• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आउँदो सातादेखि नेपाली बजारमा आईफोन ट्वेल्भ, शुन्य ब्याजदरमा किस्ताबन्दीमा किन्न पाइने

  • वीरगंज संजाल
  • Dec 2, 2020, 8:34 pm
  • ३७५७

    वीरगंज। आउँदो साता नेपाली बजारमा आईफोन ट्वेल्भ सिरिजका दुई मोडल सार्वजनिक हुने भएको छ । नेपालका लागि आईफोनको आधिकारिक विक्रेता जेननेक्स्ट प्रालिले यी फोन बजारमा उपलब्ध गराउने भएको हो ।

    जेननेक्स्टका प्रवन्ध निर्देशक पवन भिमसरियाका अनुसार मंसिर २६ गते आईफोन १२ अन्तर्गतका दुई फोन सार्वजनिक हुनेछन् । यसमध्ये आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ प्रो सार्वजनिक हुनेछ ।

    भिमसरियाका अनुसार यी दुई फाेन सार्वजनिक भएकाे १० दिनपछि आईफोन ट्वेल्भ प्रो म्याक्स र आईफोन ट्वेल्भ मिनी नेपाली बजारमा उपलब्ध हुनेछ ।

    यी स्मार्टफोन तीन फरक भेरियन्टमा बजारमा उपलब्ध हुनेछ । जसमा आईफोन ट्वेल्भ प्रो १२८, २५६ र ५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । यसको बजार मूल्य क्रमशः एक लाख ७५ हजार, एक लाख ९३ हजार र दईु लाख २७ हजारको हाराहारीमा पर्नेछ ।

    त्यस्तै आईफोन ट्वेल्भ ६४, १२८ र २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । यसको बजार मूल्य क्रमशः एक लाख ३४ हजार, एक लाख ४२ हजार र एक लाख ५८ हजार रूपैयाँको हाराहारी पर्नेछ ।

    यी माेडलमा एक वर्षको वारेन्टी रहेको छ । जसमा एक वर्षभित्र केही बिग्रिएको खण्डमा बनाएर दिनुका सट्टा रिप्लेसमेन्टको सुविधा उपलब्ध गराइनेछ ।

    त्यस्तै उक्त फोनका लागि कम्पनीले विभिन्न इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा इन्स्योरेन्स सेवा पनि उपलब्ध गराउने जनाएको छ । जसमा पानीले भिजेको र हाइभोल्टेजले भएको ड्यामेजबाहेक सम्पूण कुरालाई समेट्ने उल्लेख गरिएको छ ।

    यदि फोन फुटेको खण्डमा, हराएको खण्डमा पुलिस रिपोर्ट उपलब्ध गराएको खण्डमा उक्त इन्स्योरेन्सको कभरेज गर्नेछ । भौतिक रुपमा केही बिग्रिएको खण्डमा एक वर्षभित्र नयाँ फोन प्रदान गरिनेछ । तर, त्यसका लागि भ्याट बिलसहित आधिकारक स्टोरबाट किन्नुपर्नेछ ।

    साथै कम्पनीले ग्राहकको सहजताको लागि ईएमआई सेवा पनि उपलब्ध गराउने भएको छ । यसअन्तर्गत विभिन्न बैंकसँगको सहकार्यमा शुन्य ब्याजदरमा किस्ताबन्दीमा आईफोन किन्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑