• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

  • वीरगंज संजाल
  • Sep 7, 2026, 5:30 pm
  • ०

    वीरगंज | उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ४ नामरुङस्थित थेराङ खोलामा आएको बाढीबाट पुर्णरुपमा घर क्षति भएका चार परिवारलाई तत्काल गृह मन्त्रालयले हेलिकप्टरबाट राहत सामग्री पठाएको छ । बाढीका कारण घरमा क्षति पुगेपछि समस्यामा परेका पीडितहरुलाई गृहमन्त्री सुधन गुरुङको पहलमा खाद्यान्नसहित राहत उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।

    बाढी पीडितहरुलाई टेन्ट, म्याट्रेस, कम्बल, त्रिपाल, स्लीपिङ ब्याग, ब्लाङकेट लगायतका सामग्री हेलिकप्टरमा पठाएर सहयोग गरेको  चुमनुब्रीका स्थानीय तथा पर्यटन व्यवसायी धावा ग्याल्जेजन लामाले जानकारी दिनुभयो ।  आइतबार मात्र गाउँपालिका र वडा कार्यालयले बाढी पीडितहरुमा आर्केन छोटेन लामा, लाक्पा भुटीलामा, नुर्बु वाङ्ग्याल लामा र छिरिङ वाङदी लामालाई चामाल, तेल, नुन, चाउचाउ, बिस्कुट, मसला, चिनी लगाएत आवश्याक खाद्य सामग्री बितरण गरेको थियो ।

    घर पूर्णरुपमा क्षति भएका चार परिवारलाई तत्कालका लागि वडा नम्बर ४ का वडा सदस्य फुपू ठिले लामाको होटेलमा अस्थायी बसोबासको व्यवस्था मिलाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिनुभयो  । एक्कासी आएको बाढीले मनास्लु – लार्के पास पदमार्गसमेत अवरुद्ध भएपछि स्थानीयबासी तथा पदयात्रीलाई आवतजावतमा समस्या भएको छ । पदमार्ग अवरुद्ध हुँदा दैनिक आवतजावत तथा पर्यटन गतिविधिमा समेत असर गरेको छ ।

    गाउँपालिका – ४ का वडा अध्यक्ष पेमा ग्याल्पो लामाको नेतृत्वमा अवरुद्ध पदमार्गको स्थलगत अध्यन समेत गरिएको छ । अध्ययनपछि सुक्सम झोलुङ्गे पुल खण्डमा वैकल्पिक बाटो निर्माण गरी आवतजावतमा सहज बनाउने तयारी गरिएको छ । वैकल्पिक बाटो खोल्ने काम सोमबारदेखि सुरु गरिने वडा अध्यक्ष पेमा ग्याल्पो लामाको भनाइ छ ।

    बाढीबाट प्रभावित परिवारलाई थप राहत तथा सुरक्षित बसोबासको आवश्यकता रहेकाले स्थानीय तहले निरन्तर समन्वय र सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
  • बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा
  • सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    News

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    News

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑