• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    इजरायलले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण गरेको दाबी, इरान सतर्क

  • वीरगंज संजाल
  • २९ श्रावण २०७७, बिहीबार १८:४४
  • ५०८९

    इजरायलको रक्षा मन्त्रालयले एरो मिसाइल डिफेन्स इन्टरसेप्टर नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण हालै सम्पन्न गरेको पुष्टि गरेको छ ।उक्त प्रणाली अमेरिकी कम्पनी बोइङले बनाएको र त्यसलाई यूएस मिसाइल डिफेन्स इन्टरसेप्टरको सहकार्यमा विकसित गरिएको बताइएको छ । तेल अभिभले बुधवार एक बयान जारी गरेर एरो हतियार प्रणालीको परीक्षणका लागि मंगलवार एयरस्पेसहरू बन्द गरिएको जानकारी दियो । स्प्यारो टार्गेट मिसाइलविरुद्ध एरो २ इन्टरसेप्टर उपयोग गरिएको इजरायलको रक्षा मन्त्रालयले जनाएको छ ।

    एरो इन्टरसेप्टर इजरायलमा दशकौंदेखि छ तर एरो ३ चाहिँ सबभन्दा विकसित हतियार हो । इजरायलले परीक्षण गरेको एरो २ को अधिकतम दायरा ९० किलोमिटर छ । यसले ५०० किलोमिटरको दायरामा टार्गेट पत्ता लगाउन सक्छ र तिनलाई १० देखि ५० किलोमिटरको उचाइमा इन्टरसेप्ट गर्न सक्छ । अमेरिकाले एरो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकासमा उल्लेख्य लगानी गर्ने गरेको छ । यस प्रणालीका अधिकांश अवयवहरू बोइङले बनाएको हो । 

    एरो २ का दुईवटा ब्याट्रीहरू इजरायली प्रतिरक्षा बलसँग सन् २००२ देखि नै छन् । इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमले आफ्नो अस्तित्व नै खतरामा पारेको र सैन्य तयारी गर्नुपरेको इजरायलको तर्क छ । तेहरानले चाहिँ आणविक विकास नागरिक प्रयोजनका लागि मात्र गरेको अनि ब्यालिस्टिक क्षेप्यास्त्रहरू विदेशी आक्रामकतालाई रोक्नका लागि मात्र तैनाथ गरिएको बताउँदै आएको छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑