कालिकामाइ गाउँपालिका वडा न. 1 को वडा अध्यक्ष पदमा लालबाबु चौरसिया बिजय
वीरगंज संजाल
May 16, 2022, 12:06 pm
३७३७
पर्सा । कालिकामाइ गाउँपालिका वडा न. 1 को वडा अध्यक्ष पदमा लालबाबु चौरसिया बिजय हुनु भएको छ । कालिकामाइ गाउपालिका वडा न. 1 को वडा अध्यक्ष पदमा बिजयी हुनुभएको मा लालबाबु चौरसिया ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।