• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रकाशकुमार खण्डेलवाल नेपाल औषधि व्यवसायी संघको केन्द्रीय अध्यक्षमा निर्वाचित

  • वीरगंज संजाल
  • Sep 10, 2023, 12:31 pm
  • ४०५

    वीरगंज । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को केन्द्रीय अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल निर्वाचित भएका छन् । वीरगन्जमा शनिबार बेलुकी भएकाे निर्वाचनमा रुपन्देहीका लोकहरि श्रेष्ठलाई १७ मतान्तरले पराजित गर्दै वीरगन्जका खण्डेलवाल अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबारदेखि वीरगन्जमा सुरु भएको संघकाे १४ ओैं अधिवेशन अन्तर्गत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनकालागि शनिबार बेलुकी भएकाे निर्वाचनमा अध्यक्षमा खण्डेलवाल र श्रेष्ठ दुई जना चुनावी प्रतिस्पर्धामा थिए।

    शनिबार बेलुकी भएकाे मतदानमा कुल १९५ मत खसेकोमा खण्डेलवाल १०४ मतका साथ अध्यक्षमा निर्वाचित हुदाँ उनका प्रतिस्पर्धी श्रेष्ठले ८७ मतमात्रै पाए । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्वाचित भएका छन् । खरेल१४१ मतका साथ निर्वाचित हुदाँ उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मतमात्रै पाए ।यसैगरी केन्द्रीय उपाध्यक्ष आयाततर्फ रामचन्द्र शर्माले १११ मतकासाथ , केन्द्रीय उपाध्यक्ष थोकतर्फ टंक प्रसाद अधिकारी १३० मतका साथ,केन्द्रीय उपाध्यक्ष खुद्रातर्फ यामनाथ पौडेल १०७ मतका साथ निर्वाचित भएका छन् ।

    संघकाे महासचिवमा श्रीधर खनाल ९७ मतका साथ, कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मतका साथ, सचिवमा कृष्णबहादुर रोकाय १०७ मतका साथ निर्वाचित भएका छन् ।उपकाेषाध्यक्षमा भने कविराज कँडेल निर्विरोध निर्वाचित भएकाे प्रमुख निर्वाचन अधिकृत राजु खड्काले जानकारी दिए। यस्तै केन्द्रीय सदस्य खुलातर्फ बद्री खनाल , भुवनेश्वर बुढामगर, गेहेन्द्रप्रसाद मिश्र , कञ्चन शर्मा खतिवडा , सरला कुमारी विष्ट , मुकुन्दकृष्ण श्रेष्ठ र अविनाषकुमार पाण्डेय निर्वाचित भएका छन् । यसैगरी केन्द्रीय सदस्यमा सुनिल लखोटिया (आयात), गौतम गुप्ता र गया प्रसाद कुश्मी (थोक), प्रदीप कुमार दास र पृथ्वी बहादुर बम (खुद्रा) तथा कपिला जोशी महिला सदस्यमा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खड्काले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑