• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  खेलकुद

    विश्वका पाँच धनी फुटबलर – काे कति नम्बरमा ?

  • वीरगंज संजाल
  • Feb 24, 2020, 7:38 am
  • ५९९१

     वीरगंज | प्राय अधिकांश फुटबल प्रेमीहरुले आफ्ना खेलाडीकाे जानकारी राखेका हुन्छन् । फुटबल खेलाडीहरुसँग जाेडिएकाे आकर्षक पक्षमध्ये एक हाे, उनीहरुकाे सम्पति र जीवनशैली ।

    फुटबल खेलेर धेरै जसो खेलाडीहरुले राम्रो कमाई गरेका हुन्छन् । धेरैजसो खेलाडीले फुटबलबाट नाम र दाम दुबै प्रशस्त कमाउँछन् । वर्तमान समयमा विश्वका पाँच धनी फुटबलरहरु यी हुन् ।

    १. फैक जेफ्री बाेल्किआ


    ब्रुनाइका सुल्तान हस्सानल बाेल्किआका भतिज फैक विश्वकै धनी फुटबलरमध्ये पहिलो नम्बरमा पर्दछन् । अध्यनकाअनुसार फैकसँग २० बिलियन बराबरको सम्पति रहेको छ । उनी प्रिमियर लिग क्लब लेस्टर सीटीका मिडफिल्डर हुन् भने ब्रुनाइको राष्ट्रिय टिमका लागि पनि खेल्दछन् ।

    २. क्रिस्टियानो रोनाल्डो


    पोर्चुगल तथा सीरी ‘ए’ क्लब युभेन्टसका स्टार रोनाल्डोका लागि युभेन्टसले वार्षिक ३० मिलियन डलर खर्चिने गरेको बताइएको छ । उनको आफ्नै कपडा ब्रान्ड छ भने उनी फुटबलबाट सन्यासपछि अभिनयमा लाग्ने बताएका छन् ।

    उनीसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ । रोनाल्डो पाँच पटकको बालोन डी ओर तथा ५ पटकको च्याम्पियन्स लिग विजेता समेत हुन् ।

    ३‍‍‍‍ .डेभिड बेक्ह्याम

    डेभिड बेकह्यामले फुटबलबाट सन्यास लिइसकेका छन् । उनी अहिले आफ्नो छुट्टै क्लब स्थापित गर्न लागिपरेका छन् । उनले मेजर लिग सकरमा नयाँ क्लब इन्टर मायामीको स्थापना गरेका छन् । डेभिडसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ ।

    ४. लियोनल मेस्सी

    लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाका कप्तान हुन् भने उनी ६ पटकको बालोन ‘डि’ ओर विजेतासमेत हुन् । मेस्सीसँग ४०० मिलियन बराबरको सम्पति भएको बताइएको छ । मेस्सीका थिएगो, मेटो र सिरो गरी ३ जना छोराहरु छन् ।

    ५ .नेयमार


    ब्राजिलका नेयमार सबैभन्दा धनी फुटबलरमध्ये पाँचौ स्थानमा पर्दछन् । नेयमारले २००३ मा सान्टोसबाट फुटबलको यात्रा सुरु गरेका थिए । भने उनी २०१३ मा बार्सिलोना आएका थिए र त्यही समयदेखि चर्चा बटुल्न सफल भए ।

    नेयमारसँग ३५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ । नेयमार विश्वकै सबैभन्दा अधिक रकममा अनुबन्धित भएका खेलाडी पनि हुन् । उनी २०१७ मा २२२ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्धित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑