१७ साउन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।
नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।