• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दलित अधिकार तथा दलित सशक्तीकरण बारे १ दिने नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम सम्पन।

  • वीरगंज संजाल
  • Mar 24, 2021, 6:05 pm
  • ४६६९

    बीरगंज।पिसफोर दलितस फाउन्डेसन नेपालको आयोजनामादलित अगुवाहरुको लागि सरकारी योजना तथा दलित सशक्तीकरण तथा दलित अधिकार बारे १ दिने नेतृत्व क्षमता अभिवृद्धि कार्यक्रम महुवनमा सम्पन्न भएको छ।

     

    कार्यक्रममा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका र जिराभवानी गाउँपालिकाको दलित अगुवाको सहभागी रहेका थिए ।

     

    गठन गरिएको दलित अधिकारको लागि दलित अधिकार दबाब समुहको पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेकोे थियोे । यस कार्यक्रम दलित अगुवाहरुलाई प्रदेश सरकारले बनाएको दलित सशक्तीकरण ऐनको बारे , जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन , संविधानले दिएको हक अधिकार , गाउँपालिका र नगरपालिकाले दलितको लागि गरेको व्यवस्था , सरकारले दिएको सेवा, सुविधाबारे छलफल गरिएको छ।

     

    दलितको सामाजिक न्याय , सामाजिक स्वतन्त्रता , सामाजिक परिवर्तन तथा दलित सशक्तीकरण , राजनीति , शैक्षिक र आर्थिक विषयमा हुनेमा जोड दिएको छ । नेपाल सरकार , प्रदेश सरकार र स्थानीय सरकारले दलितलाई दिईने सेवा सुविधाको बारे छलफल गरिएको छ। यसपछताप दलित अगुवाले दलित अधिकारको लागि गाउँपालिकालाई खबरदारी र दबाब सृजना गर्ने तयारी गरेका छ्न।

     

     

     

    नेपालमा दलितहरुको अवस्थाको विश्लेषण , स्थानीय तहले दलित समुदायको सामाजिक न्यायको लागि चाल्नु पर्ने कदमहरु , दलितहरुको अवस्था विश्लेषण ( तथ्यांक ) , दलितहरुको मुख्य समस्या र चुनौती , सरकारबाटै संविधानको उलंघन ,दलित अधिकारका लागि भएका कानुनी व्यवस्थाहरु स्थानीय तहमा के के छ्न , दलितहरुको सशक्तीकरण , क्षमता विकासको लागि स्थानीय तहले के के कुरा गर्न सक्छ्न व्यवहारिक योजनाको विषयमा बारे छलफल गरिएको थियो।

     

     

     

    अहिलेसम्म गाउँपालिकाले दलितको लागि खासै कुनै योजना संचालन गरेको छैन। भन्ने दलित अगुवाहरुको गुनासो रहेकोे छ। गाउँपालिकाले ४ वर्षमा दलित लक्ष्यित कार्यक्रम र बजेट विनियोजन गरेको छैन । सखुवाप्रसौनी गाउँपालिका दलितहरुको लागि गैर सिलिन्डरको सहयोग गर्ने नाउँमा दलित समुदाय बाट ७००/८०० रुपैया बिना रसिदको लिएको छ। पैसा लिएको २ वर्ष भएको छ। अहिलेसम्म कहिकतै जानकारी भएको छैन। दलित अगुवा को भनाइ छ कि हामि संग ठगी गरिएको छ। हामी गाउँपालिकाको विरुद्धमा आन्दोलन गर्नेछौँ।

     

     

     

     

     

    संचालन भएको क्षमता अभिवृद्धिमा सहभागीहरुले कार्यक्रम अन्यन्तै प्रभावकारी भएको बताएका थिए ।नेतृत्व क्षमतामा विकास हुन नसक्दा दलितहरु पछि परीरहेको बताउँदै उनीहरुले कार्यक्रमले हौसला प्रदान गरेको बताएका छ्न ।

     

     

     

    सखुवा प्रसौनी, देउरबाना, महुवन, लखनपुर मधुवन मथौल रकौवावन कटैया, सुपौली , शंकर शरैया गाउँको दलित दबाब समुहको उपस्थित रहेकोे थियो । यस कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , उपाध्यक्ष चन्द्रकिशोर राम, सदस्य सुरेन्द्र पासवान ज्युले गर्नु भएको छ।

     

    यस कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको कोषाध्यक्ष लिलाकती देवी , सदस्य उदम देवी दलित दबाब समुहको सदस्यहरुको उपस्थित रहेकोे थियो ।

     

    दलित अगुवामा बालदेव राम, नागेन्द्र पासवान , हाकिम मुसहर , नागिन्द्र पासवान , जयलाल राम, समपतियक देवी मुसहर , सरस्वती देवी मुसहर , इनरदेव राम र श्यामिनाथ रामको लगायत उपस्थिति रहेकोे थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने
  • कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न
  • सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
  • गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    सांसद खत्रीको दाबी : संविधान जारी हुँदा राष्ट्रपति र प्रधानमन्त्री नै खुसी हुनुहुन्नथ्यो

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने

    News

    कायस्थ प्रिमियर लिग (KPL) सिजन–२ को खेलाडी अक्सन समारोह सम्पन्न

    News

    सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो

    News

    गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

    News

    एसियाड महिला क्रिकेट : श्रीलंका फाइनलमा, स्वर्णका लागि भारत र बंगलादेशको विजेतासँग भिड्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑