• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    फागुन ४ गते देखि प्रभु अस्पतालद्वारा ६ दिने स्वास्थ शिविर

  • वीरगंज संजाल
  • २४ माघ २०७६, शुक्रबार २३:०३
  • ६९७१

    वीरगन्ज | प्रदेश नम्बर २ कै एक मात्र नमुना अस्पतालको रुपमा स्थापना भएको वीरगन्जको प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले निम्न आय भएका ब्यक्तिलाई स्वास्थ्य शिविर मार्फत उपचार गर्ने भएको छ । अस्पतालले यहि फागुन ४ गते देखि ९ गते सम्म स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।अस्पताल प्रशासनले आज (शुक्रबार) पत्रकार सम्मेलन गरि शिविरको बारेमा जानकारी गराइएको थियो । फागुन ४ गते बिहान १० बजे देखि फागुन ९ गते सम्म आयोजना गरिने शिविरमा फरक फरक रोगहरुको विशेष छुटका साथ चेकजाच गरिने अस्पतालका अध्यक्ष एवम सर्जन डा. मनोज गुप्ताले बताए ।

    उनले भने- ‘समाजका सबै बर्गको स्वास्थ्य सुबिधालाइ ध्यानमा राखेर शिविरको आयोजना गर्न लागिएको हो, जसले गर्दा निम्न आय भएका ब्यक्तिहरु बढी लाभान्वित हुने छन ।’फागुन ४ गते बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. राधा भट्टराई , फिजिसियन डा. उदयनारायण सिंह, डा. महेश्वर प्रसाद कुर्मीले स्वास्थ्य चेकजाच गर्ने छन । फागुन ५ गते बरिष्ठ हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा. रविन्स कुमार साह, डा. चन्द्रभुषण यादवले स्वास्थ्य शिविरमा चेकजाच गर्ने छन ।

    त्यसैगरि फागुन ६ गते बरिष्ठ बाल तथा नवजात शिशुरोग बिशेषज्ञ डा।रैफुल आलम, डा।प्रविन कुमार सिंह, डा. श्यामबाबु साह, डा. अमित ठाकुरले चेकजाच गर्ने छन भने फागुन ७ गते बरिष्ठ नाक,कान,घाँटी रोग बिशेषज्ञ डा. बिद्यान कोइराला, डा. राम प्रधानले चेकजाच गर्ने छन ।फागुन ८ वरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, डा. बिरेन्द्र भगत र फागुन ९ गते बरिष्ठ सर्जन डा.मनोज कुमार गुप्ताले चेकजाँच गर्ने जानकारी दिए ।उनले शिविर अवधि भरी ओपिडिमा ५० प्रतिशत , एक्सरे, भिडियो एक्सरे ल्याव सहित अप्रेशनमा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी गराए ।पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका संचालक एवं वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ताले अस्पताल माथि लागेको आरोप गलत प्रमाणित भएको जानकारी दिइन् । डा। गुप्ताले गत पुसमा बच्चा डेलिभरीको समयमा गर्भवतीको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल प्रशासनको लापरवाही नभएको काउन्सिलले प्रमाणित गरेको समेत जानकारी दिइन्।उनले काउन्सिलको सफाईसंगै अस्पतालमा पुनः शल्यक्रिया शुरु गरिएको जानकारी दिइन्।

    मुनाफा भन्दा पनि सेवालाई विशेष प्राथमिकता दिएर अस्पताल संचालन गरिएको संस्थाको दाबी छ । अस्पताल सचालन भए लगतै वीरगन्जले बिस्तारै स्वास्थ्य क्षेत्रमा फड्को मारेको दाबी गर्दै डा. थापाले उनले भनिन, ‘बिरामीहरु बाहिर जानै नपर्ने गरी स्वास्थ्य क्षेत्रमा लगानी गरिएको हो ।वीरगन्जमा छिटै नै निसन्तान दम्पतीको लागि आईभिएभ सेन्टर संचालनको तयारी लागेका छौँ यसको लागि आवश्यक गृहकार्य भईरहेको छ, सम्भवत एक दुई महिनामा यो स‌चालन हुनेछ ।’प्रभु बैकको ८० प्रतिशत ऋण सहुलियतमा प्रदेश २ कै पाच तल्ले सुबिधा सम्पन्न अस्पताल निर्माण गरिएको छ। अस्पतालले सुबिधा सम्पन्न प्रबिधि र उपकरणका साथ उपचार सेवा सहित २४ घण्टा ईमरन्जेन्सी सेवा, आईसियु, एन आईसियु, पेडियार्टिक ,ल्याप्रोस्कोपी सर्जरी, हाडजोर्नी, मुटु रोग, मेडिसिन लगायत सेवा सुचारु गरेको छ ।पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल अफिसर डा। अभिषेक आर्याल, जनसम्पर्क प्रमुख कुन्दन गुप्ता, प्रशासन प्रमुख लक्ष्मी खरेल लगायत अस्पतालका अलि अखबर हुसैन, सुभाष गुप्ता लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत
  • अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास
  • गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार
  • नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    मुलुकलाई जोगाउँनका प्रधानमन्त्री ओलीको राजीनामा र अन्तरिम सरकार गठनको आवश्यक्ता छ : प्रभु साह

    समृद्ध नेपाल फाउण्डेसनद्वारा बाराको नकटुवामा निशुल्क आँखा शिविर

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

    एलएस न्युरो अस्पताल द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    News

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    News

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    News

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    News

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑