• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

  • वीरगंज संजाल
  • Sep 20, 2026, 11:23 am
  • ०

    वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने सांसद सिंहले बताएका छन् ।

    आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले मधेशलाई थप बुझ्न र मधेशलाई जोड्न पदयात्रा गर्ने बताएका हुन् ।

    मा सीताको जन्मभूमि जनकपुरमा छठको पारनको दिन गंगासागरमा अर्घ्य दिएर मेची-महकाली पदयात्रा गर्छु,’ उनले भने, ‘मेरो पदयात्राको थिम छ । समाज जोड्नु पर्छ । राजनीति भनेको समाज जोड्नका लागि हो । देशको समृद्धिका लागि हो । अबको एकताको बाटो हुनुपर्छ ।’

    उनले मधेशमा ६ वटा ‘स’ शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा परिवर्तन रहेको बताए ।

    पदयात्राको क्रममा आफू जनताको कुरा सुन्ने उनको भनाइ छ ।

    ‘पदयात्रा जनताको बीचमा गएर, जनताको कुरा सुन्छु । आफैं कम बोल्छु, जनताको बढी सुन्छु,’ उनले भने, ‘त्यसक्रममा दैनिक पाँच घण्टा हिँड्छु र ७ घण्टा जनताको कुरा सुन्छु ।’

    उनले पदयात्राको क्रममा जनकपुरधामबाट गाग्रोमा माटो पानी लिएर सुरु गर्ने र माघेसंक्रान्तिको दिन महाकाली नदीमा जौ-तिल राखेर विसर्जन गर्ने बताए ।

    त्यस क्रममा उनले मधेशी जनताको अपार सहयोगबाट बनेको वर्तमान सरकारले मधेशलाई खासै प्राथमिकतामा नराखेको बताए ।

    उनले आफू बालेन सरकार नबने आत्मदाह गर्ने घोषणा गरेको र अहिले सरकारलाई सशक्त बनाउन भइरहेको कमिकमजोरीबारे बोलिरहेको र त्यसलाई सच्याउन खोजेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
  • एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑