• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रसौनी गाउँपालिका अध्यक्ष जयसवालले दिए तन्नेरीहरुको प्रश्नको जवाफ

  • वीरगंज संजाल
  • Mar 28, 2023, 5:21 pm
  • ५६९

    बारा । रन्जित यादव । बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले अहिले विगतमा बाँकी रहेका अधुरा विकासका काममा मात्र आफु केन्द्रित रहेको बताउनुभयो । ‘गुनासो होइन प्रश्न गरौं’ भन्ने नाराका साथ जनप्रतिनिधिलाई जवाफदेहिता बनाउन हाम्रो अभियान, पर्साले बाराको प्रसौनीमा आयोजना गरेको तन्नेरीसँग मेयर कार्यक्रममा उहाँले आफु पालिकाको अध्यक्ष भएपछि अहिलेसम्म पुरानै योजनाका बाँकी रहेका काममा अल्झिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष जयसवालले चुनावताका जनताका अपेक्षा र चाहना अनुरुप आफु विभिन्न वाचा गरेपनि पद र जिम्मेवारी पाएपछि काम गर्न कठिनाई भएको बताउनुभयो । चुनावताका आफु जनतालाई वाचा गरे अनुसारको योजना बनाउन बहुमत नपुग्ने गरेको कुरा औल्याउनुभयो । बहुमत अपुगको कारण गाउँसभा गर्न दुई महिना ढिला भएको बताउँदै धेरै योजना अलपत्र परेको उहाँले बताउनुभयो ।

    अध्यक्ष जयसवालले आफु अहिले भौतिक विकासको काम अग्रसर रहेको बताउनुभयो । जनतालाई नाला र दलित आवासको ठुलो समस्या रहेको भन्दै यसको समाधानका निम्ति आफ् तल्लिन भएर काम गरिरहेको दाबी गर्नुभयो ।यस्तै वडा नम्बर ७ बलुवामा विद्यायलको अवश्यकता रहेको भन्दै त्यहाँ चाँडै नै विद्यालय संचालन गर्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । वडा नम्बर ७ का बालबालिकाहरु टाँढाटाँढा गएर पठनपाठन गर्ने समस्यालाई अन्त्य गर्दै विद्यालय संचालनको प्रक्रियामा आफु लागेको बताउनुभयो ।

    स्थानिय युवाहरुको रोजगारका लागी पालिकाले निशुल्क लोकसेवा कक्षा प्रथम पत्रको लागी संचालन गरेको र अब दोश्रो र तेश्रो पत्रको लागी संचालनको तयारीमा जुटेको गाउँपालिका अध्यक्ष जयसवालले बताउनुभयो । स्थानिय युवाहरु पढेर रोजगारका निम्ति वीरगंज, कलैया धाउँने गरेको समस्यालाई आफुले दृष्टिगत गर्दै निशुल्क लोकसेवा कक्षा संचालनमा ल्याएको बताउनुभयो । यस कक्षाबाट अध्यन गरेर यहाँका स्थानिय विद्यार्थी भाईबहिनीहरु रोजगार पाउँछन् भन्ने कुरामा आफु विश्वस्त रहेको औल्याउनुभयो । यस्तै स्थानियहरुको रोजगारीका निम्ति यसपालिका भित्र रहेका ४२ वटा उद्योगहरुमा आफ् पालिकाका स्थानियहरुलाई ग्रह्याता दिएर रोजगारीको व्यवस्था मिलाउन पहल गरिरहेको बताउनुभयो । अध्यक्ष जयसवालले पालिकालाई खेलमा चिनाउनका निम्ति युवाखेलाडीहरुलाई प्रत्साहन स्वरुप खेल सामाग्री बाँडिएको बताउनुभयो । गाउँपालिकाले खेलाडी उत्पादन गर्ने उदेश्यका साथ पालिका स्तरिय टुर्नामेन्टको आयोजना गर्न लागेको बताउनुभयो ।

    कृषिको क्षेत्रमा कृषकहरुका लागी निशुल्क मिटर जडानमा २० प्रतिशतको सहयोग गरेको उहाँले बताउनुभयो । पालिकामा विधुत प्रवाह गर्ने बारा र पर्साको विधुत प्राधिकरणहरुसँग सहकार्य गरेर कृषकहरुको विधुत महशुलमा २० प्रतिशत रकम पालिकाले तिरिरहेको बताउनुभयो । चुनावताका घोषणाा पत्रमा उल्लेखित पिकनिक निर्माणका कामको अवस्था बारेको प्रश्नमा अध्यक्ष जयसवालले भन्नुभयो पालिका अन्तर्गत पिकनिक पार्क निमार्ण योजना रहेको र यसमा पनि आफ्हरुको अध्यन तथा छालफल भईरहेको छ, चाँडै नै यस योजनामा पनि काम गर्नेछौं । हाम्रो अभियानका शिवनाथ यादवले सहजिकरण गरेको कार्यक्रममा उपस्थित तन्नेरीहरुले प्रसौनी गाउँपालिकाले अध्यक्ष पाएको करिब ९ महिनामा गरेका राम्रा कामहरु के–के हुन् ? स्थानिय युवाहरुको रोजगारका निम्ति पालिकाले के गर्दैछ ? शिक्षा सुधारका लागी पालिकाको के कस्तो योजना छ ? लगायतका प्रश्न गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑