• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

  • वीरगंज संजाल
  • Aug 28, 2026, 5:11 pm
  • ०

    चितवन । रसुवाको भोटेकोसी बाढी–पहिरोमा परी ज्यान गुमाएकामध्ये चितवनमा आज थप २५ जनाको शव संकलन गरिएको छ। बाढी–पहिरोमा परी बेपत्ता तथा मृत्यु भएकाहरूको खोजी तथा उद्धारका क्रममा संकलन गरिएका शवलाई भरतपुरमा ल्याएर पहिचानको प्रक्रिया अघि बढाइएको हो

    हिजोसम्म संकलन भएका १ब्यवसायीसंघ चितवनका महासचिव कृष्ण महतो जानकारी दिनु भयो ।
    ७८ वटा शवलाई भरतपुरस्थित उद्योग संघको हलमा राखिएको छ। आफन्तबाट शवको पहिचान गर्न सहज होस् भनेर शवको फोटो डिस्प्ले गरी देखाउने व्यवस्था गरिएको छ। हालसम्म दुई वटा शवको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार बाढी–पहिरो गएको दुई–तीन दिन भइसकेकाले कतिपय शवको अवस्था बिग्रिएको हुँदा प्रत्यक्ष रूपमा पहिचान गर्न कठिनाइ भइरहेको छ। त्यसैले शव पहिचानका लागि डीएनए परीक्षण, फिङ्गर प्रिन्ट, शरीरमा रहेका ट्याटु तथा अन्य पहिचान खुल्ने चिह्नलाई आधार बनाइनेछ।

    बाढी–पहिरोका कारण शरीरका विभिन्न भाग छुट्टिएका अवस्थामा समेत शव तथा अवशेष फेला परेका छन्। हालसम्म संकलन गरिएका करिब ५४ वटा मानव शरीरका टुक्रा तथा अवशेषलाई समेत डीएनए परीक्षण, शरीरमा रहेका ट्याटु तथा अन्य शारीरिक पहिचानका आधारमा सम्बन्धित व्यक्तिसँग मिलान गरी पहिचान गर्ने तयारी गरिएको छ। शवको अवस्था र उपलब्ध प्रमाणका आधारमा पहिचानको प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

    भोटेकोसी बाढी–पहिरोमा बेपत्ता भएकाहरूको संख्या ठूलो रहेकाले खोजी कार्यलाई तीव्र बनाइएको छ। प्रहरीका अनुसार करिब ६ सय जनाको हाराहारीमा बेपत्ताको खोजी भइरहेको छ। खोज तथा उद्धारका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट टोली परिचालन गरिएको छ। काठमाडौंबाट १० जनाको उद्धार टोली चितवन आइपुगेको छ भने बागमती प्रदेशबाट समेत उद्धार टोली परिचालन गरिएको डीएसपी पौडेलले जानकारी दिनुभयो।

    शव पहिचानका लागि चितवन आएका आफन्तलाई आवश्यक सहजीकरण गर्ने कामसमेत भइरहेको छ। आफन्तहरूलाई खाना तथा बसोबासका लागि जिल्लाका विभिन्न होटलमा व्यवस्थापन गरिएको होटल ब्यवसायीसंघ चितवनका महासचिव कृष्ण महतो जानकारी दिनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित
  • धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान
  • बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग
  • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो

    गृहपृष्ठसमाचारभोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले भोटेकोसी बाढी: चितवनमा आफन्तको पहिचानका लागि शवको फोटो डिस्प्ले

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्सा प्रशासनद्वारा रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजतलासका लागि सूचना जारी,फोटो सहित

    News

    धोबीनीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३ महिलासहित ८८ जनाले गरे रक्तदान

    News

    बाढीपीडितका लागि हरिखेतान बहुमुखी कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

    News

    भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा

    News

    सपारु गाइजात्रा समिती पर्सा द्वारा बिरगंजमा गाइजात्रा सभ्य एवं भव्य रुपले निकालियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑