• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता द्वारा स्व . बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीहरुलाइ खाना एवं आवश्यक सामाग्री सहयोग ।

  • वीरगंज संजाल
  • Aug 22, 2026, 10:24 am
  • ०

    वीरगंज |  कपडा बैंकका संस्थापक सल्लाहकार ,नेपाल बार एसोसिएसन पर्साका पुर्व अध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्नो बुवा स्व . रघुनाथ साह कानुको सम्झनामा आमाको माया छात्रावास बिरगंजका विद्यार्थीहरुलाइ सप्रेम भोजन खुवाउदै एक थान खाना पकाउने प्रेशर कुकर र एक थान साउण्ड सिस्टम सहयोग गरेका छन ।
    अधिवक्ता गुप्ताका महिला युवा बालकहरु लगायत सपरिवारको सहभागिता रहेको सो अवसरमा स्नेहपुर्वक आफैले खाना खुवाए पश्चात् आमाको माया छात्रावासका छात्रवास प्रमुख सुजल चौधरीलाई सो सहयोग सामाग्री हस्तान्तरण गरेका हुन ।
    सो सहयोग सामाग्री को साथै प्रेमपुर्वक थपी थपी खाना, मिठाई र आईसक्रीम समेतको स्वादमा रमाएका विद्यार्थीहरुको अनुहार निकै हसिलो बनेको देखेर गुप्ता परिवार पनि निकै खुशी भएका थिए ।
    सो अवसरमा अधिवक्ता गुप्ताले मेरो बुवाको स्वर्गारोहण यहि श्रावण महिनाको १४ गते भएको थियो र उहाले जहिले पनि मलाई भन्नू हुन्थ्यो कि बेटा कुनै पनि दिन दुखी असहाय वा पिडामा रहेकाहरु को सक्दो सेवा सहयोग गर्नु र कसैलाइ सेवा सहयोग दान गर्दा कहिल्यै पनि कुनै किसिमको कमि नहुने बरु बढन्ती नै हुँदै जानेछ सिकाउनु हुन्थ्यो त्यसैले म र परिवारका सदस्यहरु सबै सहयोग गर्ने मिजासिलो स्वभावकै छन र यो गर्व को कुरो भएक बताउदै हाम्रै घरको केही मिनेटको दुरिमा रहेको यो आश्रम सच्चिक्कै मानवताको सच्चा मन्दिर रहेको जहाँ देश भरिकै असहाय अनाथ बालबालिकाहरुलाइ छात्रावासमा राखेर गाँस बास कपासको साथै पढाएर एक असल नागरिक बनाउने सुकार्य अभियान प्रती सन्चालक परिवार र सहयोगी हातहरुलाइ पनि धन्यवाद दिदै आउने दिनहरुमा पनि आवश्यकता परेमा आफू र परिवार आश्रम परिवार सङै छौ रहनेछौ भनी सम्पुर्णलाई सक्दो हातेमालो गर्न आग्रह समेत गरेका थिए ।
    सो अवसरमा छात्रावास प्रमुख सुजल चौधरी ले यहाँ आएर विद्यार्थीहरुको माझ न्यानो माया सहित मीठो खानाहरु खुवाउनु भयो र आश्रमलाइ आवश्यक पर्ने प्रेशर कुकर र साउण्ड सिस्टम सहयोग गर्नु भएको साथ साथै आउने दिनमा पनि हामिलाइ माया गर्ने वाचा गर्नु भएकोमा गुप्ता परिवार प्रती हार्दिक आभार ब्यक्त गर्दै आमाको माया छात्रावास आश्रम बिरगंज बाटै शुरु गरिएको र आज देश भर १० बाल शाखा र १ बालिका शाखा गरि ११ शाखाबाट ३ सय ५० भन्दा बढी असहाय बालबालिकाहरुलाइ आश्रय दिएर शिक्षा प्रदान गर्दै आएको जानकारी दिदै सम्पुर्ण सहयोगी हातहरुलाइ धन्यवाद दिनु भयो ।
    सो अवसरमा बिरगंज कपडा बैंकका अध्यक्ष समाजिक अभियन्ता लालबाबु सिंहले आश्रमको सुकार्यको जति प्रसंशा गरे पनि कम हुने बताउदै असहाय बालबालिकाहरुलाइ आश्यस्थल को साथै खान लाउन बस्न सहित शिक्षा प्रदान गरि समाज देशको लागि असल नागरिक प्रदान गर्दैछ यो चानचुने कुरो हैन भन्दै आश्रम परिवारलाई र आश्रमको यस्तो नेक सुकार्य अभियानमा दिन दुखी असहायको सेवा सहयोगमा सधै सेवारत समाजसेवी गुप्ता परिवारले
    आश्रमको यस्तो नेक सुकार्य अभियानमा गरेको सेवा सहयोग प्रती आभार ब्यक्त गर्दै हामिसबैले सक्दो हातेमालो गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन
  • हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    गरिमा हत्या : गृहमन्त्रीको आग्रह – अनुसन्धान गर्न दिनुस्

    बाेर्डरमा कडाइ गरेपछि नेपाल तर्फका बजारका व्यपारीहरु खुशी चएका छन् : अर्थमन्त्री वाग्ले

    रसियाको युक्रेनमाथि भिषण आक्रमण कम्तिमा १८ को मृत्यु

    प्रधानमन्त्री बालेन मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध, हटाउन कति समय लाग्छ?

    समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता द्वारा स्व . बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीहरुलाइ खाना एवं आवश्यक सामाग्री सहयोग ।

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बागमतीका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    गृहमन्त्री गुरुङ – आक्रोशलाई न्यायको शक्तिमा बदलौँ, मृत्युदण्ड दिने कानुन छैन

    News

    हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    News

    हेटौंडा कपडा उद्योगको निरीक्षणमा पुगिन् उद्योगमन्त्री यादव

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑