• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंजमा नापतौल सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १५ बैशाख २०८२, सोमबार ०८:१७
  • ४६९

    वीरगन्ज । गुणस्तर तथा नापतौल कार्यालय बिरगंजले स्थानीय मीना बजार कम्प्लेक्समा नापतौल सम्बन्धी जनचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। बजारमा बढ्दो उपभोक्ता गुनासोलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा करिब ८० जना व्यापारीहरूको सक्रिय सहभागिता रह्यो।

    कार्यक्रममा नापतौल कार्यालय बिरगंजले व्यापारी र उपभोक्तालाई नापतौलसम्बन्धी विभिन्न महत्वपूर्ण सूचनाहरू प्रदान गरेको थियो। कार्यालयले निम्न अनुरोधहरू प्रस्तुत गर्दै जनचेतना फैलाएको छ:

    तौल गरि सामान खरिद गर्दा नापतौल यन्त्र बाहेक अन्य अवैध सामग्रीजस्तै ढुंगा, इँटा, भारतीय ६ कुने ढक, काठको डण्डी आदि प्रयोग गरेर तौल गर्ने व्यापारीबाट सामान नकिन्न उपभोक्तालाई आग्रह गरिएको छ।

    सामान तौल गर्दा प्रयोग हुने यन्त्र नापतौल कार्यालयबाट प्रमाणित गरिएको छ कि छैन भनी सोधपुछ गर्न, साथै तौल गर्नु अघि यन्त्र शून्य गरिएको छ कि छैन हेर्न उपभोक्तालाई सुझाव दिइएको छ।

    सुनचाँदी जस्ता बहुमूल्य धातु खरिद गर्दा तोला, आना, मासा, रति जस्ता परम्परागत इकाइमा विश्वास नगरी, ग्राम वा मिलिग्राममा तौल गरी खरिद गर्न र सुनको शुद्धताको प्रमाणिकरणसहित खरिद बिल लिन उपभोक्तालाई अनुरोध गरिएको छ।

    कार्यक्रममा नापतौल कार्यालय बिरगंजका निरीक्षक हरिभजन त्रिपाठी, सहायक निरीक्षक आनन्द कुमार गुप्ता, सि.मि. मनिष कुमार गुप्ता र ज्याउद्दिन अंसारीले आफ्ना धारणा व्यक्त गरेका थिए। त्यस्तै, बजारको प्रतिनिधित्व गर्दै अरबिन्द साह कलवार, आशिष गुप्ता तथा स्थानीय व्यापारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमले बजारमा निष्पक्षता कायम राख्न, उपभोक्ता अधिकार संरक्षण गर्न तथा नापतौल प्रक्रियामा पारदर्शिता ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझै व्यापक बनाइने कार्यालयले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑