वीरगन्ज । वीरगन्ज महानगर पालिका वडा न १ मा जनता समाजवादी पार्टी नेपाल का मनोज राउत कुर्मी ८५२ मत लियाई निर्वाचित भएका छन् । धेरै धेरै बधाई तथा शुभकामना