• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • Sep 10, 2026, 5:36 pm
  • ०

    वीरगञ्ज । लालबाबु सिंह |  नेपाल सीएमए संघको २३औं वार्षिकोत्सवको अवसरमा नेपाल सीएमए संघ पर्सा द्वारा वीरगञ्ज घण्टाघरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

    कार्यक्रममा १ जना महिला सहित कुल *२८ जना रक्तवीर*हरूले रक्तदान गरे।
    रक्तदान गर्नेहरूमा रेनु गुप्ता, डा. हरिकान्त साह, राजेश यादव, आबिद हुसेन, कुन्दन गुप्ता, रेयाज हुसेन, सफुल्लाह अन्सारी, विश्वनाथ साह, अमरलाल साह सोनार, पलट चौधरी सहित जम्मा २८ जना थिए। उनीहरूले आफ्नो अमूल्य रगत दान गरेर मानवता मजबुत बनाएका थिए।

    कार्यक्रम *नेपाल सीएमए संघ पर्साका अध्यक्ष जितेन्द्र महतो*को अध्यक्षता, *नारायणी अस्पतालका मेसु डा. चितरञ्जन साह*को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
    त्यस्तै कार्यक्रममा नेपाल सीएमए संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज सिंह, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वृजकिशोर प्रसाद पटेल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा लगायत संघका पदाधिकारी, सदस्यहरू, स्थानीय समाजसेवी, अग्रज, महिला र युवाहरूको सहभागिता रहेको थियो।

    संघका केन्द्रीय अध्यक्ष *रामेश्वर प्रसाद*ले रक्तदानले प्रत्यक्ष रूपमा मानिसहरूको ज्यान बचाउन मद्दत गर्ने बताए। उनले स्वास्थ्य कर्मीहरूको संस्था सीएमए संघले रक्तदान, स्वास्थ्य शिविर लगायतका कार्यक्रम आयोजना गरी सामाजिक सेवामा सक्रिय भूमिका खेल्नुपर्ने र त्यसबाट आपसी एकता र मानवता बलियो हुने बताए।

    आयोजक संघ पर्साका अध्यक्ष *जितेन्द्र महतो*ले रक्तदान नै जीवनदान भएको बताए। उनले संघले प्रत्येक वार्षिकोत्सवमा रक्तदान कार्यक्रमसँगै अन्य कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण मानवीय सेवा दायित्व पूरा गर्दै आएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

    यस अवसरमा सहभागी अतिथिहरूले आफ्नो शरीरको अमूल्य रगत दान गरी कसैको ज्यान बचाउन योगदान गर्ने रक्तवीरहरूको मुक्तकण्ठले प्रशंसा गर्दै आभार व्यक्त गरे र संघको वार्षिकोत्सवको अवसरमा सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।
  • प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत
  • बाढी–पहिरो अपडेट
  • उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    बाढी–पहिरो अपडेट

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    News

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    News

    प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

    News

    बाढी–पहिरो अपडेट

    News

    उद्योगमन्त्रीमा दीपक कुमार साहको नाम सिफारिस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑