• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    एसइई परीक्षार्थीलाई तयारीको अवसर

  • वीरगंज संजाल
  • Mar 23, 2020, 12:26 pm
  • ४३५१

    कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारले माध्यमिक शिक्षा (एसइई) परीक्षालगायत सबै शैक्षिक संस्था बन्द गरेको छ । नयाँ मिति जारी नभएसम्म लागू हुनेगरी सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने सरकारको निणर्यले परीक्षाको तयारी गरेर बसेका विद्यार्थीमा केही असर परे पनि त्यसलाई सकारात्मक रूपमा लिन विज्ञले आग्रह गरेका छन् । 

    शैक्षिक संस्था बन्द भएसँगै पढ्न नपाएका बालबालिकालाई पढ्ने समय मिलेको र परीक्षाको अझ राम्रो तयारी गर्ने अवसर प्राप्त भएका कारण विद्यार्थीलाई परीक्षा स्थगित भयो भनेर तनाव नलिन मनोविद्ले सुझाव
    दिएका छन् । परीक्षाको तयारी गरेर बसेका विद्यार्थीमा परीक्षा कहिलेदेखि सुरु हुन्छ, कोरोना फैलियो भने के गर्ने, परीक्षा कसरी दिनेजस्ता शंका-उपशंका फैलिने भएकाले त्यसमा अभिभावकले ध्यान दिनुपर्ने मनोविद् गोपाल ढकालले बताए । ‘शैक्षिक संस्था तथा परीक्षा बन्द भएसँगै बालबालिकाको दैनिक जीवनमा परिवर्तन आएको छ,’ उनले भने । 

    वीरगंज |विद्यार्थीको सुत्ने, उठ्ने, खाने समय र दैनिक गर्ने कामलगायत सबै कुरामा परिवर्तन आएको ढकालको भनाइ छ । बालबालिकाले दैनिक गर्ने काम र समयमा आएको फरकपनले तनाव, डिप्रेसनजस्ता समस्या आउन सक्ने भएका कारण त्यसमा अभिभावकको ध्यान जान जरुरी रहेको उनी बताउँछन् । ‘सरकारले विद्यालय बन्द गर्नुका साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेकाले बालबालिकालाई घरभित्रै रहने वातावरण अभिभावकले सिर्जना गर्नुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘घरबाहिर जाँदा कोरोना संक्रमण हुन सक्ने भएका कारण घरभित्र बालबालिकालाई सुरक्षित राख्नुपर्ने हुन्छ ।’

     
    सामाजिक सञ्जालबाट पर राखौँ 
    सरकारले सबै विद्यालय तथा शैक्षिक संस्था बन्द गरेपछि विद्यार्थीहरू फुर्सदमा छन् । कोरोनाको उच्च जोखिम रहेकाले बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । त्यसैले धेरै बालबालिका सामाजिक सञ्जालमा व्यस्त हुने गर्छन् । पछिल्लोसमय सामाजिक सञ्जालमा कोरोना भाइरसको संक्रमणभन्दा सूचनाको अफवहा फैलिएका कारण बालबालिकाको मानसिकतामा असर पर्ने मनोविद् ढकाल बताउँछन् । बालबालिकाले सत्य, तथ्य सूचना छुट्याउन नसक्ने भएका कारण त्यसले बालमानसिकतामा असर पु-याउने उनको भनाइ छ । यसर्थ, उनले अभिभावकले आफ्ना बालबालिकालाई केही समय सामाजिक सञ्जालको पहँुचभन्दा बाहिर राख्नुपर्ने बताए । 

    कोरोनालाई डराउने अस्त्रको रूपमा प्रयोग नगरौँ 
    शैक्षिक संस्था बन्द भएसँगै बालबालिकाले गर्ने दैनिक कार्य पनि फरक भएको छ । विद्यालय बन्द भएपछि साथीहरूसँग भेटघाट गर्ने र घुम्न जानेजस्ता योजना उनीहरूले बनाएका हुन्छन् । तर, अभिभावकले घरबाहिर निस्किन खोज्ने बालबालिकालाई डर देखाउन कोरोना संक्रमणको त्रास देखाउने गरिएकोमा त्यसो नगर्न मनोनिद् ढकालको सुझाब छ । ‘कोरोनालाई अस्त्रको रूपमा प्रयोग गर्ने गरेको देखेको छु,’ उनी भन्छन्, ‘बालबालिकालाई यसरी डर देखाउँदा उनीहरूको मानसिकतामा असर पर्छ ।’

    तनावमुक्त राख्न के गर्ने ?
    घरमै बस्नुपर्ने बाध्यताका कारण बालबालिकामा तनाव सिर्जना र एक्लोपनाको महसुसजस्ता समस्या आउन सक्ने मनोविद् ढकाल बताउँछन् । ‘त्यसैले, अभिभावकले बालबालिकाको खानपिनमा ध्यान दिने र उनीहरूको दैनिकीलाई सहजीकरण गरिदिन आवश्यक छ । उनी भन्छन्, ‘दैनिक व्यायाम गराउनेजस्ता क्रियाकलाप गर्नुपर्छ ।’
    प्रस्तुति : मिलन दाहाल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑