधनीले प्रहरीलाई दिएपछि वडा प्रहरी कार्यालय श्रीपुरको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरीले ढोका तोडेर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगन्ज-१० का वडाबासीलाई नि:शुल्क रगत उपलब्ध गराउन ब्लड बैंकलाई १ लाख प्रदान

 Krishna Shrivastav

वीरगन्ज | वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे वडा कार्यलयले रक्त सञ्चार केन्द्र वीरगन्जलाई १ लाख रुपैयाँ प्रदान गरेकाे छ।वडाका नागरिक बिरामी परेर रगत चढाउन परेमा रक्त सञ्चार केन्द्रमा रगत परीक्षण बापत लाग्ने शुल्क नि:शुल्क गराउनका लागि वडा कार्यालयले उक्त रकम रक्त सञ्चार केन्द्रलाई प्रदान गरेकाे हाे। बिहीबार वडा कार्यालयमा आयाेजित रक्तदान कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे उपस्थितिमा वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले १ लाख रुपैयाँको चेक नेपाल रेडक्रस साेसाइटी पर्साका सभापति बृजकिशाेर पटेललाई प्रदान गरे। वडा कार्यालयले यसअघि पनि उक्त प्रायाेजनकै लागि रक्त सञ्चार केन्द्रलाई

Breaking News, देश, मधेश, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

पछिल्लो समय पर्सामा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दै

 Krishna Shrivastav

वीरगन्ज | पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दै गएको तथ्यांकले देखाएको छ । मानव बेचबिखनको ट्रेन्ड परिवर्तन हुँदा मानव बेचविखन विरुद्धको अभियानमा लागेका संघसंस्था , प्रहरी प्रशासन लगायत पीडित पक्षले झनै समस्या भोग्नुपर्ने देखिएको छ । बेचबिखनमा देखिएका प्रवृत्तिगत भिन्नताका कारणले बाह्यका साथै आन्तरिक रुपमा पनि मानिसहरु बेचविचनमा परिरहेका छन् । आन्तरिक रुपमा देशका विभिन्न जिल्लाका स्थानहरुमा तथा सिमावर्ती भारतका विभिन्न स्थानमा विभिन्न प्रयोजनको लागि हुने बेचबिखन, अन्तर्राष्ट्रियस्तरमा विभिन्न प्रयोजनको लागि हुने बेचबिखन तथा ओसारपसारले महिला, बालबालिका तथा पुरुष सबैमा जोखिमको अवस्था सिर्जना भएको विहीबार आयोजित मानवबेचविखन विरुद्धको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पेस्तोल र गोलीसहित दुई भारतीय युवक पक्राउ

 Krishna Shrivastav

सिरहा | सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।सिरहाको बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित नरगी चोकबाट भारतको बिहार राज्यको मधुवनी जिल्लाको पिपराही ग्रामपञ्चायत–२ कमलपुरका १९ वर्षीय राजिव सिंह र प्रिन्स सिंह पक्राउ परेका हुन् । भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा आएका उनीहरूलाई नरगी चोकमा शंका लागेर चेकजाँच गर्दा प्रिन्स सिंहको कम्मरमा लुकाइएको एक थान पेस्तोल र ट्र्याकसूटमा लुकाइएको एक थान गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिए । उनले भने, ’उनीहरू हतियारसहित किन आएका थिए, उद्देश्य

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख भारु पुरस्कार

 Krishna Shrivastav

भारत | भारतीय प्रहरीले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नहरूको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्बिर सार्वजनिक गर्दै उनीहरूको बारेमा सूचना दिनेलाई २० लाख भारतीय रुपैयाँ पुरस्कार दिने उल्लेख गरेको छ । प्रहरीले तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ । तीनै जना चरमपन्थी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको प्रहरीले बताएको छ ।प्रहरीले भनेको छ, ‘उनीहरूको बारेमा कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइनेछ ।’ यसअघि पहलगाममा भएको आक्रमणमा संलग्न तीन जना आतंककारीको स्केच सार्वजनिक गरिएको थियो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मिलापत्रमा टुंगियो सीके राउत दम्पतीको सम्बन्धविच्छेद मुद्दा

 Krishna Shrivastav

काठमाडौं | जनमत पार्टीका अध्यक्ष सीके राउत र उनकी पत्नि सोनी सिन्धु रानीबीचको सम्बन्धबिच्छेद मुद्दामा मिलापत्र भएको छ। बुधबार ललितपुर जिल्ला अदालतमा दुबैजना बीचको उनको सम्बन्ध बिच्छेदको मुद्दा मिलापत्र भएको हो। राउतले पत्नि सोनी सिन्धु रानीलाई अंश दिने तर सँगै भने नबस्ने गरी मिलापत्र गरेको ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राम सजिवन महतोले जानकारी दिए। उनले भने, ’अदालतले मिलापत्रमा पठाउने आदेश गरेको थियो। त्यसपछि उहाँहरूले मिलापत्र गर्नुभयो। मिलापत्रमा उहाँको श्रीमतीलाई मासिक ३३ हजार माना चामल भर्ने, श्रीमतीलाई अंश दिने र दिएको अंशमा घर बनाइदिने र बच्चा भने बुबासँगै रहने गरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतलाई पाकिस्तानको जवाफ:भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौता स्थगित

 Krishna Shrivastav

काठमाडौं | भारतको जम्मू–कश्मीरस्थित पहलगाम गरिएको आतंकवादी आक्रमणपछि भारतले चालेको प्रतिशोधात्मक कदमको पाकिस्तानले प्रतिक्रिया जनाएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ–भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको छ । भारतले सिन्धु जल सन्धि निलम्बन गरेको कुरा अस्वीकार गर्दै पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने’ चेतावनी दिएको छ । ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन्,’

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल

News

जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन