• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ब्ल्याक होलको अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

  • वीरगंज संजाल
  • Oct 6, 2020, 10:45 pm
  • २४४९

    स्टकहोम ।बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्ड्रिया गेजलाई ब्रह्मान्डको सबैभन्दा ठुलो रहस्य मध्यका एक ब्ल्याक होलको अनुसन्धानमा उनीहरुले पुर्याएको योगदानको कदर स्वरुप भौतिशास्त्र तर्फका नोबेल पुरस्कार प्रदान गरिएको नोबेल निर्णायक मन्डलले घोषणा गरेको छ ।

    ब्रह्मान्डको सबैभन्दा अनौथो लिला मध्यको एक ब्ल्याक होलका बारेमा उनीहरुको खोजका लागि ती भौतिकशास्त्रीहरुको चयन गरिएको नोबेल कमिटीले जनाएको छ । ९ बर्षिय पेनरोजलाई ब्ल्याक होल निर्माणमा सापेक्षताबादको सामान्य सिद्धान्तले नै काम गरेको प्रमाणित गरेकोमा सम्मानित गरिएको हो भने ६८ बर्षिय गेन्जेल र ५५ बर्षिय गेजलाई हाम्रो आकासगंगामा ताराहरुको कक्षहरु ब्यवस्थित गर्ने अदृष्य तथा अत्यन्तै द्रब्यमान बस्तु पत्तालगाएकोमा संयुक्त रुपमा पुरस्कृत गरिएको निर्णायक मन्डलले जनाएको छ ।

    गेज सन् १९०१ देखि भौतिशास्त्र तर्फको पहिलो नोबेल पुरस्कार प्रदान गरिएपछि यस पुरस्कारबाट विभुषित हुने चौथो महिला हुन् । आफु पुरस्कृत भएपछि आयोजित एक पत्रकार सम्मेलनमा गेजले भने – यस क्षेत्रमा अरु युवा महिलाहरुलाई आउनमा यसले प्रेरणा दिनेछ भन्ने मैले आशा गरेकी छु ।

    ब्ल्याकहोल ब्रह्मान्डको त्यसतो विन्दु हो जहा पदार्थहरु अत्यन्तै उच्च घनत्वमा रहेको हुन्छ जसका कारण बन्ने गुरुत्वाकर्षणले त्यस ठाउँमा आउने प्रकासलाई पनि परावर्तन हुन दिँदैन ।

    अक्सफोर्ड युनिभर्सिटीका पेनरोजले प्रकास पनि उम्किन नसक्ने एक प्रकारको वलय ब्ल्याकहोल बन्न सक्ने सन् १९६५ को अवधारणालाई प्रमाणित गर्न गणितिय मोडलको प्रयोग गरेका थिए । उनको गणितय ब्याख्याले उच्च द्रब्यमानको तारा आफ्नै गुरुत्वमा विलिन भएर बन्ने असिम घनत्वको बस्तु ब्ल्याकहोल आइन्स्टाइनको जनरल थ्योरी अफ रिलेटिभिटी अर्थात सापेक्षताबादको सिद्धान्तको प्रत्यक्ष नतिजा भएको प्रमाणित गरेको थियो ।

    गेन्जेल र गेजले आकाशगंगा मिल्की वेको केन्द्र स्थित सेगिटेरियस ए एस्टेरिक क्षेत्रमा केन्द्रित रहेर सन् १९९० दशकको पुर्वाद्ध देखिनै अनुसन्धानको नेतृत्व गरिरहेका हो । विश्वकै सबैभन्दा ठुलो टेलिस्कोपको प्रयोग गरी उनीहरुले अत्यन्तै धेरै भार भएको, करिब हाम्रो सुर्यको पिन्ड भन्दा ४० लाख गुणा बढी द्रब्यमान, अदृष्य बस्तु पत्ता लगाएका थिए । त्यसैले वरपरका ताराहरुलाई आफुतर्फ खिच्दै गरेकोले हाम्रो ग्यालेक्सीको विशेषता भुमरी स्वरुपको रहन गएको हो ।ती जोडीले मिल्की वेको केन्द्रमा रहेको अन्तरनक्षेत्रिय ग्यास तथा धुलोका भिमकाय बाडल भित्र हेर्ने विशेष विधिको विकास गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
  • ओझेलमा परेको भाले बास्ने ताल
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑