काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दास्रो खेलमा नेपालले तेस्रो विकेट झारेको छ । नेपालका लागि ललित नारायण राजवंशीले नेदरल्यान्ड्सका कोलिन एकरमानको विकेट लिए ।
उनले २० बल खेलेर २९ रन बनाए । यसअघि नेपालका लागि सन्दिप र करनले एक-एक विकेट लिएका छन् ।