सुस्त मधेश प्रदेशसभाः सांसदकै सेवासुविधामा झण्डै ८ करोड खर्च, केवल तीन विधेयक पास

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेश सभामा (पुस १५–साउन मसान्त) साढे ७ महिनामा मात्र सांसदरुले तलबभत्ता बापत मात्र ७ करोड ६५ लाख ४ हजार ४७५ रुपैयाँ बुझेका छन् । यो तलबभत्ता तथा सेवासुविधा सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री जोडे १० करोड रुपैयाँ माथि नै पुग्छ होला । तर, सेवासुविधा लिन अलि पनि पछाडि नपर्ने सांसदहरु कानुन निर्माणमा भने सुस्त देखिन्छन् । दोश्रो कार्यकालको आठ महिनामा प्रदेशसभाले मुख्य काम केवल बजेट पास गरेको छ । पहिलो अधिवेशनमा बसेको ३६ वटा बैठकबाट ७ वटा विधेयक दर्ता भएको थियो । जस मध्ये मात्र तीनवटा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिमरा विमानस्थल स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन

 Krishna Shrivastav

वीरगंज । नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलको स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ)निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । जसामा सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो । सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तारबार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रूपैयाँ छुट्याइएको प्राधिकिरणका प्रवक्ता जगन्नथ निरौलाले जानकारी दिए । प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पत्रकार यादवमाथि धारिलो हतियार प्रहार , तीन जना पक्राउ

 Krishna Shrivastav

वीरगंज । सिराहाको औरही गाउँपालिका औरहीमा फेसबुक स्टाटसको विषयमा पत्रकार सन्तोष यादवमाथि धारिलो हतियार प्रहार भएको छ। पत्रकार यादवमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय प्रभु यादव, रमण यादव र किशोर यादवलाई नियन्त्रणमा लिई जिल्ला सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। घटनाको विषयमा दुवै पक्षलाई राखेर बुझ्नुका साथै अनुसन्धान थालिएको उनले बताए। औरही चोकस्थित चिया पसलमा बिहीबार चिया पिउन पुगेका वेला स्थानीय नवल यादवका भतिज प्रभु यादवसहितले अघिल्लो

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराको जीतपुर सिमरा उपमहानगरमा पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु

 Krishna Shrivastav

वीरगंज । बाराको जीतपुर सिमरा उपमहानगरभित्र पहिलोपटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई उपमहानगरले स्तरोन्नति गर्दै विशेषज्ञ डाक्टरसहितको सेवा सुरु गरेको हो । उपमहानगरले माघ अन्तिम सातादेखि सञ्चालनमा ल्याएको जीतपुर सिमरा अस्पतालमा हाल विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरिएको हो । अस्पतालमा छाती, पेट, मधुमेह, थाईराईड रोग विशेषज्ञ डा.प्रकाश साहसहित आधा दर्जन डाक्टर कार्यरत छन् । साह जीतपुर सिमरा अस्पतालका ईन्चार्ज हुन् । उनको मातहतमा अहिले ४ जना डाक्टर, ५ जना नर्ससहित स्वास्थ्यकर्मीहरु कार्यरत छन् । विशेषज्ञ डाक्टर सहितको सेवा सुरु भएपछि अस्पताल आउने

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा पनि मनाइयो राष्ट्रिय बाल दिवस

 Krishna Shrivastav

वीरगंज । राहुल गुप्ता । राष्ट्रिय बाल दिवस को अवसरमा आज बिरगंज मा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता नेपाल मा पनि हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस को ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइएको छ । आज बिरगंजको घन्टाघर बाट ५९ औं रास्ट्रीय बाल दिवस को उपलक्ष्य मा वीरगन्ज को घन्टाघर बाट निकालिएको प्रभात फेरि र्‍याली माइस्थान ,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

हेटौंडा अस्पतालका ७८ जना डाक्टरले दिए सामुहिक राजिनामा

 Krishna Shrivastav

वीरगंज । बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । हेटौंडा अस्पतालका सबै ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिएका छन् । चिकित्सकका अनुसार शुक्रबारदेखि जिल्लामा आकस्मिकबाहेक सेवा ठप्प पार्ने तयारी छ । बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । थापा उपचारका लागि काठमाडौं गएका छन् ।

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मधेसमा छोरी घटेको घट्यै : पुरुष भन्दा महिलाको संख्या सबै भन्दा कम पर्सामा

 Krishna Shrivastav

वीरगंज । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार आफ्नो फेसबुक पेज ‘राष्ट्रिय जनगणना २०७८’ मा एउटा तथ्यांक सार्वजनिक ग¥यो– ‘अन्य प्रदेशको तुलनामा मधेसमा पुरुषभन्दा महिलाको जनसंख्या घट्दो छ।’त्यहाँ भनिएको छ– ‘राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय रहेको छ। जसमा पुरुषको जनसंख्या ३० लाख ६५ हजार ७ सय ५१ छ भने महिलाको जनसंख्या ३० लाख ४८ हजार ८ सय ४९ छ। लैंगिक दृष्टिकोणले हेर्दा अन्य नेपाल र अन्य प्रदेशको भन्दा मधेसको जनसांख्यिक विशेषतामा कहीँ भिन्नता पाइन्छ। समग्र जनसंख्या र अन्य प्रदेशको जनसंख्यामा महिलाको जनसंख्या बढी र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगञ्ज बाल सुधारगृहको अवस्था नियन्त्रणमा, १५ जना कैदी भक्तपुर फिर्ता हुने

 Krishna Shrivastav

वीरगंज । भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगञ्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएको थियो । झडपले उग्र रूप लिँदा स्थिति नियन्त्रण बाहिर गएको थियो । बालकैदीबिच भएको झडमा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भक्तपुरबाट आएका १८ जना कैदीमध्ये १५ जना फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको बताए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

शाहरुख खानको फिल्म ‘जवान’ को कुल कलेक्सन ६०० करोड नाघ्यो

 Krishna Shrivastav

शाहरुख खानको फिल्म ‘जवान’ को विश्वव्यापी बक्स अफिसमा कुल कलेक्सन ६०० करोड नाघेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार निर्माताले जवान छ दिनमा ३०० करोड कमाउने पहिलो फिल्म भएको दाबी गरेका छन्। यसले विश्वव्यापी रूपमा ६२१.१२ करोड रुपैयाँ कमाएको छ। तमिल फिल्म निर्माता एटलीद्वारा निर्देशित फिल्ममा नयनथारा, विजय सेतुपति र दीपिका पादुकोण पनि अभिनय गरेका छन्। उक्त फिल्म सेप्टेम्बर ७ मा हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज भएको हो। यो फिल्म गौरी खान र गौरव बर्माले निर्माण गरेका हुन्।


नेपाल पत्रकार महासंघ राैतहट शाखामा लागेको ताला खुल्यो

 Krishna Shrivastav

वीरगंज । कृष्ण तिवारी । नेपाल पत्रकार महासंघ रौतहट शाखामा लगाइएको ताला झन्डै तीन महिनापछि बुधबारबाट खुलेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी सहितका पत्रकारहरुको रोहवरमा महासंघमा गरिएको तालाबन्दी बुधबार दिउँसो तीन बजे खुलाइएको छ । नयाँ सदस्यता र सदस्यता नवीकरण सम्बन्धमा विवाद भएपछि पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष रबिन्द्र साह को नेतृत्वमा केही पत्रकारहरुले गत असार ३ गते पत्रकार महासंघको कार्यालय गौर शाखामा तालाबन्दी गरेका थिए । सरकारि सेवा सुविधा लिने र पत्रकारिता पेशाभन्द अन्य पेशामा लागेकालाई सदस्यता नवीकरण नगर्ने पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौंको परिपत्र

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आज कुशे औँसी पर्व र पितृ सम्मान दिवस मनाइदै

 Krishna Shrivastav

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

एशिया कपमा आज श्रीलंका र पाकिस्तान भिड्दै

 Krishna Shrivastav

एशिया कपको सुपर फोर अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच भिडन्त हुदै छ । यो खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार ३: १५ बजेदेखि शुरु हुदै छ । यस खेलको विजेता फाइनलमा पुग्ने हुनाले दुवैका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । श्रीलंकाले सुपर फोरमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । यसअघि श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो । त्यस्तै पाकिस्तानले पनि एक खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको थियो भने

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पिस भिलेज निर्माणको लागि दलित बस्ती अनुगमन

 Krishna Shrivastav

पर्सा । राजन बानिया । पिसफोर दलितस फाउन्डेसन नेपाल,मधेश प्रदेश,पर्साको समन्वय तथा इन्टरनेसनल युथ सोसाइटी,काठमाडौंको सहजीकरण र वर्ल्ड पिस कमिटी कोरिया एसोसियसन (डब्लुपिसीकेए),साउथ कोरियाको सहयोगमा पर्सा जिल्लाको सखुवप्रसौनी गाउँपालिकामा साउथ कोरियाको मोडल अनुसार पिस भिलेज ( गाउँ) निर्माणको लागि बस्ती,गाउँ,टोलको अनुगमन गरिएको छ। साउथ कोरिया देशमा निर्माण भएको पिस गाउँ निर्माण जस्तै पर्सा जिल्लाको केही गाउँमा पिस भिलेज निर्माण गर्ने परियोजना रहेकोे छ। पिस भिलेज परियोजना अनुसार गाउँमा घर निर्माण, चर्पी निर्माण,भान्सा कोठा, बाटो निर्माण, नयाँ मोडल अनुसार गाउँ निर्माण तथा औद्योगिक निर्माण, पशुपालन गर्ने तथा धेरै कार्य गर्ने परियोजना

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु

 Krishna Shrivastav

वीरगंज । रौतहटको परोहा नगरपालिका ९ रामपुर खापमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । रामपुरका ५० बर्षीय अवधेश पटेलको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।दिउँसो खेतमा पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर पटेलको मृत्यु भएको छ । प्रहरी चौकी रामपुरखापका असई नगेन्द्र पाण्डेयले यो जानकारी दिएका छन । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ कर्मचारीहरुलाई किन बर्खास्त गरे !

 Krishna Shrivastav

वीरगंज । वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीहरुलाई बर्खास्त गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले कामकाजमा नलगाउने सम्बन्धमा जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा विगतदेखि त्यहाँ वडा कार्यालय/स्वास्थ्य चौकी/केन्द्र/महाशाखा/शाखा/उपशाखा समेतमा विभिन्न मितिदेखि विभिन्न पदमा कामकाज गर्दै आएको (स्थायी र करार कर्मचारी बाहेक) सबै कर्मचारीहरुलाई आजकै मितिदेखि लागू हुने गरी कामकाजमा नलगाउनु हुन अनुरोध

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

राजश्व विभागकाे छापा प्रति वीरगन्ज उद्योग वाणिाज्य संघकाे आपत्ति

 Krishna Shrivastav

वीरगंज । पछिल्लो समय राजश्व अनुसन्धान विभागले वीरगन्ज र आसपासका क्षेत्रमा सञ्चालित उद्योग, फर्म र व्यवसायहरूमा गरेको छापामारी प्रति वीरगन्ज उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत पर्ने राजश्व अनुसन्धान विभागले गत महिना वीरगन्ज र आसपासका क्षेत्रमा सञ्चालित उद्योग, फर्म र व्यवसायहरूमा अनुसन्धानका नाम गरेको छापामारी प्रति संघले आपत्ति जनाएको हो । विभागले यस क्षेत्रमा सञ्चालित झन्डै एक दर्जन व्यावसायिक फर्ममा छापमारी गर्दै आवश्यक कागजात, कम्प्युटरको हार्डडिस्कहरू जफत गरेको थियो । बुधबार एउटा विज्ञप्ति जारी गर्दै संघले आन्तरिक व्यापार, खस्किँदो औद्योगिक उत्पादन, बढ्दो बेरोजगारी, अपारदर्शी शुल्क,

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

News

पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

News

इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

News

युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन