• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंजको आइसिपीमा सुर्य नेपालले रोपेको विरुवा हुर्काएर इन्टरमोडेललाई हस्तान्तरण

  • वीरगंज संजाल
  • Jun 25, 2023, 11:50 am
  • ६०९

    वीरगंज । वीरगन्जको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) परिसरमा सुर्य नेपाल प्रा.लि.ले तीन बर्ष अघि गरेको वृक्षारोपण शनिबार आइसीपी सञ्चालक नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई हस्तान्तरण गरेको छ ।

    सुर्य नेपाल प्रालिले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत गरेको आइसीपिी परिसरमा तीन वर्ष अगाडि विभिन्न प्रजातिका दुई हजार वटा विरुवा रोपेकोमा त्यसकोे हेरचाह, स्याहार सुसार गरि हाल १ हजार ७ सय विरुवा हुर्काएर नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई हस्तान्तरण गरेको हो । शनिबार आयोजित विरुवा हस्तान्तरण कार्यक्रममा सुर्य नेपाल प्रा.लि.सिमराका महाप्रबन्धक सुरेशकाजी श्रेष्ठले सुर्य नेपालले पर्सा र बारा जिल्ला क्षेत्रमा पर्यावरण जोगाउने उदेश्यले बृक्षारोपण कार्यक्रमलाई प्रमुखताका साथ अघि बढाएको बताए ।उनले जीतपुर सिमरा सडक खण्डमा समेत बृक्षारोपण गरेको बताउँदै अगामी बर्षमा त्यस क्षेत्रमा डेढ लाख विरुवा रोप्ने लक्ष्य रहेको जानकारीपनि गरााए ।

    महाप्रबन्धक श्रेष्ठले सुर्य नेपालले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी लगायतका क्षेत्रमा लगानी गर्दै आएकोपनि बताए । बीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बडुवालको प्रमुख आतिथ्यमा भएको बृक्षारोपण हस्तान्तरण कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशिष कुमार लाठ, टर्मिनल हेड गणेश प्रसाद घिमिरे, टर्मिनलका महाप्रबन्धक सुभाष कुमार सुवेदी, सुर्य नेपालका प्रालि सिमराका फाईनान्स प्रमुख उमेश थापा, प्रशासन प्रमुख सर्विन श्रेष्ठ लगायतको पनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑