• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्ज बस पार्कको मन्त्री उपेन्द्र यादवले गरे उद्घाटन

  • वीरगंज संजाल
  • Aug 27, 2019, 4:38 pm
  • ३४८३

    वीरगन्ज : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रमाथि चौतर्फी ग्रहण लागेको बताएका छन्। मन्त्री यादवले अधिकारको लडाई लड्दा अधिकार प्राप्त भए पनि संघीयता र गणतन्त्रलाई नै समाप्त पार्ने चलखेल सुरु भएको बताए।

    वीरगन्ज बस टर्मिनलको समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री यादवले खतरामा रहेको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बचाउँनुपर्ने धारणा राखे। ‘अहिले खतरामा रहेको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बचाउँनुपर्छ’, उनले भने,‘जबसम्म समृद्धि हुँदैन तबसम्म विकास हुँदैन र विना समृद्धि र समानताले लोककल्याणकारी राज्यको निर्माण हुन सक्दैन।’

    संघीय समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले विभेद र समानतालाई अन्त्य गरी जिम्मेवारी र दायित्वका साथ अघि बढ्नुपर्ने बताए। मन्त्री यादवले भएको श्रोत र साधनको सदुपयोग गरी विकासको गतिलाई तीव्र रुपमा अगाडि बढाउँनुपर्ने धारण व्यक्त गरे। वीरगन्ज महानगरपालिकामा अपेक्षा अनुसार विकास हुन नसकेको स्थानीयको गुनासो रहेको यादवले बताए।

    उनले यस्ता गुनासोलाई अगामी दिनमा चिर्नका लागि विकासको गतिलाई तीव्र रुपमा लैजान सबैलाई निर्देशन दिए। मन्त्री यादवले भने,‘साधन श्रोतको कमि छ। तर, जे जति छ त्यसमा इमान्दारीपूर्वक काम गर्नुपर्छ। यसमा बहाना बाजी चल्दैन परिमाणमुखी काम हुनुपर्छ, नत्र भोलीको दिनमा जनताले यसको जवाफ माग्ने छन।’

    उद्घाटन कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले जनताको अपेक्षा अनुसार विकाश निर्मायाका काम हुन नसकेको स्वीकार गरेका छन्। उनले भने, ‘हामीलाई जनताले मत दिएर पठाएको हो। तर, आज उनीहरूको मतको कदर गर्न सकेका छैनौ। स्थानीय तहको सरकार बनेको दुई वर्ष वित्तिसक्यो तर, अपेक्षा अनुसार काम हुन सकेको छैन।’

    त्यस्तै सहरी विकासमन्त्री महम्मद इस्तियाक राईनले वीरगन्जले दिएको योगदानलाई कदर गर्दै विकासका योजना दिइएको बताए। उनले वीरगन्जमा २ हजार जना अट्ने अन्तर्राष्ट्रिय स्तरको सभाहल बनाउन रकम दिने घोषणा समेत गरे।

    कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वीरगन्जमा अन्तर्राष्ट्रिय स्तरको सभाहल, व्यापारिक प्रदर्शनी केन्द्र, प्राविधिक विश्वविद्यालय, सिर्सिया करिडोर निर्माण, चक्रपथ निर्माण र  इन्जिनियरिङ कलेज स्थापनामा सहयोग गर्न प्रदेश तथा संघीय सरकारसँग आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑