एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदै

 Krishna Shrivastav

एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ। श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ मा खेल सुरु हुनेछ। भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको थियो। भारतको भने यो सुपर फोरको पहिलो खेल हो। आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा

Breaking News, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सर्लाहीको मलंगवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

 Krishna Shrivastav

वीरगंज । सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटेको छ । कर्फ्यु हटाएर ७२ घण्टे निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिएको छ ।मलंगवा बजार क्षेत्रमा निषेधाज्ञा अवधिधर भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिंग गर्न नपाइने जनाइएको छ । गत शुक्रबार प्रत्येक बर्ष लाग्दै आएको कृष्णाष्टमी पूजा सम्पन्न भएपछि मूर्ति सेलाउन गर्न जाने बेलामा बाटोमा पर्ने मस्जिदस्थित मुस्लिम समुदायका केही व्यक्तिहरुले ढुँगा र गरम पानी फालेपछि दुई पक्षबीच अवस्था तनावमय बनेको थियो । सो अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसे ५ बजेदेखि आइतबार बिहान

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सहकारीपीडितलाई उजुरी गर्न अपिल

 Krishna Shrivastav

वीरगंज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुुमार गुुरुङले बताए । “सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा असार १७ गतेदेखि अनुसन्धान भइरहेको छ”, उनले भने, “मुुद्दा दर्ता भएको ९० दिनसम्म अनुसन्धानको अवधि

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

उपचारअघि काव्य अस्पतालको वचन पत्र : बिल तिर्न नसके जायजेथाबाट असुल गर्छौँ !

 Krishna Shrivastav

वीरगंज । जनकपुरधाम उपमहानगरपालिका–१३ की ६० वर्षीया सुमित्रा देवी साह चैत १६ मा सिकिस्त बिरामी परिन् । उपचारका लागि उनलाई परिवारजनले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गराए । चिकित्सकले बिरामी आईसीयूमा राख्नुपर्ने बताए । तर, प्रादेशिक अस्पतालमा आईसीयू बेड खाली नै थिएन ।बिरामी सुमित्राकी छोरा सुरेन्द्र साहले जनकपुरधाम–१३ मै रहेको विशिष्टीकृत अस्पतालमा आईसीयूबारे बुझ्न गए । तर त्यहाँ पनि उनले खाली बेड पाएनन् । बाध्य भएर उनले सिकिस्त बिरामी आमालाई निजी अस्पतालकै आईसीयुमा भर्ना गर्नुप¥यो ।काव्य हस्पिटलमा पुगेर बुझ्दा उनले आईसीयू बेड खाली रहेको थाहा पाए । २४ घण्टाको साढे ७ हजार

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र शुभ कार्यको चर्चा चल्नेछ । स्वादिष्ट खानेकुराको परिकार खान पाइनेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा बिदाकाे दिन सरकारी गाडीको दुरुपयोग

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा बिदाको दिन अनुमति नलिई चली रहेका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । शनिवार बिदाको दिन इजाजत नलिएर चलाइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीसमेतको गाडीलाई राष्ट्रिय युवा संघ नेपालका नेतादकार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा शनिवार बिदाको दिन चेकजाँचमा कडाइ गरी सरकारी सवारी साधन नियन्त्रणमा लिइएको राष्ट्रिय युवा सं पर्साका अध्यक्ष मोहम्मद निजामले जानकारी दिए । उनकाअनुसार प्रमुख जिल्ला अधिकारीको गाडीसहित ३ वटा च पाङ्ग्रे गाडी र ४० वटा मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरीको जिम्मा लगाइएको हाे। वीरगन्जको घण्टाघरबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

कृष्णनगरमा तिजबिषेश शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

कपिलवस्तु । नजिकिदै गरेको हरितालिका तिजको अवसरमा दुर्गा महिला समुह कृष्णनगरको आयोजनामा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य प्रायोजक कृष्णनगर नगरपालिका वडा नं २ तथा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर प्रायोजक रहेको थियो। दुर्गा महिला समुहकी अध्यक्ष बसन्ती शर्माको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, होटल व्यवसायी तथा पर्यटन व्यवसाय जिल्ला अध्यक्ष रविन्द्र पौडेल,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रहरीमाथि आक्रमण गरी अज्ञात समूहले लुट्यो हतियार र गोली

 Krishna Shrivastav

वीरगंज । सुनसरीको बर्जुगाँउपालिकामा सादा प्रहरीमाथि आक्रमण गरी अज्ञात समूहले हतियार र गोली लुटेको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विपिन रेग्मीका अनुसार विराटनगर महानगरपालिका र बर्जुगाँउपालिकाको सीमामा पर्ने शुक्रबारेमा घटना भएको हो। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको सादा पोशाकका प्रहरी विमल परियार, र प्रेम चौधरीलाई सूचना लिन जाने क्रममा करिब ४ जनाले एकैपटक आक्रमण गरेको प्रहरी उपरिक्षक रेग्मीको भनाइ छ। घटना भएको क्षेत्रमा हतियारको प्रयोग गरी लुटपाट गर्नेको संख्या बढ्दै गर्दा प्रहरीले सूचना संकलन गर्न टोली परिचालन गरेको हो। यसक्रममा अज्ञात ब्यक्तिहरुले दुवै प्रहरी जवानलाई दाउरा भाटाले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषा : ओरकेष्ट्रा नल्याएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास, कपडा, मोबाईल, मोसा सबै लुटियो

 Krishna Shrivastav

वीरगंज । धनुषामा कृष्णा अष्टमीको मेला आयोजक समितिमाथि ज्यान मार्ने प्रयास भएको छ । पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहास्थित आयोजना गरिएको कृष्णाष्टमी मेलामा ओरकेष्ट्रा ननचाएको भन्दै आयोजकमाथि ज्यान मार्ने प्रयास गरिएको बताईएको छ । शुक्रबार राती करिब १० बजेको समयमा मेला आयोजनाको लागि डिजेल लिएर फर्किदै गर्दा केही युवकहरुले बीच बाटोमा रोकेर ज्यानै मार्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कमला नगरपालिकाको मँगराहा र नरहाटोलको बीचमा मेला आयोजक समितिबाट रहेका सिरहाका रबिन्द्र राम, सिरहा थलहाकै दिपेन्द्र यादव र कमला नगरपालिका वडा नं. ३ लगमाका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतमा ६५ कराेडकाे ओपनिङ गर्दै शाहरुख खानकाे `जवान´ ले राख्याे किर्तिमान

 Krishna Shrivastav

वीरगंज । बलिउड फिल्म ‘जवान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान रचेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार शाहरुख खानले अभियन गरेकाे उकङ फिल्मले बिहीबार भारतीय बक्स अफिसमा ६५.५० करोड भारु नेट कमाएको हो । यो कमाइ शाहरुखको अघिल्लो फिल्म ‘पठान’को भन्दा १९.०९ प्रतिशतले उच्च रहेको जनाइएको छ । ‘पठान’ले ५५ करोड भारुको ओपनिङ गरेको थियो । ‘केजीएफ २’को हिन्दी संस्करणले ५३.९५ करोड भारु, ‘वार’ले ५१.६० करोड भारु, ‘ठग्स अफ हिन्दुस्तान’ले ५०.७५ करोड भारुको ओपनिङ गरेका थिए । यी सबै फिल्मलाई उछिन्दै ‘जवान’ले आक्रामक व्यापार गरेको हो ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाँकेमा ट्रकसँग बस ठाेक्किँदा ७ जनाकाे मृत्यु

 Krishna Shrivastav

वीरगंज । बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेकाे राप्तीसोनारी गाँउपालिका वडा नम्बर ८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । दाङबाट नेपालगन्जतर्फ गइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगन्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । बसमा चालकसहित ४१ जना सवार थिए । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रूपा परियार,

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिमा प्रधिकरण र पत्रकारहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न

 Krishna Shrivastav

वीरगंज । नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश बीमा प्रधिकरणले पत्रकारहरूसंग” वीरगजमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङघ पर्सा का अध्यक्ष अनुप तिवारीले बीमा संस्कृतिलाई मजबूत बनाउन सझाए । उनले बीमाबारे मा अझै धेरै मानिस जानकार नभएकाले कृषि पशु, स्वास्थ्यलगायतका बीमाहरू पभावकारी हुननसकेको बताए । उनले बीमा अभिकताहरूर्ल वास्तविकताभन्दा पलोभनमा पाने गरेको दोषारोपण गरे । उनल नेपाली बीमा कम्पनीहरूले आकषेर्क योजना ल्याउन नसकेको कारण अहिले पनि सीमावती क्षेत्रका वार्षिक अर्बा रूपैयाँ भारतीय बीमा कम्पनीहरूमा गइरहेको बताए । प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले बीमाको महत्व आवश्यकताबार प्काश पारेका

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध

 Krishna Shrivastav

वीरगंज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको बताएका छन् । शुक्रवार वीरगंजमा नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले सो कुरा बताएका हुन् । उनले भने, दूरराजका वस्तीसम्म औषधीको सेवा अझ प्रभावकारी रूपमा उपलब्ध गराउन व्यवसायीहरुलाई आग्रह गर्छु । कोभिड महामारीका बेला सबै जना घरभित्रै बसेका बेलापनि नागरिक ज्यान जोगाउन औषधी व्यवसायीहरूले २४ सै घण्टा पसल खोलेर सेवा दिएकोमा त्यसको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले भने,’ औषधी व्यवसायीहरूले यो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ भन्ने

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी होला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुन: सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ । तुला तुला (रा,

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

माछा मार्दा करेन्ट लागेर एक जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल सिंह लामाले जानकारी दिए । शुक्रवार बिहान यम बहादुरसँगै माछा मार्न गएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ बस्ने तिल बहादुर थापा क्षेत्री, पाल्पा घर भएका दीपेन्द्र अधिकारी, पर्वत घर भएका अनिल चौधरी र कञ्चनपुर घर भएका ६० वर्षीय बलदेव राना छन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट माछा मार्न प्रयोग गरिने तार, रड र बाँसको घाटा बरामद

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बर्दिबास अस्पतालमा अप्रेसन बन्द, सेवाग्राही हैरान

 Krishna Shrivastav

वीरगंज । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो । यहाँको सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई चर्को शुल्क पर्ने निजी अस्पताल र टाढाको सरकारी अस्पताल जानुपर्ने बाध्यताले श्रमजीबि परिवारका लागि खर्चको जोहो गर्न कठिन भएको पीडित कल्पना विक बताउछिन् । अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना जनकपुरधामबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एकजना जनकपुरधामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शुक्रबार दिउँसो करिब डेढ बजेको समयमा एक जना भारतबाट नेपाली रुपैया पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेको सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकमा युवकलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । युवकलाई चेकजाँच गर्दा आफ्नो पिठ्युमा बोकेको कालो रंगको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको पर्सागढिमा एक सय २ जनाले गरे रगतदान

 Krishna Shrivastav

वीरगंज । पर्साको पर्सागढि नगरपालिका वडा न ३ को वडा कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गतिशील व्यापार समिति पर्सागढि–३ बडनिहारको आयोजना र पर्सागढि नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा १० जना महिला सहित १ सय २ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्धघाटन गर्दै नगरप्रमुख गोकर्ण पाठकले रक्तदान गर्नाले कसैले जीवनदान पाउने भएकाले यो एक पूण्यको काम भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नगरबासीलाई उपचार्थ निशुल्क रगतको व्यवस्था समेत गरिएको छ । रक्तदान कार्यक्रममा नगर उपप्रमुख पुजा चौधरी, वडाध्यक्ष सुकमान तामाङ्ग, कार्यपालिका सदस्य सिता लामा, पर्सागढिका स्वास्थ्य शाखा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

News

दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

News

आज आइतबारको राशिफल