• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतको आर्केष्टा मा नाच्ने एक नेपाली र एक भारतिय केटिहरूको उदार सञ्चालक पक्राऊ

  • वीरगंज संजाल
  • २३ कार्तिक २०८०, बिहीबार १८:००
  • २१८९

    भारतको NCPCR दिल्लीको निर्देशनमा अर्केष्ट्रा मा नचाउने तथा यस्ता गतिविधि गराउने हरुलाई नियन्त्रण लिने तथा उदार गर्ने कार्यलाई तीब्रता दिएको छ। मानव तस्करी नियत्रण इकाई क्षेत्रकाे मुख्यालय एसएसबी बेतिया कार्यालय 47वीं वाहिनी सशस्त्र सीमा बल रक्सौल, मिशन मुक्ति फाउंडेशन, रेस्क्यू फाउंडेशन, प्रयास जुबेनाइल एड सेंटर, चाइल्ड हेल्प लाइन रेस्क्यू एंड रिलीफ फाउंडेशन नौतन पुलिस थाना, महिला पुलिस थाना बेतिया द्वारा छापा परेको थियो।

    भारतको नौतन थाना क्षेत्र का शिवराजपुर गांव मा संचालित रहेको पूजा आर्केस्ट्रा मा दुईजना नाबालिग केटीहरुलाई आर्केस्ट्रा बाट मुक्त गराइएको र चार जना आर्केस्ट्रा संचालकहरुलाई गिरफ्तार गरीएको थीयो। सञ्चालक हरुको नाम मिठु, आफताब (उर्फ आकाश), मदुकांत र नाबालिग केटी अंजलि (बदलिएको नाम) छ। इन्सपेक्टर मनोज कुमार शर्माको कमाण्डमा खटिएको टोलीले आर्केस्ट्रा मा नचाउने नाबालिग केटीहरूको हुदैं गरेकाे शोषण लाई रोकथाम को लागि एउटा मिशन चलाइएको “निर्भया सुरक्षित” को नाम नाम बाट एक अभियान चलाइएको बारेमा 47वी वाहिनी रक्सौलको इन्सपेक्टर मनोज कुमार शर्माले जानकारि गराएका छन।

    अर्को भारतिय केटी बंगाल काे रहेको खुलेको छ। केटीको नाम सीमा रहेको र ठूलो रकमको प्रलोभन देखाई अर्केष्ट्रा का सञ्चालकहरू यी केटीहरूलाई बहलाई फुसलाई आफ्नो षड्यन्त्र को सिकार बनेका छन्। यस रेस्क्यू टीम लाई इंस्पेक्टर मनोज कुमार शर्मा, कांस्टेबल ड्रावर राहुल भीमराव चार्टस, कांस्टेबल चकमा, कांस्टेबल पम्मी मिश्रा, कांस्टेबल कल्पना बाजपेई, कांस्टेबल इग्निशियस लेपचा , बेतिया पुलिस थाना इंस्पेक्टर एससी माधव र महिला थाना बेतिया बाट सब इंस्पेक्टर सुधा कुमारी अन्य पुलिस बल , मिशन मुक्ति फॉउंडेशन बाट डाइरेक्टर वीरेंद्र कुमार, दिलीप कुमार , रेस्क्यू फॉउंडेशन बाट त्रिवेणी आचार्य फाउंडर, अक्षय पांडे जाँच पदाधिकारी प्रयास जुवेनाइल से पवन कुमार अमित कुमार, अनुप्रिया विलियम, सोनू कुमार, थाना नौतन बाट एसआई अमरजीत भारद्वाज लगायत अन्य पुलिस बल को उपस्थिती रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑