Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
English
होमपेज /
Breaking News
ए मानव तिमी घमण्ड किन गर्छौ-अनिल सिंह कुशवाहा
वीरगंज संजाल
१५ भाद्र २०७६, आईतवार १६:१७
११४७१
ए मानव तिमी घमण्ड किन गर्छौ
रंग रुप जस्तो भए नि
जात धर्म जे भए नि
काल आए सि एकदिन तिमी पनि मर्छौ
ए मानव तिमी घमण्ड किन गर्छौ
ए मानव तिमी घमण्ड किन गर्छौ
धन र सम्पतिको कालो चश्मा लगाई
गरीब दिन दुखी लाई किन हेप्छौ
मृत्युलाई तिम्रो सम्पत्तिले रोक्न सक्दैन र
काल आए सि एकदिन तिमी पनि मर्छौ
ए मानव तिमी घमण्ड किन गर्छौ
ए मानव तिमी घमण्ड किन गर्छौ
जाती र धर्मको आड मा अरुलाई
दलित भनी उस्लाइ जनावर झै व्यवहार किन गर्छौ
मृत्युले जाती र धर्म छुट्याउदैन र
काल आए सि एकदिन तिमी पनि मर्छौ
ए मानव तिमी घमण्ड किन गर्छौ
मानव जीवन तिम्ले फेरि पाउछौ ??
पाको यहि जुनिमा एस्तो कार्य गर
सादा छ जस्को जीवन उस्मा
खुशी र प्रेरणाको रंग मात्र भर
मृत्यु पश्चात् पनि तिमी सबको हृदयमा बस्छौ
ए मानव तिमी घमण्ड किन गर्छौ
ए मानव तिमी घमण्ड किन गर्छौ ।।
लेखक : अनिल सिंह कुशवाहा
गौशाला ०१ , रामनगर महोत्तरी
हाल : बिरगंज , पर्सा
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
आजको राशिफल:
बारामा १ क्विन्टल ४२ केजी गाँजासहित मोटरसाइकल नियन्त्रणमा, चालक फरार
वीरगन्जमा सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम, ६३ जनाले रक्तदान गरे
पोखरामा खोचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
आजको राशिफल:
मानवअधिकारसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न
बारामा १ क्विन्टल ४२ केजी गाँजासहित मोटरसाइकल नियन्त्रणमा, चालक फरार
वीरगन्जमा सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम, ६३ जनाले रक्तदान गरे
पोखरामा खोचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार
बढ्यो चिसो, सतर्क रहन प्राधिकरणको आग्रह
नौ रुपैयाँको नुन किन्न २५ सय खर्च
२२ लाख ६९ हजारका अवैध समान वीरगञ्ज भन्सार दाखिला
सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढ्यो
रौतहटको गरुडामा शिक्षक सरुवाको विरोधमा विद्यार्थीहरूको तोडफोड, लाखौँको क्षति
आजको राशिफल:
मानवअधिकारसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न
बारामा १ क्विन्टल ४२ केजी गाँजासहित मोटरसाइकल नियन्त्रणमा, चालक फरार
वीरगन्जमा सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम, ६३ जनाले रक्तदान गरे
पोखरामा खोचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
आजको राशिफल:
News
मानवअधिकारसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न
News
बारामा १ क्विन्टल ४२ केजी गाँजासहित मोटरसाइकल नियन्त्रणमा, चालक फरार
News
वीरगन्जमा सिद्धार्थ बैंकको रक्तदान कार्यक्रम, ६३ जनाले रक्तदान गरे
News
पोखरामा खोचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार
< a href="#" class="goji_mathi">↑ a>