• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    क्वेष्ट फार्मास्युटिकल्सको २५औँ स्थापना दिवसमा १०७ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • Sep 10, 2026, 9:17 am
  • ०

     वीरगञ्ज ।लालबाबु सिंह । देशकै अग्रणी औषधि उत्पादक कम्पनी क्वेष्ट फार्मास्युटिकल्स प्रा. लि. ले आफ्नो २५औँ स्थापना दिवस तथा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ५ महिलासहित १०७ जना रक्तवीरले रक्तदान गरेका छन्।

    कम्पनीको छातापिपरास्थित कारखाना परिसरमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कारखाना तथा वीरगञ्ज कार्यालयमा कार्यरत कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    रक्तदान गर्नेहरूमा अन्जुम आरा, सुमित्रा चौधरी, सन्तो कुमारी थपलिया, रामबिनेश चौरसिया, गोविन्दप्रसाद अधिकारी, मेराजुदिन अन्सारी, राजु त्रिपाठी, प्रदीप कुमार ठाकुर, दिनेश महतो, उमेश कुमार कडेल, अजय पटेल लगायत रहेका छन्।

    क्वेष्ट फार्मास्युटिकल्सका उमेश श्रेष्ठले “रक्तदान नै जीवनदान हो” भन्ने मूल भावनालाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

    उनले भोटेकोशी बाढीबाट देशका विभिन्न क्षेत्रमा प्रभावित तथा घाइतेहरूको उपचारमा सहयोग पुग्नुका साथै स्थानीय क्षेत्रमा हुन सक्ने रगतको अभाव न्यूनीकरण गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

    श्रेष्ठले रक्तदान कार्यक्रममा सहभागी सबै रक्तवीरप्रति आभार व्यक्त गर्दै कम्पनीको २५औँ स्थापना दिवसको शुभकामना समेत व्यक्त गरे।

    रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ पाण्डेको नेतृत्वमा प्राविधिक टोलीले सहयोग गरेको थियो। केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा क्वेष्ट फार्मास्युटिकल्स परिवारप्रति आभार व्यक्त गरेको छ।

    कम्पनीले स्थापना दिवसको अवसरमा रक्तदानजस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिँदै समुदायप्रतिको आफ्नो जिम्मेवारीलाई थप मजबुत बनाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण
  • ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए
  • वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
  • क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    क्वेष्ट फार्मास्युटिकल्सको २५औँ स्थापना दिवसमा १०७ जनाले गरे रक्तदान

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    News

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    News

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    News

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    News

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑