Krishna Shrivastav
जित स्वया व मिसां म्युजिक भिडियो सार्वजनिक
Krishna Shrivastav

तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियो थाहा सञ्चार ९९.४ मेगाहर्ज झी कलाकार सं सञ्चालक राजेन्द्र डंगोलवाट विशेष कार्यत्र्रmमबाट सञ्चालन गरि नेपालभाषाको म्युजिक भिडिओ गितको रचनाकार तिर्थमान महर्जनवाट कलाकारहरुलाइ मायाको चिनो हस्तान्तरणगरि हाइलाइट नेपालबाट सार्वजनिक गरिएको छ । उक्त म्यूूजिक भिडियोमा स्वर शिव साही, मानिक शाही र इलिशा महर्जनको रहेको छ भने कलाकारहरुमा चिरपरिचित नेपालभाषाका कलाकार राजी किपु, राजु महर्जन, रेश्मा महर्जन, सिजन शाक्य, तिर्थमान महर्जन व इलिसा महर्जनले अभिनय गर्नुभएको छ भने उक्त म्युजिक भिडियोको निर्देशन संगीतकार तथा गायक शिव शाहीले गर्नु भएको छ भने