• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अन्तरीक्ष अभियानमा चीनको अर्को सफलता : चाङ’इको मुख्य यानमा चन्द्र धरातलको नमूना ल्याइयो !

  • वीरगंज संजाल
  • Dec 6, 2020, 5:45 pm
  • ४६५७

    चीन | चन्द्र धरातलबाट माटो र ढुंगाको नमूना लिएर उडेको यान सफलतापूर्वक चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको चाङ’इको मुख्य यानमा जोडिएको छ । सो यानले आफूले ल्याएको नमूना मुख्य यानमा राखेर पुनः छुट्टिइसकेको पनि छ ।चीनले आफ्नो अन्तरिक्ष इतिहासमै पहिलो पटक यो सफलता प्राप्त गरेका हो । यसअघि पृथ्वीको तल्लो कक्षमा चीनले यस किसिमका सफलता थुप्रै पटक प्राप्त गरिसकेको छ । तर पृथ्वीबाट ३ लाख ८० हजार किलोमिटर टाढा चन्द्रमाको कक्षमा नै यसरी सफलताप्राप्त गरेको भने पहिलो पटक हो ।चन्द्र धरातलबाट उडेको चाङ’इको प्रोब चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको चाङ’इ– ५ को मुख्य यानमा सफलतापूर्वक फर्केर जोडिन पुगेको थियो । यो कार्य बेइजिङको समयानुसार आइतबार बिहान ५ः४२ बजे सम्पन्न भएको थियो ।

    अन्तरिक्ष अन्वेषणमा ठूलो महत्वाकांक्षाका साथ अघि बढेको चीनको यो चाङ’इ अन्तरिक्ष अभियान चीनको इतिहासमै सबैभन्दा कठिन र चुनौतीपूर्ण थियो । खासगरी, अन्तरिक्ष इतिहासमै चीनले ४० वर्षभन्दा बढी समयपछि पहिलो पटक चन्द्रमाबाट माटो–ढुंगाको नमूना ल्याउने महात्वाकांक्षी अभिायन थालेको थियो । वास्तवमा भन्ने नै हो भने, हालसम्म चन्द्रमामाथि विजयप्राप्त गरेका महाशक्ति राष्ट्र अमेरिका र तत्कालीन सोभियत संघ, हालको रुसको एकाधिकारलाई तोड्न पनि यो अभियानको विशेष महत्व थियो । स्मरण रहोस्, पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डबाट यानलाई सफलतापूर्वक उडाउने राष्ट्रको सूचीमा सोभियत रुस र अमेरिकापछि अब चीनको नाम पनि थपिएको छ ।

    चीनको लागि सौभाग्यको कुरा, उसले त्यो दिशामा छलाङमार सफलता हासिल गरेको छ ।

    एउटा चन्द्रमालाई परिक्रमा गरे बस्ने, एउटा तल ओर्लने र एउटा फर्केने समेत गरी चाङ’इ अन्तरिक्ष यान नोभेम्बर २४ मा प्रक्षेपण गरिएको थियो । सो यानको ओर्लने र फर्कने यानले सफलतापूर्वक डिसेम्बर १ मा चन्द्र धरातलमा अवतरण गरेको थियो । त्यसको दुई दिनपछि चन्द्र धरातलको २ मिटरभित्रबाट माटो र ढुंगाको नमूना संकलन गरेर डिसेम्बर ३ का दिन चाङ’इको फर्कने यान उडेको थियो ।

    त्यस कार्यमा चीनको एरोस्पेस साइन्स एण्ड इण्डष्ट्री कर्पोरेशन लिमिटेड (सीएएसआइसी)ले विकसित गरेको उच्च सटीकतासहितको एक्सिलेरोमिटिरहरुको प्रयोग भएको थियो । त्यसले गतिमा आएका परिवर्तनहरुको सघन निगरानी र नाप गरिएको थियो र त्यस आधारमा चन्द्र धरातलबाट फर्केका यान र चन्द्रको कक्षमा घुमिरहेको यानबीचको सापेक्षित गतिलाई नियन्त्रण गरिएको थियो । त्यसैको प्रतिफलस्वरुप मूल यानमा चन्द्र धरातलबाट नमूना संकलन गरेर फर्केको यान सफलतापूर्वक जोडिन सकेको थियो ।

    यस कार्यमा यानमा रहेको लामो दूरीको नाप गर्ने माइक्रोवेभ राडरले पनि यानलाई सफलतापूर्वक निर्देशिन गरेको थियो ।चन्द्र धरातलबाट संकलित करिब २ किलोग्राम माटो–ढुंगाको नमूना बोकेर उक्त यान उपयुक्त समयमा (सम्भवतः १६–१७ डिसेम्बरसम्ममा) पृथ्वीमा फर्कनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑