• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ८३ : भारतीय क्रिकेट इतिहासको उत्कृष्ट घटनालाई पुनर्जीवित गर्ने प्रयास

  • वीरगंज संजाल
  • Dec 30, 2021, 7:12 am
  • १९६९

    वीरगंज | भारतले पहिलो पटक क्रिकेट विश्वकप जितेको झण्डै ४० वर्ष भइसकेको छ। यो शताब्दीका क्रिकेट समर्थकहरुलाई यो पुरानो कथा जस्तै लाग्न सक्छ। विशेष गरी जसले भारतलाई लगातार जितेको मात्र होइन विश्व क्रिकेटमा प्रभुत्व जमाउँदै, चार वर्षमा दुई पटक विश्व च्याम्पियन बनेको देखेका छन्। तर, त्यतिबेला भारतका लागि एक खेल जित्नु पनि सपनाभन्दा कम थिएन।

    त्यही कथालाई देखाइएको छ चलचित्र ‘८३’ मा। यो चलचित्र त्यो समयको पुन: लाइभ जस्तै छ। सन् १९८३ को विश्वकपमा भारतले आठ खेल खेलेको थियो र लगभग सबै आठ खेलको कथा यो चलचित्र मा देखाइएको छ। चलचित्र हेरेपछि अचम्मको यात्रा हो जस्तो लाग्छ। त्यसबेलासम्म भारतले विश्वकपमा दुई टिमलाई हराउन सकेको थियो। सन् १९७५ को विश्वकपमा भारतीय टोलीले पूर्वी अफ्रिकालाई हराएको थियो। सन् १९८३ को विश्वकपमा भारत अस्ट्रेलिया, वेस्ट इन्डिज र जिम्बाब्वेको समूहमा थियो र सबै टोलीसँग दुई–दुई खेल खेलेको थियो।

    भारतीय टोलीले विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध अप्रत्याशित जित दर्ता गर्‍यो र त्यसपछि जिम्बावेलाई पराजित गर्‍यो। तर, त्यसपछि अस्ट्रेलिया र वेस्ट इन्डिजसँग लगातार दुई खेलमा ठूला हार बेहोरेको छ। अब जिम्बाब्वेविरुद्धको पाँचौं खेल गर या मरको खेल थियो। यस खेलमा भारत १७ रनमा ५ विकेटको स्थितिमा लडिरहेका थिए। तर, उक्त खेलमा कपिल देवले १७५ रनको विश्व कीर्तिमानी इनिङ्स खेल्दै भारतलाई जित दिलाए।यस फिल्मको सबैभन्दा महत्त्वपूर्ण दृश्य कपिल देवको १७५ रनको इनिङ्स थियो, जुन बीबीसीले टिभीमा देखाएको थिएन। तर, यो चलचित्रमा त्यो इनिङ्सलाई देखाउने प्रयास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑