• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : आज नेपाल र नेदरल्याण्डस् भिड्दै

  • वीरगंज संजाल
  • Oct 7, 2019, 11:08 am
  • ५९९७

    काठमाडौं | ओमानमा पाँच राष्ट्र सम्मिलित टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज बलियो प्रतिद्वन्द्वी नेदरल्याण्डस्सँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपाल दोस्रो जितको खोजीमा हुनेछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।

    आइतबार हङकङविरुद्धको खेलमा विनोद भण्डारीले उत्कृष्ट व्याटिङ गर्दै टोलीलाई जित दिलाएका थिए । नेदरल्याण्डस् पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।

    नेपालले अर्को खेल असोज २२ गते आयरल्याण्डसँग र अन्तिम खेल असोज २३ ओमानसँग खेल्नेछ । ओमानले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्डस् र आयरल्याण्ड सहभागी छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑